समाज

    Showing १,१०१-१,११० of १,७८९ items.
  • धरानको सर्दु खोला अतिक्रमण गरि रातारात बनाइएको टहरा भत्काइयो

    धरान: धरान १७ मा सर्दु खोला ओगटेर नयाँ सुकुम्बासी बस्ती बसाउने प्रयास भएको छ । तर, नगर प्रहरीले गस्तीको क्रममा नयाँ सुकुम्बासी बस्ती बस्ने प्रयास भएको देखेपछि ती टहराहरु भत्काइएको छ। धरान १७ स्थित सुनौलो वस्तीको पश्चिम भागतर्फ सर्दु खोलामा एक सय वटा घडेरी ओगटिएको थियो भने ४ वटा घर बनेको थियो । नगर ...

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • ३,९३७ पटक पढिएको
    • "क्लिक धरान"
  • ताप्लेजुङको दोभान बजारका आगलागी पीडित परिवारलाई गाउँपालिकाद्वारा १५ हजारको दरले राहत वितरण, क्षतिको विवरण संकलन गरिदै

    धरान: ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित दोभान बजारमा हिजो मंगलबार भएको आगलागीबाट विस्थापित परिवारलाई गाउँपालिकाले राहत स्वरुप आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले पीडित प्रत्येक परिवारलाई १५ हजारको दरले राहत उपलब्ध गराएको अध्यक्ष गणेशबहादुर लिम्बुले जानकारी दिए । उनका अनुसार पीडित परिवारलाई रेड ...

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • १,७३५ पटक पढिएको
    • "क्लिक धरान"
  • आगलागीबाट ताप्लेजुङको दोभान बजारका ४९ घर जले, ५५ परिवार विस्थापित

    धरान: ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजार भएको भीषण आगलागीबाट ४९ घर जलेर नष्ट भएको छ । गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूका अनुसार ४९ घर जले पनि घरधनी भने ३३ जना व्यक्ति हुन् । ती ३३ घरधनीको परिवारसँगै त्यहाँ डेरा गरि बस्ने थप २२ परिवारसमेत गरि ५५ परिवारको आगलागीबाट विचल्ली भएको अध्यक् ...

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • २,४६६ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानमा शुरु भयो वृहत रक्तदान कार्यक्रम (फोटोफिचर)

    धरान: १११ औ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा धरानमा आज वृहत रक्तदान कार्यक्रम सुरु भएको छ । “नेतृत्वमा नारी कोभिडको सन्सारमा समान भबिष्यको प्राप्ती ” भन्ने मुल नाराका साथ महिला सन्जाल धरानले रक्तदान कार्यक्रम आयोजना गरेको हो । भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा आयोजित रक्तदानमा ...

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • ३,०१२ पटक पढिएको
    • "वसन्त वान्तवा राई"
  • एक युवालाई बन्धक बनाई फिरौती रकम माग गर्ने ३ जना पक्राउ

    विराटनगर: मोरङको बिराटनगर महानगरपालिकामा एक युवालाई बन्धक बनाएर परिवारसँग फिरौती माग गर्ने ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर १८ का २३ बर्षीय सुभाष कामतलाई बन्धक बनाएर परिवारसँग १० लाख फिरौती रकम माग गर्नेहरु पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ...

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • २,७१४ पटक पढिएको
    • "क्लिक धरान"
  • मोरङको केराबारीमा बिहे घरमा आक्रमण गरि लुटपाट, बेहुलीको बुबासहित ४ जना घाइते

    मोरङः मोरङको उत्तरी भेगस्थित केराबारी गाउँपालिका ७ नर्कटेमा आज बिहानै एक बिहे घरमा लुटपाट भएको छ । बेहुलीको घरमा एक समुहले आक्रमण गरि लुटपाट मच्चाएको हो । उक्त घटनामा ४ जना घाइते भएका छन् । जसमा बेहुलीको बुबा पनि छन् । प्रहरीका अनुसार भगीमान लिम्बूको घरमा आक्रमण भएको हो । उक्त आक्रमण बिहे कार्यक्रम ...

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • २,०८० पटक पढिएको
    • "क्लिक धरान"
  • टिकटकमा साथी बनाएर बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

    इटहरीः सामाजिक संजाल टिकटकमार्फत चिनजान गरेर बलात्कार गरेको आरोपमा इटहरीमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीका कास्कीकोट गाउँपालिका ४ का ३९ वर्षीय राजिव गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । इटहरी प्रहरी प्रमुख डिएसपी अर्जुन केसीका अनुसार टिकटक म्यासेन्जरबाट सम्बन्ध बढाएका गुरुङले ...

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • ३,२४७ पटक पढिएको
    • "क्लिक धरान"
  • उर्लाबारीका प्रविण बास्तोला मृत्यु प्रकरण: एक जना आरोपी पूर्पक्षका लागि कारागार चलान, अर्का ३ लाख धरौटीमा छाड्न आदेश

    विराटनगर: मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका एक जना आरोपी पूर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत मोरङले पक्राउ परेका २ जना आरोपी मध्ये एक जनालाई कारागार चलान गरेको हो भने अर्का आरोपीलाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको छ । श्रेस्तेदार राजकुमार दा ...

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • ३,११६ पटक पढिएको
    • "क्लिक धरान"
  • उर्लाबारीका प्रविण बास्तोला मृत्यु प्रकरण: ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

    विराटनगर: मोरङको उर्लाबारी ५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद शंकास्पदरुपमा मुत्युको घटनामा ६ जनाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता भएको छ। घटना भएको २ महिनापछि मृतक परिवार तथा स्थानीयले प्रहरी मिलेमतोमा अनुसन्धानमा लापरवाही गरेको भन्दै आन्दोलन चर्काएपछि प्रहरीले ६ जनाविरुद्ध ह ...

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • ४,५३२ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानको विभिन्न स्थानबाट लागुऔषधसहित ७ जना पक्राउ

    धरान: धरानमा विभिन्न ठाउँबाट लागुऔषधसहित ७ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार हिजो बेलुकी करिब ६ बजे ३ जनालाई खैरो हेरोइन प्याकिङ गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् । धरान ३ का ३० बर्षीय विना तामाङ, २५ बर्षीय उत्सव श्रेष्ठ र ३० बर्षीय उमेश श्रेष्ठ पक्राउ खैरो हेरोइनसहित प ...

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • ३,५८७ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित