News

मिस्टर कोशी हुने

Author: clickdharan [ 1149 reviews ]

धरान । आगामी चैत 20 र 21 गते धरानमा दोस्रो मिस्टर कोशी खुल्ला अञ्चलस्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा कोशी अञ्चलका 6 वटै जिल्लाबाट करिब 50 जनाले सहभागीता जनाउने आयोजक एलाइनेट जिम धरानले जानकारी दिएको छ ।

स्थानीय सभागृहमा आयोजना गरिने प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी र ६५ केजी माथिको तौल समुहमा प्रतिस्पर्धा गराइने शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा एउटा क्लबबाट बढीमा ६ जना र एक जना मेनेजर मात्रै समावेश गरिने आयोजकको भनाइ छ । पहिलो दिन पि जजिङ राउण्ड हुने र त्यसबाट प्रत्येक तौल समुहबाट छानिएका ६ जना गरी 24 जना खेलाडीलाइ मात्रै दोस्रो दिनको फाइनल राउण्डमा समावेश गरिने आयोजक कमिटिका संयोजक बित्रmम लिम्बुले बताए । उनका अनुसार फाइनल राउण्डमा प्रत्येक तौल समुहमा पहिलो, दोस्रो, तेस्रो गरी छैठौ सम्म खेलाडी छनौट हुनेछन् भने प्रत्येक तौल समुहका प्रथम हुने खेलाडी आभरअल राउण्डमा सहभागी गराइनेछ । "ओभरअल राउण्डमा पहिलो हुने खेलाडीलाइ दोस्रो मिस्टर कोशी घोषित गरिन्छ"(लिम्बुले भने ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने खेलाडीले मिस्टर कोशीको उपाधि सहित नगद 15 हजार, टफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने खेलाडीले नगद ६ हजार, टफी, मेडल र प्रमाणपत्र, तेस्रो हुने खेलाडीले नगद ५ हजार, टफी, मेडल र प्रमाणपत्र प्राप्त गनरेछन्ž । यस्तै, चौथो स्थान प्राप्त गनरे खेलाडीलाइ समेत नगद ४ हजार, टफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । यसबाहेक बेस्ट पोजरको उपाधि पाउने खेलाडीलाइ नगद 3 हजार र टफी दिइनेछ । कुल एक लाख ९५ हजार अनुमानित खर्च लाग्ने सो प्रतियोगितामा सहभागी खेलाडी र मेनेजरलाइ दैनिक 2 सय भत्ता समेत दिइने आयोजकको भनाइ छ । "शारीरिक सुगठन खेलको विकासमा योगदान पुग्ने र स्वास्थ्य नागरिक जन्माउन यस्ता प्रतियोगिताले मद्दत पुग्नेछ"(प्रतियोगिताका संयोजक लिम्बुले भने ।

Drop your comments

  • रचनाबाटै नेताहरुको उछित्तो

    धरान । हा“स्य ब्यग्यमाफत सामाजिक, राजनितिक र देशको वर्तमान परिद ृश्य भmल्काउन धरानबाट प्रकाशित एकहप्ते एक्शन टार्इम्सले बुधवार गार्इजात्रे कविता गोष्टीको आयोजना गर्žयो ।

    धरान( 11 को लालीगुरास क्लवको सहयोगमा मंगलवारे चौकमा आयोजित कवि गोष्ठिमा एक दर्ज

  • सुनसरीका सञ्चार थप खतरामा

    धरान । गत साउन 30 गते एसएसपी मिंगमार लामाको निदर्ेशनमा पत्रकार लिलानाथ घिमिरेमाथी भएको आत्रmमणको अध्ययन गर्न सुनसरी आएको नेपाल पत्रकार महासंघåरा गठित केन्द्रीय मिसन टोलीले सुनसरीको सञ्चार क्षत्रमाथि थप खतरा बढेको ठहर गरेको छ ।

    धरानवाट प्रकाशित फास्ट

  • वन कर्मचारी र टीम्बरले फडानी गरेक

    कर्मचारी र टीम्बरले फडानी गरेको आरोप धरान/ वन विभाग र टिम्बर कर्पारेसन मिलेर संयुत्तरुपमा वन फडानी गरेको बन उपभोत्ता सहासंघले आरोप लगाएको छ । बन विभाग र टीम्बर कर्पोरेशन मिलेर बन फडानी गरेको बन उपभोत्ता महासंघका केन्दिरय सदस्य गणश प्रसाद गुरागाइले अर&

  • पिया लामा मिस नेपालमा

    धरान । भदौमा काठमाडौंमा आयोजना हुने मिस नेपाल 2010 मा पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै धरानकी पिया लामाले फाइनलमा प्रतिस्पर्धा गनर्े भएकी छिन् । गत चैतमा धरानमा सम्पन्न अन्ना लिफान मिस पूर्वाञ्चल 2010 की फस्ट रनरअफ भइसकेकी लामाले वाइल्ड कार्डमाफत मिस नेपा

  • आमाको हत्या गनर्े छोरा पत्रmाउ

    धरान । सौतेनी आमाको हत्या गनर्े अठार बष्रीय सनम राइलाइ प्रहरीले पत्रmाउ गरेको छ । उनले बिहिबार दिउसो धरान 11 लोकमार्गस्थित आफ्žनै घरमा सौतेनी आमा सीताकुमारी मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।
    br> कक्षा नौ मा अध्ययनरत राइले पढाइ खर्च नदिने र बुबालाइ पोल सु

  • महिला साहित्यकाद्धारा सम्मान

    धरान । भानु जयन्तीको अवसर पारेर महिला साहित्यकार मञ्च धरानले साहित्यमा योगदान पुर्žयाएका तीन व्यत्तित्वहरुलाइ सम्मान गरेको छ । मञ्चले कवियत्री कुन्ता शर्मा, अम्बिका शाक्य र विमल स्मृति पुस्तकालयका सरक्षक पुर्णबहादुर गुरुङ्गलाइ एक कार्यत्रmमको आयो

  • धरानमा डिएसपीको दरबन्दी

    धरान । सुनसरिको धरानमा बढ्žदो गुण्डागर्दी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न इलाका प्रहरी कार्यालय धरानमा डिएसपीको दरवन्दी स्थापना गरिएको छ । प्रहरी प्रधान कार्यालयले आउदो आर्थिक वर्षबाट लागू हुने गरी धरानको लागि डिएसपीको नयाँ दरवन्दी कायम गरेकí

  • बीपीमा मधुमेहको नि:शुल्क उपचार

    धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले 52 जना मधुमेहका विरामीलाइ निशुल्क आैषधि उपचारको गनर्े भएको छ । प्रतिष्ठानले बुधवार पत्रकार सम्मेलन गरि निशुल्क उपचार गनर्े जनाएको हो ।

    बुधवार प्रतिष्ठानले पबकार सम्मेलन गरि पुर्बाञ्चलका 52 जनì