क्रिसमस डान्स पार्टीको कही तस्बीरहरु

Dec 28, 10 क्रिसमस डान्स पार्टीको कही तस्बीरहरु

क्रिसमसको अवसरमा आयोजन भएको डान्स पार्टीको कही तस्बीरहरु

6 Comments

  1. ASHOK KUMAR JHA /

    Excellent collection of news & others. Thanks

  2. Dami Chaa haai pics haru …. JhakaSSSSSSSSSSSSSSSS

  3. bijay limbu /

    dami cha pic haru nice collection

  4. Bishwaraj /

    प्रोग्राम सबै राम्रो लाग्यो, कुनै पर्बहरु नछुट्ने रहेछ जस्तो लाग्यो, क्रिसमस डान्स पार्टी, सबै क्रिस्टियन नै नभए पनि, दशैँ पार्टी, तिहार पार्टी, न्यु यीअर पार्टी त दुइ दुइ पटक, भेलेन्तैन पार्टी, यसको कुनै अर्थ नबुझे पनि नाच्ने ले मजाले नाचेर मज्जा गरेर जान्छन क्यारे रे , बा बा एस्तो डान्स पार्टी हिप हप डिस्को पार्टी ले गर्दा हाम्रो सस्कार सस्कृतिमा अलिकति असर त परेकै छ, अहिलेको नानीहरुले यस्तै मन पराउछन् त, नेपाली गीतमा उडेर जाऊ कि डाडामा भन्ज्यांग रेसम फिरिरी भन्दा उडेको जस्तो गरेर, डाडा भन्ज्यांगलाइ पनि हातले देखाउनु पर्छ, डिस्को म्युजिकमा त हल्लाउनु सकेको ज्यानको भाग हल्लाई दिए भो, धेरै सजिलो, कति कुरो मा त एन्ग्लिश नै सजिलो, नेपालीमा मा तिमीलाई धेरै माया गर्छु भन्नु भन्दा एन्ग्लिश मा आइ लव यु भन्नु सजिलो, अब हाम्रो च्याब्रुंग, धान नाच, चण्डी नाच, सोरठी नाच चहि हप्सिको देश तिर खोज्नु जाने बेला आए जस्तो छ I

Leave a Reply

captcha

नेपाली मा कमेन्ट लेख्न चाहनु हुन्छ भनी यहाँ किलिक गर्नुस -

Notify me of followup comments via e-mail. You can also subscribe without commenting.