समाज

    Showing 1,291-1,300 of 1,785 items.
  • बडादशैं शुरु: आज पहिलो दिन घटस्थापना

    धरान: नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादशैँ आजदेखि सुरू भएको छ। बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। घटस्थापनाको साइत आज बिहान ११ः४६ बजे रहेको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ बडा दशैँ मनाइन्छ । नवरात्रको ...

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 2,564 पटक पढिएको
    • क्लिक धरान
  • प्रहरीले जनताको विश्वास जित्ने गरि काम गर्नुपर्छ: मुख्यमन्त्री

    विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल प्रहरीले उच्च मनोवलका साथ काम गरेर जनताको विश्वास जित्न सफल हुने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले शुक्रबार प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित ६५ औं प्रहरी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रहरीले जनताको विश्वास जित्न सफल हु ...

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • 1,836 पटक पढिएको
    • क्लिक धरान
  • एक लाख रुपैयाको साधानादेवी उत्कृष्ट प्रहरी पुरस्कारबाट प्रहरी जवान पुरस्कृत

    बिराटनगर: एक लाख धनराशीको सातौ “साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार” प्रहरी जवान सविना खत्रीलाई प्रदान गरिएको छ। प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने प्रहरीकोरुपमा खत्रीलाई आज शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो । उनी प्रहरी चौकी पोक्लाबु ...

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • 1,866 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा डिसिसिएमसिको निर्णय: आइतबारदेखि छोटो दुरीको सवारीसाधनमा जोरविजोर प्रणाली लागु हुने

    धरान: सुनसरी जिल्लास्थित कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर(डिसिसिएमसि) बैठकले आइतबारदेखि सुनसरी जिल्ला भित्रिने लामो दुरीको यात्रुवाहक सवारीसाधनहरु बिहान ९ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ...

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • 3,247 पटक पढिएको
    • क्लिक धरान
  • मोरङमा तीन जना कोरोना संक्रमितको मृत्यु

    मोरङः मोरङमा तीन जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका तीनै जना पुरुष छन् । मृत्यु हुनेमा विराटनगरका २ जना छन् भने एक जना रतुवामाईका हुन् । रतुवामाई ७ सिजुवाका ४८ बर्षीय पुरुषको हिजो बिहीबार साँझ ७ः४० बजे मृत्यु भएको हो । उनलाई विराट नर्सिङ होमले भेन्टिलेटरमा राखेर उपचार गरिरहदा ...

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • 1,324 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी प्रशासनद्वारा निषेधाज्ञा जारी: धार्मिकस्थलमा भेला हुन, शुभकामना आदनप्रदान र उद्घाटन, सिलान्यासमा पनि रोक

    धरान: चाडपर्वमा मठमन्दिरहरुमा हुने भिडभाडलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ । तीब्रदरमा कोरोना संक्रमणसँगै मृत्यु दर पनि बढेको र जोखिम अझै रहीरहेकोले चाडपर्व लक्षित निषेधाज्ञा जारी गर्नुपरेको प्रशासनको भनाई छ । निषेधाज्ञा कार्तिक १ गतेदेखि मंसिर ६ गतेसम्म कायम ...

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • 3,375 पटक पढिएको
    • क्लिक धरान
  • बाँसघारीमा मृत फेला परेका झापाका युवालाई बञ्चरो प्रहार गरि हत्या गरेको पुष्टि, उनकै साथी पक्राउ

    झापा: झापाको कनकाई नगरपालिका ३ सुरुङा खोलाको डिलमा रहेको बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ बर्षीय अभिषेक चौधरीको हत्या भएको पुष्टि भएको छ । कनकाई ३ मै बसोबास गर्ने चौधरी हिजो विहान ६ बजे बाँसघारीमा मृत अवस्थामा फेला परेका थिए । घटनाबारे अनुसन्धानमा खटिएको प्रहरी टोलीले चौधरीको हत्या भएको पुष्टि ...

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 1,909 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान र इटहरीका महिला छिन् भने तेह्रथुमका एक पुरुष छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान ९ की ४४ बर्षीय महिलाको हिजो दिउँसो ३ बजे मृत्यु भएको थियो । उनको मृत्युको औपचारिक ...

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 2,385 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा मास्क नलगाउने प्रहरीद्वारा प्रकाउ

    इटहरीः इटहरीमा मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गर्न शुरू गरेको छ । हिजो मास्क नलगाउनेलाइ जरिवाना मात्र गराएको प्रहरीले आज मास्क नलगाउने व्यक्तीलाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशन र इटहरी उपमहानगरपालिकाको संयोजनमा बढि भिडभाडयुक्त स्थानमा भेटिएका व्यक्तीलाई पक्राउ गर्दै इ ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 1,484 पटक पढिएको
    • क्लिक धरान
  • वडा दशैंमा पनि दन्तकाली मन्दिर बन्द रहने, घरमै देवीको आराधना गर्न भक्तजनहरुलाई आग्रह

    धरान: दशैं शुरु भएपछि नेपालकै प्रमुख शक्तिपिठ मध्येको एक धरान १४ स्थित दन्तकाली मन्दिरमा भक्तजनहरुको घुँइचो हुन्थ्यो । बिशेष गरि घटस्थापनाको दिनदेखि शुरु हुने नवरात्रीमा युवायुवतीहरु बिहानै विजयपुरको मठमन्दिरतिर घुम्न निस्कन्थे । यसपाली भने कोरोना महामारीको कारण दशैं र नवरात्री पनि प्रभावित हुने भए ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 4,189 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित