धरान:पुर्वपश्चिम लोकमार्गस्थित बेलबारी नगरपालिका ४ मा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो बेलुकी करिब साढे ५ बजे पुर्वबाट पश्चिमतर्फ जादै गरेको १(०२(०४२ प ४२१६ नम्बरको मोटरसाइकल र विपरीत दिशातर् ...
काठमाडौं: सरकारले बलात्कारविरुद्ध कडा कानुन ल्याउने निर्णय गरेको छ । आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बलात्कारविरुद्ध कडा कानुन ल्याउन अध्यादेश ल्याउने निर्णय गरेको हो। राष्टपतिबाट अध्यादेश जारी भएपछि बलात्कारसम्बन्धी कानुन परिवर्तन हुनेछ। देशभर बलात्कार र महिला हिंसाको घटना दैनिकजसो बढ्न थालेप ...
धरान: धरान क्षेत्रमा पर्ने चारकोशे जंगलमा तत्काल सेफ्टी ट्यांकीको दिशाजन्य फोहोर फाल्न रोक लगाइने भएको छ । धरान उपमहानगरपालिका र इटहरी उपमहानगरका मेयर, उपमेयर, वातावरण महशाखालगायत सरोकारवालाबीच धरानमा भएको बैठकले यस्तो निर्णय गरेको हो । हिजो इटहरी उपमहानगरपालिका क्षेत्रको सेफ्टी ट्यांकीको दिशाजन्य ...
धरानः इटहरी उपमहानरपालिका क्षेत्रको सेफ्टी ट्यांकीको दिशाजन्य फोहोर धरान उपमहानगरपालिका क्षेत्रमा पर्ने चारकोशे जङ्गलमा जथाभावीरुपमा फाल्ने गरेको पाइएको छ । आज (शनिबार) खानेपानीको वेल हाउसमा स्थलगत निरिक्षण गर्न पुगेका धरानका मेयर तिलक राईले दिशाजन्य फोहोर धरान क्षेत्रमा पर्ने चारकोशे जंगलमा फाल्न ...
धरान: हरेक शनिबार धरानको वरिपरीका डाँडाहरुमा पदयात्रामा जाने एउटा समुह छ, सेवा अभियान । यो समुहले हरेक शनिबार स्वास्थ्यको लागि पदयात्रा गर्दै आएको थियो । गएको चैत दोस्रो सातादेखि भने कोरोना महामारी र लकडाउनको कारण पदयात्रा रोकिएको छ । पछिल्लो पदयात्रा १३२ औं साता पुगेको थियो । लामो समय रोकिएको पदया ...
धरान: व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको समापन भएको छ । चतुर्थीदेखि शुरू भएको छठ पर्व षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेर समापन गरिन्छ। ब्रातालुहरुले अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस् ...
धरान: सदियौंदेखि जलाशय, नदी तथा तलाउमा विधिवतरुपमा सूर्यको उपासना गरेर छठ पर्व मनाउदै आइरहेको थियो । चार दिनसम्म बिशेष विधिपुर्वक मनाइने छठ पर्व नजिकिए पछि नदी, नहर तथा पोखरी सिंगारेर चिटिक्क बनाइन्थ्यो । तर, यसपाली भने कोडिभ १९ को महामारीले गर्दा विगतमा जस्तो जलाशय एवं नदी, पोखरीहरुमा छठको रौनक छै ...
धरान: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्धारा छठ पर्वको शुभकामना व्यक्त गरेका छन् । आज एक भिडियो सन्देशमार्फत मुख्यमन्त्री राईले सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् । छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न सफल रहोस् भन्ने कामना मुख् ...
धरान: भारतको असम राज्यमा तत्कालिन समयमा पृथकतावादी आन्दोलन चलाइरहेको एक समुहका नेता एवं सैन्य कमाण्डरलाई धरानबाट किर्ते नागरिकता निकाल्न भुमिका खेलेका एक व्यक्ति कारागार चलान भएका छन् । धरान ८ का ६१ बर्षीय सन्तोष तामाङ लामालाई प्रहरीले पक्राउ गरि कैद भुक्तान गर्न क्षेत्रीय कारागार कार्यालय झुम्का प ...
धरान: धरानबाट प्रहरीले जुवाजन्य कौडा खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ । धरान १५ स्थित सुरेश लिम्बुको घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई हिजो राती साढे ११ बजे पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख ८९ हजार २ सय १५ रुपैया पनि वरामद गरेको प्रहरीले जनाएको छ । साथै, १६ थान कौडा पनि वरामद भएको प्रह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित