समाज

    Showing 1,311-1,320 of 1,765 items.
  • बोक्सीको आरोपमा महिलालाई निर्घात कुटपिट, वीपीमा उपचाररत पीडित भन्छिन्,‘कुटेर खेतमा फालिदियो’

    धरान: प्रदेश नं २ को जिल्ला सिरहाको सिमावर्ती गाउँमा एक महिलालाई मरणासन्न हुने गरि निर्घात कुटपिट भएको छ । सिरहाको कुर्सन्डी गाउँपालिका ५ नवराजपुरकी ४५ वर्षीया मूर्तिदेवी यादवलाई कुटपिट भएको हो । एक साताअघिको यो घटनामा उनलाई बोक्सीको आरोपमा कुटपिट भएको पीडितको भनाई छ । कुटपिटसँगै उनलाई मलमुत्रसमेत ...

    • प्रकाशित मितिः असोज २, २०७७
    • 2,544 पटक पढिएको
    • क्लिक धरान
  • बलात्कारको घटनालाई गाउँमै मिलाउन दबाब दिएपछि किसोरीद्वारा आत्महत्या: बलात्कारीसहित पञ्च पनि पक्राउ

    धरान: भदौ ३० गते राती सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ की १८ बर्षीया एक किसोरीले झुण्डिएर आत्महत्या गरेकी थिइन् । उक्त घटनाको अनुसन्धानको क्रममा बिहान करिब ९ बजे ती किसोरी सामुहिक बलात्कारको शिकार भएको खुलेको थियो । प्रहरीका अनुसार उक्त घटनाबारे दिउँसो २ बजे गाउँकै पञ्चहरु बसेर पीडितलाई प्रहरीमा उज ...

    • प्रकाशित मितिः असोज २, २०७७
    • 1,373 पटक पढिएको
    • क्लिक धरान
  • सार्वजनिक यातायात खुलेपछि धरानको भानुचोक यस्तो देखियो (भिडियो/फोटोफिचर)

    धरान: लकडाउनका कारण करिब ६ महिनायता ठप्प बनेको सार्बजनिक यातायात सेवा आज (शुक्रबार)बाट पूर्ण रुपमा सञ्चालनमा आएको छ । सरकारले भने हिजो असोज १ गतेदेखि नै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, हिजो विश्वकर्मा पुजा परेकोले पनि यातायात आंसिक रुपमा मात्र सञ्चालनमा आएको थियो । आज भने बि ...

    • प्रकाशित मितिः असोज २, २०७७
    • 3,147 पटक पढिएको
    • बसन्त बान्तवा राई
  • बेलबारी नगरपालिकाद्वारा विपन्न परिवारलाई घर उपहार

    मोरङः मोरङको बेलवारी नगरपालिकाले नगर क्षेत्रका अतिविपन्न परिवारलाई घर उपहार अभियान शुरु गरेको छ । अत्यन्त न्यून आम्दानी भएका, दलित, एकल महिला तथा अल्पसँख्यक समुदायका परिवारका लागि जनता आवास कार्यक्रम मार्फत घर बनाइ दिन थालेको हो । हालसम्म विभिन्न वडामा १ सय १ घर निर्माण भएका नगरपालिकाका मेयर ज्ञाने ...

    • प्रकाशित मितिः असोज २, २०७७
    • 1,459 पटक पढिएको
    • क्लिक धरान
  • यातायात खुल्यो, तर पहिलो दिन न गाडी आयो, न यात्रु

    धरान: बिहिबार धरानको भानुचोकको माहोल अलिक बेग्लै थियो । लकडाउनले करिब ६ महिना सिथिल बनेको भानुचोकको चहलपहल अलिक बढी नै थियो । लामो दुरीका टिकट काउन्टर प्रायः सबै खुला नै थियो । जो कोही हिड्दै गरेका मानिसलाई कहाँसम्म जाने होला ? भनेर सोधिहाल्थे काउन्टरका कर्मचारी । ठुला सवारीसाधन नगन्य थिए भने टेम्प ...

    • प्रकाशित मितिः असोज १, २०७७
    • 6,949 पटक पढिएको
    • बसन्त बान्तवा राई
  • आज विश्वकर्मा पुजा, के छ यसकाे महत्व ?

    धरानः आज विश्वकर्मा पुजा । धातुजन्य वस्तुमा निर्मित मेसिन तथा पार्ट पुर्जाकाे विशेष पुजाअराधना गरि विश्वकर्मा भगवनालाइ सम्झिले प्रचलन रहेकाे छ । आजकाे दिन धरानकाे विश्वकर्मा मन्दिर लगाएत देशैभरका विश्वकर्मा मन्दिरमा सवारी साधनकाे पुजा गर्ने श्रदालुकाे घुँइचाे हुनेगर्छ । कन्या अर्थात् आश्व ...

    • प्रकाशित मितिः असोज १, २०७७
    • 2,398 पटक पढिएको
    • क्लिक धरान
  • भोली(बिहिबार)देखि धरानमा यातायात मजदुरहरुलाई एक महिनासम्म निःशुल्क खाना खुवाइने

    धरान: करिब ६ महिना यता लकडाउन भएसंगै यातायात व्यवसाय ठप्प छ । यातायात ठप्प बनेसंगै गाडीमा आश्रित मजदुरहरुको अवस्था यतिबेला दयनीय छ । दैनिक जिवन गुजारा गर्न समस्या भएका तिनै यातायात मजदुरहरुको लागि धरानमा निःशुल्क खाना खुवाइने भएको छ । धरान–८ स्थित धरान सभागृह परिसरमा भोली (विहीबार)देखी सुरु ह ...

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • 4,227 पटक पढिएको
    • बसन्त बान्तवा राई
  • सिडिओको पत्राचारपछि दुई महिनादेखि अस्पतालमा बन्धक सदा दम्पतीलाई अस्पतालले घर पुर्याइदियो

    विराटनगरः छिमेकीको पिटाइबाट घाइते भइ साउन ६ गते विराटनगर ल्याइएका सप्तरीका एक सदा दम्पती आज मात्र अस्पतालबाट मुक्त गरिएको छ । ५५ हजार उपचार खर्च तिर्न नसकेर अस्पताल प्रशासनले उनीहरुलाई बन्धक बनाएको थियो । आज प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कुमार कार्कीको निर्देशनमा मोरङका प्रमुख जिल्ला अधिकारी&nbs ...

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • 1,249 पटक पढिएको
    • क्लिक धरान
  • आज बिहानै वीपीमा सप्तरीका ३५ बर्षीय कोरोना संक्रमितको मृत्यु, वीपीमा कुल मृतक संख्या २८ पुग्यो

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा आज बिहानै एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति प्रदेश नं २ सप्तरी जिल्लाका हुन् । वीपी प्रतिष्ठानमा मृत्यु हुने कोरोना संक्रमितहरुको कुल संख्या २८ पुगेको छ । खडक नगरपालिका ३ का ३५ बर्षीय पुरुषको आज बुधबार बिहा ...

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • 1,037 पटक पढिएको
    • क्लिक धरान
  • धरान १७ का कोरोना संक्रमित वृद्धको मृत्यु

    धरान: धरानमा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । धरान १७ का ७० बर्षीया वृद्धको आज उपचारको क्रममा २ बजेर २० मिनेटमा मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतकलाई भदौ २७ गते अस्पताल भर्ना गरिएको थियो भने २९ ग ...

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • 1,710 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित