Insights
छ दिनदेखि युवती बेपत्ता
2010-03-05 [ 7 ] commentsधरान । सुनसरीको पाँचकन्या 8 देवीस्थानकी एक युवतीलाइ तीन युवाहरुले 6 दिन अघिदेखि बेपत्ता बनाएका छन् । स्थानीय 26 बष्रीय मिना सुब्बालाइ तीन युवाहरुले फागुन 15 गते शनिबार रातीदेखि बेपत्ता बनाएका हुन् ।
घटनामा संलग्न दुइ युवालाइ युवतीका परिवार एवं स्थानीयबासीले पत्रmाउ गरेर प्रहरीमा तीन दिन अघि नै बुभmाइसके पनि बेपत्ता मिनाको अवस्था हालसम्म पत्ता लाग्न सकेको छैन । घटनाको मुख्य व्यत्ति भनिएका धरानकै सुजन श्रेष्ठलाइ पनि प्रहरीले पत्रmाउ गर्न सकेको छैन । आफन्त एवं स्थानीयबासीले भने तिन युवाहरुले मिनाको अपहरण गरेको दाबी गरेका छन् ।
'शनिबार राती करिब ७ बजेतिर मिनालाइ घर पुर्žयाउन जादै थिए, पानी परेकोले बाटो चिप्लो थियो । अग्लो डिलबाट दुवै जना लड्žयौ '(घटनाकी प्रत्यक्षदर्शी एवं मिनाकी फुपु खड्žग कुमारी आलेमगरले भनिन्ž('ठुलो शरिर भएकी भदैनीलाइ उठाउन सकिन र मान्छे बोलाएर आउदै गर्दा मिनालाइ गाडीमा हालेर कुदाइहाले ।' मिनाकी भाइ अमर लिम्बुका अनुसार घटनाको भोली पल्टदेखि परिवार र स्थानीयले खोजी तीब्र बनाएका छन् भने धनकुटाको भेडेटार र इलाका प्रहरी कार्यालय धरानमा पनि अपहरणमा परेको जाहेरी दिइसकेका छन् ।
स्थानीयले सोधी खोजीको त्रmममा लडेर बेहोस अवस्थाकी मिनालाइ को 1 ज 662 नम्बरको भेनमा लगेको पत्ता लगाएका थिए । त्यसपछि सोमबार भेन चालक सुदिप श्रेष्ठ र सहयोगी मुकेश सार्की धरानबाट पत्रmाउ गरेर स्थानीयले प्रहरीमा बुभmाइदिएका थिए । प्रहरीले युवतीको बेपत्ता बनाइनुमा 3 युवा संलग्न भएको पुष्टि गरेको छ । 'युवती गायब बनाउनुमा यिनीहरुकै हात छ, अनुसन्धान गदैछौं'(इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं प्रहरी निरीक्षक राजेन्द्र बिकले भने ।
फरार थुनुवा पत्रmाउ
धरान । अपहरणको आरोपमा पत्रmाउ गरेर स्थानीयबासीले प्रहरीमा बुभmाएका दुइ मध्ये मुकेश सार्की फिल्मी शैलीमा बुधबार वडा प्रहरी कार्यालयबाट फरार भएपनि बिहिबार पुन: पत्रmाउ परेका छन् । साँभm करिब साँढे 5 बजेतिर उनी दिसा गर्न जाने बहानामा प्रहरीलाइ भmुक्याएर भाग्न सफल भएका थिए । दिसा गर्न चर्पी गएका सार्की प्रहरी लार्पवाहीको फाइदा उठाएर वडा प्रहरी कार्यालयको माथिल्लो तल्लामा रहेको भान्सामा पानी लिन गएको मौकामा भm्žयालबाट हाम्फालेर भागेका थिए ।
मुकेश फरार भएपछि बेपत्ता बनाइएका मिनाका आफन्त एवं स्थानीयबासीहरु बिहिबार वडा प्रहरी कार्यालयमा भेला भएर प्रहरीले भगाएको भन्दै आत्रmोश पोखेका थिए । चर्को विरोध एवं दबाब पछि खोजी तीब्र बनाएको प्रहरीले भागेका सार्कीलार्इ बिहिबार दिउसो पुन: पत्रmाउ गर्न सफल भएको थियो । सार्कीलार्इ वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले मोरंगको भाउन्नेस्थित मावलीघरमा लुकेर बसेको अवस्थामा पत्रmाउ गरेको थियो ।
Comments:
To be hang till death for the kidnappers, once they will caught.
hamro sundar sahar Dharanma Bihari shailiko ghatana? yasta apaharankaariharulai Bhanu chokma korla korlale hirkaaera maarnu par6 taaki anyale yasto dushahas feri garna nasakos.
Filmi Sailima Mukesh Sarki Farar Hunu Bhaneko Tyo Auta Bahana Matrai Ho.Yahan Hamile ke Bujnu Parchha Bhane, Dharan Police ko (Mile-Mato) Spastai Dekhinchha, Kina ki Dharan Auta Yasto City Ho Jun ki Kunai Pani Case Pari Sakeko Byati,or Kaidi Sajilai Gari Bhagna Safal Ta ke...? kasaile Kalpana Samma Pani Nagaros.
Rai Prasad Narayan (Dharan) Thailand
Thanks to Click Dharan
yesari lapatha banaudai chorimanche haru lai .paharile kina khojtalasnagareko ramro saga yestai estiti bahyo bane aba cheli beti haru ta kasari hid dul garne
