News

अनौठो संगठनले जग्गा कब्जा

Author: clickdharan [ 186 reviews ]

धरान । प्रहरी र सर्वसाधारणलाइ समेत अचम्मित बनाउदै अनौठो नाम गरेको एक भुमिगत संगठनले धरानका एक उपप्राध्यापकको जग्गामा कब्जा गरेको घोषणा गरेको छ । यसअघि कहिल्यै नाम नसुनिएको सेरा समुह नेपालल नामक संगठनले महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक हेमचन्द्र अधिकारीको नाममा रहेको रहेको 1 कट्žठा 2 धुर जग्गा कब्जामा भmण्डा गाडेर कब्जा गरेको हो ।

संगठनले विज्ञप्तीसमेत टाँसेर भmण्डा र बिज्ञप्ती निकालेमा जे पनि हुनसक्ने धम्की समेत दिएको छ । तथापी, प्रहरीले उत्त संगठनले जग्गामा गाडेको भmण्डा र विज्ञप्ती बिहिबार दिउसो निकालेको थियो । यसअघि कहिल्यै नाम नसुनिएको संगठनको उत्त कार्यप्रति प्रहरीसमेत अचम्मित बनेका थिए । 'यो कस्तो संगठन हो केही थाह छैन'( प्रहरी निरीक्षक राजेन्द्र बिकले भने ।

विज्ञप्तीमा भने संगठनका इञ्चार्ज फिरोज सिंहले हस्ताक्ष्ार गरेको थियो । जग्गा विवादित रहेकोले समुहले कब्जामा लिएको र विवाद नमिलेसम्म भmण्डा, विज्ञप्ती निकालेमा अथवा बेचबिखन गरेमा जस्तो पनि कदम चाल्ने चेतावनी दिइएको थियो । विज्ञप्तीमा संगठनको नाम माथि अल्फा ब्राभो चार्ली लेखिएको थियो भने त्यस मुनि बेरोजगार युवाहरु एक हौं भन्ने नारा पनि लेखिएको थियो ।

जग्गाधनी एवं उप प्राध्यापक अधिकारीका अनुसार 061 सालमा खरीद गरेको सो जग्गामा पछिल्लो समयमा केही व्यत्तिले विवाद भिmकेपनि जिल्ला र पुनरावेदन अदालतबाट आफुले जितेको दाबी गरे । फागुन 1 गते पनि एक अपरिचित व्यत्ति घरमा आएर 3 लाख रुपैया लिएर धितो पास गर्न धम्की दिएको उनले बताए ।

Drop your comments

  • रचनाबाटै नेताहरुको उछित्तो

    धरान । हा“स्य ब्यग्यमाफत सामाजिक, राजनितिक र देशको वर्तमान परिद ृश्य भmल्काउन धरानबाट प्रकाशित एकहप्ते एक्शन टार्इम्सले बुधवार गार्इजात्रे कविता गोष्टीको आयोजना गर्žयो ।

    धरान( 11 को लालीगुरास क्लवको सहयोगमा मंगलवारे चौकमा आयोजित कवि गोष्ठिमा एक दर्ज

  • सुनसरीका सञ्चार थप खतरामा

    धरान । गत साउन 30 गते एसएसपी मिंगमार लामाको निदर्ेशनमा पत्रकार लिलानाथ घिमिरेमाथी भएको आत्रmमणको अध्ययन गर्न सुनसरी आएको नेपाल पत्रकार महासंघåरा गठित केन्द्रीय मिसन टोलीले सुनसरीको सञ्चार क्षत्रमाथि थप खतरा बढेको ठहर गरेको छ ।

    धरानवाट प्रकाशित फास्ट

  • वन कर्मचारी र टीम्बरले फडानी गरेक

    कर्मचारी र टीम्बरले फडानी गरेको आरोप धरान/ वन विभाग र टिम्बर कर्पारेसन मिलेर संयुत्तरुपमा वन फडानी गरेको बन उपभोत्ता सहासंघले आरोप लगाएको छ । बन विभाग र टीम्बर कर्पोरेशन मिलेर बन फडानी गरेको बन उपभोत्ता महासंघका केन्दिरय सदस्य गणश प्रसाद गुरागाइले अर&

  • पिया लामा मिस नेपालमा

    धरान । भदौमा काठमाडौंमा आयोजना हुने मिस नेपाल 2010 मा पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै धरानकी पिया लामाले फाइनलमा प्रतिस्पर्धा गनर्े भएकी छिन् । गत चैतमा धरानमा सम्पन्न अन्ना लिफान मिस पूर्वाञ्चल 2010 की फस्ट रनरअफ भइसकेकी लामाले वाइल्ड कार्डमाफत मिस नेपा

  • आमाको हत्या गनर्े छोरा पत्रmाउ

    धरान । सौतेनी आमाको हत्या गनर्े अठार बष्रीय सनम राइलाइ प्रहरीले पत्रmाउ गरेको छ । उनले बिहिबार दिउसो धरान 11 लोकमार्गस्थित आफ्žनै घरमा सौतेनी आमा सीताकुमारी मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।
    br> कक्षा नौ मा अध्ययनरत राइले पढाइ खर्च नदिने र बुबालाइ पोल सु

  • महिला साहित्यकाद्धारा सम्मान

    धरान । भानु जयन्तीको अवसर पारेर महिला साहित्यकार मञ्च धरानले साहित्यमा योगदान पुर्žयाएका तीन व्यत्तित्वहरुलाइ सम्मान गरेको छ । मञ्चले कवियत्री कुन्ता शर्मा, अम्बिका शाक्य र विमल स्मृति पुस्तकालयका सरक्षक पुर्णबहादुर गुरुङ्गलाइ एक कार्यत्रmमको आयो

  • धरानमा डिएसपीको दरबन्दी

    धरान । सुनसरिको धरानमा बढ्žदो गुण्डागर्दी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न इलाका प्रहरी कार्यालय धरानमा डिएसपीको दरवन्दी स्थापना गरिएको छ । प्रहरी प्रधान कार्यालयले आउदो आर्थिक वर्षबाट लागू हुने गरी धरानको लागि डिएसपीको नयाँ दरवन्दी कायम गरेकí

  • बीपीमा मधुमेहको नि:शुल्क उपचार

    धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले 52 जना मधुमेहका विरामीलाइ निशुल्क आैषधि उपचारको गनर्े भएको छ । प्रतिष्ठानले बुधवार पत्रकार सम्मेलन गरि निशुल्क उपचार गनर्े जनाएको हो ।

    बुधवार प्रतिष्ठानले पबकार सम्मेलन गरि पुर्बाञ्चलका 52 जनì