समाज

    Showing 81-90 of 1,543 items.
  • धरानमा वृहत लाखेनाच प्रर्दशनी तथा जिल्लास्तरीय प्रतियोगिता (फोटोफिचर)

    धरान: नेवाः देय दबुको आयोजनामा सोमबार धरानमा वृहत लाखे नाच प्रर्दशनी तथा सुनसरी जिल्लास्तरीय प्रतियोगिता भएको छ । नेवाः समुदायको मौलिक जात्रा एवं सँस्कृति संरक्षण, प्रर्वद्धन गर्न साथै मर्यादित, व्यवस्थित बनाउन प्रर्दशनी तथा प्रतियोगिता आयोजना गरिएको दबु धरानका अध्यक्ष मनोहर शाक्यले बताए । भानुचोकमा ...

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • 1,519 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा इटहरीकी महिलाको हत्या, मुख्य आरोपितसहित ३ जना प्रहरी नियन्त्रणमा

    धरान: इटहरी २ की अन्दाजी ४४ बर्षीया यशोदा श्रेष्ठको धरानमा हत्या भएको छ । श्रेष्ठको गए राती धरान १७ स्थित साउने बस्तीका टेकबहादुर दर्जीले हत्या गरेको हो । दर्जीले आफ्नै घरमा साँझ करिब ६ बजेतिर हत्या गरेको भएपनि प्रहरीले भने राती ११ बजे मात्र खबर पाएको थियो । श्रेष्ठ र दर्जीबीचमा आर्थिक लेनदेन र ...

    • प्रकाशित मितिः भदौ १४, २०८०
    • 3,730 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा यसरी निस्कियो गाईजात्रा-सापारु (भिडियोसहित)

    धरान: नेवारी समुदायको परम्परागत सँस्कृति गाईजात्रा आज धरानमा पनि मनाइदैछ ।  धरान ७ स्थित सिद्धि नेवाः परिषदबाट निस्किएको सामुहिक गाईजात्रा (सापारु) ले नगरको परिक्रमा गर्नेछ । एक बर्षभित्र दिवंगत भएका परिवारका सदस्यहरुको सम्झनामा गाई वा मानिसलाई नै गाईको रुपमा सिंगारेर आफ्नो क्षेत्र परिक्रमा गरा ...

    • प्रकाशित मितिः भदौ १४, २०८०
    • 1,873 पटक पढिएको
    • क्लिक धरान
  • चर्चसँगको विवाद समाधान गर्न गोपाल मन्दिरले दियो उपमहानगरमा निवेदन, न्यायिक समितिले पहल गर्ने (भिडियोसहित)

    धरान: गोपाल मन्दिर नजिकै चर्च बनेपछि उब्जिएको धार्मिक विवाद समाधान गर्न धरान उपमहानगरपालिकाको न्यायिक समितिमा निवेदन परेको छ । मन्दिरको कार्यसमितिले विवाद समाधान गर्न मेयर हर्क साम्पाङलाई निवेदन दिएको थियो । मेयर साम्पाङले उक्त निवेदन न्यायिक निरुपणको लागि न्यायिक समितिमा पठाइदिएका छन् । यो पेचिलो ब ...

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 1,541 पटक पढिएको
    • क्लिक धरान
  • सर्दु जलाधार क्षेत्र विवाद: मेयर हर्क साम्पाङ र रामप्रसाद राईलाई अदालतको अवहेलना मुद्दा

    धरान: धरानका मेयर हर्क साम्पाङ र रामप्रसाद राईविरुद्ध सर्वेच्च अदालतमा अदालतको अवहेलना गरेको दाबीसहित कारबाहीको माग गर्दै मुद्दा दायर भएको छ ।  मेयर साम्पाङ र उनी निकट रहेको स्वतन्त्र नागरिक समाजका प्रवक्ता राईविरुद्ध सुन्दरहरैचा नगरपालिकाका हेमचन्द्र घिमिरे र धरान १ का निवर्तमान वडाअध्यक्ष रोश ...

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • 1,385 पटक पढिएको
    • क्लिक धरान
  • सेहरा खोलाको बाढीले बस्ती उच्च जोखिममा, एक घरमा पुर्ण क्षति (भिडियोसहित)

    धरान: धरान ६ स्थित सेहेरा खोलामा आएको बाढीले एक घरमा क्षति पुगेको छ भने डेढ दर्जन घर उच्च जोखिममा परेको छ ।  सोमबार राती आएको बाढीले कटान गर्दा स्थानीयको धानखेतीमा पनि ठुलो क्षति पुगेको छ । खोलामा आएको बाढीले तिब्र कटान गरेपछि खैरेनी पुलबाट दक्षिणा सेहेरा खोला किनारका सुगम सुचना बस्तीका १८ घर उ ...

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • 677 पटक पढिएको
    • क्लिक धरान
  • जिल्ला ट्राफिक कार्यालयमा आए नयाँ प्रमुख सुभास केसी (भिडियोसहित)

    धरान: जिल्ला ट्राफिक कार्यालय धरानमा नयाँ प्रमुखकोरुपमा प्रहरी निरीक्षक सुभास केसी आएका छन् ।  जिल्ला ट्राफिक प्रमुख केसीले मंगलबार धरान ८ स्थित कार्यालयमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गर्दै आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापन र ट्राफिक नियम लागु गर्न प्रतिवद्ध रहने बताए । उनले ट्राफिक प् ...

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • 1,834 पटक पढिएको
    • क्लिक धरान
  • होप धरानको भोक राहतका लागि एक रुपैया सहयोग अभियान (भिडियोसहित)

    धरान:सामाजिक कार्यमा क्रियाशिल रहेको होप धरानले भोक राहतका लागि एक रुपैयाँ सहयोग अभियान शुरुवात गरेको छ । संस्थाले सोमबार होटल हाङ्कुक साराङमा औपचारिक कार्यक्रम आयोजना गरि सहयोग अभियान शुरुवातको घोषणा गरेका हुन् । सोही कार्यक्रममा एक सय वर्ष उमेर पुगेकी सूर्यलक्ष्मी श्रेष्ठको तर्फबाट १ लाख रुपै ...

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • 550 पटक पढिएको
    • क्लिक धरान
  • निकालिएका मजदुर पुर्नवहाली नभएपछि घण्टाघरमा तालाबन्दी, मेयरले वार्तामा बोलाए (भिडियोसहित)

    धरान: घण्टाघरमा दैनिक ज्यालादारीमा कार्यरत दुई मजदुर निकालिएपछि आन्दोलनरत ट्रेड युनियनहरुले आइतबार तालाबान्दी गरेका छन् । संयुक्त संघर्ष समितिले आइतबार घण्टाघरको मुख्य प्रवेशद्धारमा तालाबन्दी गरेको हो । अन्यायपुर्वक निकालिएका दुई मजदुरलाई पुर्नवहाली गर्न अल्टिमेटम दिएको समय घर्किएपछि आन्दोलनरत ट्रेड ...

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • 673 पटक पढिएको
    • क्लिक धरान
  • निषेध आदेश सकिएपछि धरान सामान्य अवस्थामा फर्कियो

    धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेध आदेशको समय सकिएपछि आज धरान सामान्य अवस्थामा नै फर्किएको छ । जिल्ला प्रशासनले जारी गरेको आदेशको समय गए राती १२ बजेदेखि सकिएको थियो । धरानको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै शुक्रबार राती १२ बजदेखि लागु हुने गरि प्रशासनले आदेश जारी गरेको थियो ...

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • 471 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित