Recent Posts

मदन पुरस्कार विजेता झमकलाई धरानमा सम्मान

Oct 18, 11 मदन पुरस्कार विजेता झमकलाई धरानमा सम्मान

Posted by in Uncategorized

धरान । जीवन काडा कि फूल कृतिबाट मदन पुरस्कार पाउन सफल धनकुटाकी फरक क्षमता भएकी साहित्कार झमक घिमिरेलाई सोमबार एक...

read more

अफगानीस्तानमा गोर्खा सैनिकको मृत्यु

Oct 17, 11 अफगानीस्तानमा गोर्खा सैनिकको मृत्यु

Posted by in Uncategorized

धरान । अफगानिस्तानमा भएको एक भिडन्तमा बेलायती सेनामा कार्यरत सुनसरीको हाासपोशा गाविसका २२ बर्षीय विजय राईको मृत्यु भएको छ...

read more

गोर्खा कम्प्लेक्स ६ महिनामा तयार गरिने

Oct 15, 11 गोर्खा कम्प्लेक्स ६ महिनामा तयार गरिने

Posted by in Uncategorized

धरान । व्यापार व्यावसायमा लगानी गर्ने उद्देश्यले अवकाश प्राप्त भूपू गोर्खा सैनिक एवं तिनका परिवारद्धारा धरानमा स्थापना...

read more

चीनको डेजाउ र धरान नगरबीच मितेरी गासिने

Oct 14, 11 चीनको डेजाउ र धरान नगरबीच मितेरी गासिने

Posted by in Uncategorized

धरान । चीनको साङदुङ प्रान्तको डेजाउ नगरपालिका र धरान नगरपालिकाबीच मितेरी सम्बन्ध गासिने भएको छ । यसको लागि बिहिबार...

read more

तल्लो जात भन्दै दुव्र्यवहार गर्नेले माफी मागे

Oct 14, 11 तल्लो जात भन्दै दुव्र्यवहार गर्नेले माफी मागे

Posted by in Uncategorized

धरान । कथित तल्लो जातको भन्दै सार्वजनिकस्थलमै दुव्र्यवहारको शिकार बन्नु परेका धरानका १४ वर्षीय उमेश मल्लिकले क्षतिपूर्ति...

read more

धरानमा डोटा कम्पिटिशन

Oct 11, 11 धरानमा डोटा कम्पिटिशन

Posted by in Uncategorized

धरान । ई स्पोर्टस् अन्र्तगतको डोटा कम्पिटिशन मंगलबार धरानमा आयोजना गरिएको छ । धरान ६, शान्तिपथ स्थित पब्लिक गेमिङ जोनले...

read more

पत्रकार ओमआस्था पुरस्कृत

Oct 11, 11 पत्रकार ओमआस्था पुरस्कृत

Posted by in Uncategorized

धरान । धरानबाट पत्रकारिता सुरु गरेका पत्रकार ओमआस्था राईलाई पहिलो मानसिक स्वास्थ्य पत्रकारिता पुरस्कार(२०६८ प्रदान गरिएको...

read more

पार्टि हेल एण्ड जेल

Oct 09, 11 पार्टि हेल एण्ड जेल

Posted by in Uncategorized

धरान, पार्टि रर्कस गु्रपले शनिवार धरान १५ स्थित रिक्रियसन स्विमि… पुलमा पुल डान्स पार्टिको आयोजना गरेको छ । हिन्दुहरुको...

read more

धरानमा मेला

Oct 03, 11 धरानमा मेला

Posted by in Uncategorized

धरान, संजीवनी उपचार तथा पुर्नस्थापना केन्द्रको आयोजानामा ¾से नो टु ड्रगसर नाराका साथ आईतवार देखी दुव्र्यसनमुतm सांस्कृतिक...

read more

सडक बालकहरुलाई दशैंको कपडा वितरण

Oct 03, 11 सडक बालकहरुलाई दशैंको कपडा वितरण

Posted by in Uncategorized

धरान । घरपरिवारबाट टाढा रहेका धरानका सडक बालकहरुलाई डिपो मावि भूपू विद्यार्थी संघ र उप्का नेपालले दशैंको लत्ताकपडा वितरण...

read more
Page 5 of 39« First...34567...102030...Last »