धरान: धरान उपमहानगरपालिका र वडा नं १ ले विजुली र नेपाल टेलिकमको पोलमा इन्टरनेट सेवा प्रदायकहरुले कुरुप देखिने गरि राखेको तारहरु व्यवस्थित गर्न थालेको छ । जथाभावि टागिएका तारहरु व्यवस्थित गर्न आग्रह गर्दा अटेर गरेमा उपमहानगरपालिकासँग समन्वय गरि काट्न शुरु …
धरान: ईलाका प्रहरी कार्यालय धरानले गएराती हवाई फायर गरि ठुलो परिमाणमा लागुऔषध गाजासहित एक व्यक्ति पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा गएराती १२ बजेर ३० मिनेटमा धरान वडा २० चिमफुले खोलाबाट लागू औषध ९गाँजा० ओसार(पोसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा …
धरान: प्रहरीको गस्ती टोलीले धरान उपमहानगरपालिका वडा नं ३ माछाभौडीबाट एक महिलासहित ३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । गए राती (सोमबार) करिब १० बजे वडा प्रहरी कार्यालय धरानको गस्ती टोलीले पुरानो बजारबाट रत्नचोक जादै गरेको को. २० प. ४८१६ नम्बरको स्कुटर …
समय निरन्तर परिवर्तनशील छ र मानव सभ्यताले यस परिवर्तनलाई उत्सवका रूपमा आत्मसात् गर्दै आएको छ । नेपालका विभिन्न जाति, भाषा, संस्कृतिहरूले आ–आफ्ना परम्पराअनुसार नयाँ वर्षको स्वागत गर्छन् । त्यही क्रममा, तामाङ, शेर्पा, भोटे, डोल्पाली, वालुङ, गुरुङ तथा हिमाली …
धरान: धरान वडा नं १८ बुद्धचोकस्थित फलफुल पसलमा आगलागी भएको छ । निवर्तमान मेयर तिलक राईले भाडामा दिएको घरमा सञ्चालित पसलमा बिहिबार साँझ करिब पौने ७ बजे आगलागी भएको हो । आगलागीबाट फलफुल पसलमा २ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ …
धरान: सामाजिक संस्था होप धरानले भोक राहतको लागि एक रुपैया अभियानको तेस्रो बार्षिकोत्सवको अवसर पारेर विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । धरान १८ स्थित ग्रीन टिमा आज बिहान एक कार्यक्रमको आयोजना गरि होप धरानले २१ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो …
धरान : मोटरसाइकलमा लागुऔषध गाजा ओसारपसारमा संलग्न एक पक्राउ परेका छन् भने चालक फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान ८ तीनकुने चोकस्थित स्थायी प्रहरी चौकीबाट भित्री सडकखण्डमा खटिएको टोलीले २९ केजी गाजासहित एक व्यक्ति पक्राउ गरेको हो …
धरान : चौकीबारी युवा समाज धरानले चौकीबारी साँझ २०८१ नामक सांगीतिक कार्यक्रम गर्ने भएको छ । समाजले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रम धरान १९ स्थित जिमी चोकमा अपरान्ह ३ बजेदखि सञ्चालन हुने जानकारी दिएको छ । कार्यक्रम "खेलाडी र कलाकारहरुलाई प्रोत्साहन …
धरान: धरानको चारकोसे जंगलमा सडेको अवस्थामा एक शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार वडा नं ६ मा पर्ने चारकोसे जंगलभित्र शव भेटिएको हो । शव फेला परेपनि सडेको कारण महिला वा पुरुष कस्को हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी …
धरान : बालबालिकाहरुलाई ईन्टरनेट एवं अनलाइनबाट हुने बाल यौन दुर्व्यवहारबाट जोगाउन धरानमा सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ । सुरक्षित ईन्टरनेट दिवसको अवसर पारेर “बालबालिकालाई अनलाईनबाट हुने बाल यौन दुर्व्यवहार हुनबाट बचाऔं” भन्ने नारा सहित भानुचोकमा सडक …