९ दिनसम्म निराहार जमिनमुनी भुतपस्यामा बसेका बेलायती लाहुरे करपोरल 40 बष्रीय नगेन्द्रराज नेम्बाङ्ग बुधबार बाहिर निस्कदा धरान ८ सभागृहमा उनको तस्वीर खिच्न प्रतीक्षारत धरानका पत्रकारहरु । photo:clickdharan.com