News
जेम स्कुलको फेरि जीत
धरान । फागुन 2 गतेदेखि धरानमा सञ्चालित जुनियर ट्žयालेन्ट हन्ट फुटवल प्रतियोगिताको उपाधि जेम इलिंस बोर्डिङ स्कुलले कब्जा गरेको छ । धरान रंगशालामा सोमबार सम्पन्न निमाविस्तरीय प्रतियोगिताको फाइनल खेलमा हिमशिखर इंलिस बोर्डिङ स्कुल, तरहरालाइ 1 - 0 ले हराउदै जेमले उपाधि कब्जा गरेको हो ।
अघिल्लो दिन प्राविस्तरीय डिपो कपको उपाधि जितेको जेमले भोलिपल्टै निमाविस्तरीय फुटवल प्रतियोगितामा समेत आफुलाइ अब्बल सावित गर्žयो । जेमको जितको लागि साजन मगरले अतिरित्त समयको पहिलो मिनेटमै निण्रायक गोल गरेका थिए । निर्धारित 60 मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि 10 मिनेट थप गरिएको थियो । थप समयको पहिलो मिनेटमै उज्वल चेम्जोङको पासमा उनले निण्रायक गोल गरे । जितसँगै जेमले नगद 7 हजारसहित शिल्ड, कप र प्रमाण्पत्र हात पार्žयो । उपविजेता हिमशिखरले भने नगद 5 हजार,शिल्ड, कप र प्रमाणपत्रमै चित्त बुभmायो । ओएसिस इंलिस बोर्डिङ स्कुलले तेस्रो पुरस्कार नगद 3 हजार,शिल्ड र प्रमाणपत्र प्राप्त गर्žयो ।
फाइनल खेलका म्यान अफ दि म्याच निण्रायक गोलकर्ता जेमका साजन मगर घोषित भए । उनले नगद 5 सय, टफि र प्रमाणपत्र हात पारे । प्रतियोगिता अवधिभरका उत्कृष्ट खेलाडी जेमकै हेमन थापाले पनि नगद 5 सयसहित टफि,प्रमाणपत्र पाए । दुवै नगद पुरस्कार राखेपका सदस्य एवं एन्फा केन्द्रीय उपाध्यक्ष किसोर राइले व्यत्तिगतरुपमा सहयोग गरेका थिए । प्रतियोगिता अवधिकै हाइस्कोररको पुरस्कार ओएसिसका मदन लिम्बुले पाए भने उत्कृष्ट डिफेन्सको पुरस्कार सत्य शिशु निकेतन स्कुलका कमल भटराइले पाए । उत्कृष्ट गोलकिपरको पुरस्कार ओएसिसका अरुण राइले जिते भने सत्य शिशु निकेतन स्कुलले फेयर टिमको पुरस्कार हात पारयो । प्रतियोगितामा 13 वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।
- रचनाबाटै नेताहरुको उछित्तो
धरान । हा“स्य ब्यग्यमाफत सामाजिक, राजनितिक र देशको वर्तमान परिद ृश्य भmल्काउन धरानबाट प्रकाशित एकहप्ते एक्शन टार्इम्सले बुधवार गार्इजात्रे कविता गोष्टीको आयोजना गर्žयो ।
धरान( 11 को लालीगुरास क्लवको सहयोगमा मंगलवारे चौकमा आयोजित कवि गोष्ठिमा एक दर्ज - सुनसरीका सञ्चार थप खतरामा
धरान । गत साउन 30 गते एसएसपी मिंगमार लामाको निदर्ेशनमा पत्रकार लिलानाथ घिमिरेमाथी भएको आत्रmमणको अध्ययन गर्न सुनसरी आएको नेपाल पत्रकार महासंघåरा गठित केन्द्रीय मिसन टोलीले सुनसरीको सञ्चार क्षत्रमाथि थप खतरा बढेको ठहर गरेको छ ।
धरानवाट प्रकाशित फास्ट - वन कर्मचारी र टीम्बरले फडानी गरेक
कर्मचारी र टीम्बरले फडानी गरेको आरोप धरान/ वन विभाग र टिम्बर कर्पारेसन मिलेर संयुत्तरुपमा वन फडानी गरेको बन उपभोत्ता सहासंघले आरोप लगाएको छ । बन विभाग र टीम्बर कर्पोरेशन मिलेर बन फडानी गरेको बन उपभोत्ता महासंघका केन्दिरय सदस्य गणश प्रसाद गुरागाइले अर&
- पिया लामा मिस नेपालमा
धरान । भदौमा काठमाडौंमा आयोजना हुने मिस नेपाल 2010 मा पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै धरानकी पिया लामाले फाइनलमा प्रतिस्पर्धा गनर्े भएकी छिन् । गत चैतमा धरानमा सम्पन्न अन्ना लिफान मिस पूर्वाञ्चल 2010 की फस्ट रनरअफ भइसकेकी लामाले वाइल्ड कार्डमाफत मिस नेपा
- आमाको हत्या गनर्े छोरा पत्रmाउ
धरान । सौतेनी आमाको हत्या गनर्े अठार बष्रीय सनम राइलाइ प्रहरीले पत्रmाउ गरेको छ । उनले बिहिबार दिउसो धरान 11 लोकमार्गस्थित आफ्žनै घरमा सौतेनी आमा सीताकुमारी मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।
br> कक्षा नौ मा अध्ययनरत राइले पढाइ खर्च नदिने र बुबालाइ पोल सु - महिला साहित्यकाद्धारा सम्मान
धरान । भानु जयन्तीको अवसर पारेर महिला साहित्यकार मञ्च धरानले साहित्यमा योगदान पुर्žयाएका तीन व्यत्तित्वहरुलाइ सम्मान गरेको छ । मञ्चले कवियत्री कुन्ता शर्मा, अम्बिका शाक्य र विमल स्मृति पुस्तकालयका सरक्षक पुर्णबहादुर गुरुङ्गलाइ एक कार्यत्रmमको आयो
- धरानमा डिएसपीको दरबन्दी
धरान । सुनसरिको धरानमा बढ्žदो गुण्डागर्दी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न इलाका प्रहरी कार्यालय धरानमा डिएसपीको दरवन्दी स्थापना गरिएको छ । प्रहरी प्रधान कार्यालयले आउदो आर्थिक वर्षबाट लागू हुने गरी धरानको लागि डिएसपीको नयाँ दरवन्दी कायम गरेकí
- बीपीमा मधुमेहको नि:शुल्क उपचार
धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले 52 जना मधुमेहका विरामीलाइ निशुल्क आैषधि उपचारको गनर्े भएको छ । प्रतिष्ठानले बुधवार पत्रकार सम्मेलन गरि निशुल्क उपचार गनर्े जनाएको हो ।
बुधवार प्रतिष्ठानले पबकार सम्मेलन गरि पुर्बाञ्चलका 52 जनì
