News
धरानमा क्यान इन्फोटेक
धरान । यही फागुन 21 गतेदेखि धरानमा चारदिने पुर्वाञ्चलव्यापी क्यान इन्फोटेक(कम्प्युटर मेला) आयोजना गरिने भएको छ । आयोजक क्यान सुनसरीले बुधबार धरानमा पत्रकार सम्मेलन आयोजन गरि मेलाको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।
नयाँ नेपाल निर्माण्ाको आधार सुचना प्रविधि सबैको सरोकार भन्ने नारासहित हुन लागेको मेलामा विभिन्न कम्पनीका 50 वटा स्टलहरु राखिने आयोजकले जनाएको छ । 'धरानको कलेज रोडमा सबै तयारी भैसकेकोछ । यो कम्प्युटर मेलामा सुचना सञ्चार एवं प्रविधि सम्बन्धिका विभिन्न प्रख्यात कम्पनीबाट उत्पादित सामग्रीहरुको स्टल हुन्छ । कम्पनीहरुले प्रत्यक्षरुपमा स्टल राखेर विभिन्न स्किमसमेतको अफर गनर्े भएकोले बजारमा भन्दा ज्यादै सहुलियतमा सर्वसाधारणले सुचना सञ्चार एवं प्रविधिका सामग्रीहरु खरीद गर्न पाउनें'(पत्रकार सम्मेलनमा आयोजक एवं क्यान सुनसरीका अध्यक्ष देवकुमार सुब्बाले भने ।
अध्यक्ष सुब्बाका अनुसार मेलामा सिसि टिभी, डिजिटल एल्वम,ल्यापटप, पि्रन्टर, एलसिडि टिभी, खाना पकाउने कम्प्युटर, क्यामेरा, मोवाइललगायतको स्टल हुनेछ भने सर्वसाधारणले नयाँ नयाँ प्रविधिबारे जानकारी पाउनुका साथै बजार भाउ भन्दा 15 देखि 20 प्रतिशत कम मुल्यमा ती सामानहरु खरीद गर्न पाउनेछन्ž । मेलामा फागुन 22 गते स्थानीय सैनिक भवनमा एकदिने सेमिनारसमते आयोजना गरिनेछ । उत्तm सेमिनारमा आइटीका राष्टिय तथा अन्र्तराष्टिय शोधकर्ता, बिशेषज्ञ तथा विज्ञहरुबाट विभिन्न बिषयका खोज तथा सुचनामुलक कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ । चारदिने सो मेलामा डेढलाख सर्वसाधारणले अवलोकन गनर्े आयोजकले अपेक्षा लिएको छ ।
- रचनाबाटै नेताहरुको उछित्तो
धरान । हा“स्य ब्यग्यमाफत सामाजिक, राजनितिक र देशको वर्तमान परिद ृश्य भmल्काउन धरानबाट प्रकाशित एकहप्ते एक्शन टार्इम्सले बुधवार गार्इजात्रे कविता गोष्टीको आयोजना गर्žयो ।
धरान( 11 को लालीगुरास क्लवको सहयोगमा मंगलवारे चौकमा आयोजित कवि गोष्ठिमा एक दर्ज - सुनसरीका सञ्चार थप खतरामा
धरान । गत साउन 30 गते एसएसपी मिंगमार लामाको निदर्ेशनमा पत्रकार लिलानाथ घिमिरेमाथी भएको आत्रmमणको अध्ययन गर्न सुनसरी आएको नेपाल पत्रकार महासंघåरा गठित केन्द्रीय मिसन टोलीले सुनसरीको सञ्चार क्षत्रमाथि थप खतरा बढेको ठहर गरेको छ ।
धरानवाट प्रकाशित फास्ट - वन कर्मचारी र टीम्बरले फडानी गरेक
कर्मचारी र टीम्बरले फडानी गरेको आरोप धरान/ वन विभाग र टिम्बर कर्पारेसन मिलेर संयुत्तरुपमा वन फडानी गरेको बन उपभोत्ता सहासंघले आरोप लगाएको छ । बन विभाग र टीम्बर कर्पोरेशन मिलेर बन फडानी गरेको बन उपभोत्ता महासंघका केन्दिरय सदस्य गणश प्रसाद गुरागाइले अर&
- पिया लामा मिस नेपालमा
धरान । भदौमा काठमाडौंमा आयोजना हुने मिस नेपाल 2010 मा पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै धरानकी पिया लामाले फाइनलमा प्रतिस्पर्धा गनर्े भएकी छिन् । गत चैतमा धरानमा सम्पन्न अन्ना लिफान मिस पूर्वाञ्चल 2010 की फस्ट रनरअफ भइसकेकी लामाले वाइल्ड कार्डमाफत मिस नेपा
- आमाको हत्या गनर्े छोरा पत्रmाउ
धरान । सौतेनी आमाको हत्या गनर्े अठार बष्रीय सनम राइलाइ प्रहरीले पत्रmाउ गरेको छ । उनले बिहिबार दिउसो धरान 11 लोकमार्गस्थित आफ्žनै घरमा सौतेनी आमा सीताकुमारी मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।
br> कक्षा नौ मा अध्ययनरत राइले पढाइ खर्च नदिने र बुबालाइ पोल सु - महिला साहित्यकाद्धारा सम्मान
धरान । भानु जयन्तीको अवसर पारेर महिला साहित्यकार मञ्च धरानले साहित्यमा योगदान पुर्žयाएका तीन व्यत्तित्वहरुलाइ सम्मान गरेको छ । मञ्चले कवियत्री कुन्ता शर्मा, अम्बिका शाक्य र विमल स्मृति पुस्तकालयका सरक्षक पुर्णबहादुर गुरुङ्गलाइ एक कार्यत्रmमको आयो
- धरानमा डिएसपीको दरबन्दी
धरान । सुनसरिको धरानमा बढ्žदो गुण्डागर्दी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न इलाका प्रहरी कार्यालय धरानमा डिएसपीको दरवन्दी स्थापना गरिएको छ । प्रहरी प्रधान कार्यालयले आउदो आर्थिक वर्षबाट लागू हुने गरी धरानको लागि डिएसपीको नयाँ दरवन्दी कायम गरेकí
- बीपीमा मधुमेहको नि:शुल्क उपचार
धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले 52 जना मधुमेहका विरामीलाइ निशुल्क आैषधि उपचारको गनर्े भएको छ । प्रतिष्ठानले बुधवार पत्रकार सम्मेलन गरि निशुल्क उपचार गनर्े जनाएको हो ।
बुधवार प्रतिष्ठानले पबकार सम्मेलन गरि पुर्बाञ्चलका 52 जनì
