धरान: बुधबार राती धरानमा १२ जनाको पिसिआर रिपोर्ट पाजेटिभ भएको रिपोर्ट आयो । ती मध्ये ५ जना धरान ३ का एकै घरपरिवारका सदस्य थिए । उनीहरुमा ७ बर्षका बालकदेखि ८५ बर्षका वृद्धसम्म छन् अर्थात हजुर बुबादेखि नातीसम्म संक्रमित छन् । उनीहरु कसरी संक्रमित हुन पुगे ? संक्रमणको स्रोत पहिचानको क्रममा धरानमा संक् ...
धरान: कोरोना संक्रमितहरुको संख्या निरन्तर बढ्दै गएपछि धरानमा आजदेखि पुनःदोस्रो पटक लकडाउन शुरु भएको छ । कार्यपालिका बैठकले साउन २८ गते राती १२ बजेसम्म लकडाउन गरेको छ भने जिल्ला प्रशासन कार्यालयले पनि निषेधाज्ञा जारी गरिसकेको छ । यसअघि संघीय सरकारले पनि लकडाउन गर्दाको अनुभव नगरबासीहरुले गरेका थिए । ...
धरान: जिल्ला अदालत सुनसरीले हर्क साम्पाङलाई अनुसन्धानको लागि ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । इलाका प्रहरी कार्यालय धरानले साम्पाङलाई सार्वजनिक सम्पत्ति तोडफोड र अत्यावश्यक वस्तुमा अवरोधको मुद्दा दायर गरेको छ । खानेपानीको मुहानमा पाइपलाइन तोडफोड गरेको भन्दै धरान खानेपानी व्यवस्थापन ...
धरान: खानेपानीको मुहानको पाइपलाइनमा तोडफोड गरेको आरोपमा पक्राउ परेका हर्क साम्पाङलाई प्रहरीले म्याद थप गर्न जिल्ला अदालत लगेको छ । म्याद थप गर्न लैजाने क्रममा साम्पाङ समर्थकहरुले अवरोध गर्न खोज्दा इलाका प्रहरी कार्यालय धरानमा केही समय तनावपुर्ण भएको थियो । पक्राउ परेका साम्पाङका समर्थकहरुले आज सहमत ...
धरान: धरानमा भोलीदेखि एक सातालाई लकडाउन गर्ने निर्णय भएको छ । आज बसेको कार्यपालिका बैठकले आज मध्यराती १२ बजेदेखि लकडाउन शुरु गर्ने निर्णय गरेको हो । लकडाउन साउन २८ गतेसम्म लागु हुने निर्णय भएको वडा नं ९ का अध्यक्ष रत्न कटवालले जानकारी दिए । लकडाउन अवधिमा औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारीसाधन ...
धरान: खानेपानीको मुहानमा पाइपलाइन तोडफोड गरेको आरोपमा प्रहरीले हर्क साम्पाङलाई पक्राउ गरेको छ । उनलाई धरान १८ स्थित बुद्ध चोकबाट भर्खर (मंगलबार राती ९ बजे) पक्राउ गरेको हो । उनलाई अहिले प्रहरीले ईलाका प्रहरी कार्यालयमा लगेर राखेको छ । साम्पाङको नेतृत्वमा गएको टोलीले सोमबार धरानको खानेपानीको मुहान स ...
धरान: सुनसरीमा छिमेकी नगरहरुले धमाधम लकडाउन गर्न थालेपछि धरान उपमहानगरपालिकाले पनि लकडाउन गर्ने भएको छ । लकडाउनबारे आवश्यक निर्णय लिन धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बुधबार बिहान ८ बजे बोलाइएको छ । उक्त बैठकले लकडाउन बारे निर्णय गर्ने मेयर तिलक राईले बताए । उनले भने,‘भोली बुधबार बैठक छ ...
इटहरीः इटहरी उपमहानगरपालिकाले ५ दिन लकडाउन गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न भएको नगरस्तरीय सिसिएमसीको बैठकले इटहरी बजार क्षेत्रमा ५ दिन कडा लकडाउन गर्ने निर्णय भएको मेयर द्वारिकलाल चौधरीले जानकारी दिएका छन् । मेयर चौधरीका अनुसार औद्योगिक क्षेत्रमा भने लकडाउन हुने छैन । तर, स्वास्थ्यका न्यूनतम ...
धरान: सुनसरीका स्थानीय तहहरुले धमाधम लकडाउन गर्न थालेका छन् । दुहबी नगरपालिकाले बजार क्षेत्र र नगर कार्यालय सिल गर्ने निर्णय गरिसकेको छ भने इनरुवा नगरपालिकाले पनि साउन २६ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि समुदायमा थप संक्रमण फैलिन नदिन प्रमुख पालिकाहरुले लकड ...
धरान: सुनसरीको दुहबी नगरपालिकाले बजार क्षेत्र र नगरपालिका कार्यालय सिल गर्ने निर्णय गरेको छ । दुहबीमा आज ४ जना कोरोना संक्रमित पुष्टि भएको छ । ती मध्ये एक जना कर्मचारी पनि हुन् । नगर प्रमुख बेदनारायण गच्छदारको अध्यक्षतामा बसेको कोभिड १९ आपतकालिन व्यवस्थापन समिति बैठकले यस्तो निर्णय गरेको हो । सुनस ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित