धरान: लकडाउनको समयमा धरानमै पनि थुप्रैले आत्महत्या गरे । सोमबार पनि धरान ११ मा एक २२ बर्षीया विवाहित युवतीले आत्महत्या गरेको खबर फैलियो । तर, यो आत्महत्या विगतमा भएजस्तो स्वभाविक भइदिएन । माइती पक्षले आफुहरु नआएसम्म लाश नउठाउन भनेपछि झण्डै २४ घण्टासम्म मृतकको शव उनकै कोठामा राखियो । प्रहरीले दिउँसो ...
धरान: सिंगापुर लाहुरेसँग विवाह गरेको ३ महिनामै धरान ११ की २२ बर्षीया सोनी हाङमा लिम्बुको रहस्यमय मृत्यु भएको घटनामा ४ जना पक्राउ परेका छन् । प्रहरीले सोनीको श्रीमान् आइत माबोका परिवारका ४ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाएको छ । मृतक सोनीका माइती पक्षले हिजो किटानी जाहेरी दिएका थिए ...
धरान: विवाह गरेको ३ महिनामा नै मृत्युवरण गर्न पुगेकी धरान ११ की २२ बर्षीया सोनी हाङ्मा लिम्बुको माइती पक्षले प्रहरीमा जाहेरी दिएको छ । सोमबार बिहान घरमा नै आत्महत्या गरेको भनिएकी लिम्बुको माइती पक्ष आज मंगलबार धरान आएर ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । माइती पक्षले सोनीले आत्महत्या नगरेको ...
धरान: सिंगापुर लाहुरेसँग विवाह गरेका एक युवतीको सोमबार धरानमा रहस्यमय मृत्यु भएको छ । धरान ११ मा हिजो बिहान करिब १० बजेतिर २२ बर्षीया सोनी हाङ्मा लिम्बुको मृत्यु भएको हो । उनले आफ्नै कोठामा रहेको पंखामा सलले झुण्डिएर आत्महत्या गरेको बताइएको छ । मृतकले करिब ३ महिना अघि मात्र सिंगापुर लाहुरेसँग विवाह ...
धरान: धरान २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रमा अवैधरुपमा सालको रुख काटिएको घटनामा डिभिजन वन कार्यालय सुनसरीले अनुसन्धान अधिकृत तोकेर अनुसन्धानको जिम्मेवारी दिएको छ । डिभिजन वन कार्यालयका सुनसरीका निमित्त प्रमुख ज्ञानकुमार लामाले आज(सोमबार) एक सातापछि अनुसन्धान अधिकृत तोकेका हुन् । लामाका अनुसा ...
सुनसरी: एउटै वस्तीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि इनरुवा नगरपालिकाको ५ नम्बर वडामा आवतजावत कडाई गरिएको छ । वडा कार्यालयले ५ नम्बर वडालाई पुर्णरुपमा लकडाउन घोषणा गरेको छ भने औपचारिकरुपमा निर्णय गर्न डिसिसिएमसिको बैठक बस्दैछ । तर, वडा क्षेत्रमा प्रहरी परिचालन गरेर आवातजावतलाई निषेध गरिएको ...
धरान: सालको रुख अवैधरुपमा कटिएको घटनामा धरानका मेयर तिलक राईविरुद्ध किटानी जाहेरी दिने भालढुंगा सामुदायिक वन समुहका अध्यक्ष बुद्धिमान तामाङ कार्यसमितिमा एक्लिएका छन् । सालको रुख मेयर राईको निर्देशनमा काटेको ठोकुवा गर्ने अध्यक्ष तामाङलाई उनकै कार्यसमितिमा अन्य कसैले पनि साथ दिएनन् । मेयर राईले भने आ ...
धरान: सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले कोरोना महामारीको बेला नागरिक समाजका अगुवाहरु घरभित्रै बसिरहेकोप्रति कडा टिप्पणी गरेका छन् । आइतबार धरानमा आयोजित जिल्ला विपद पुर्वतयारी तथा प्रतिकार्य योजना पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रजिअ पोखरेलले लकडाउन खुकुलो बनाउदा स्वास्थ्य प्रो ...
धरान: प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले कोरोनाले निम्त्याएको त्रासले समाजमा मानवीयतामा ह्रास आउनसक्नेतर्फ चिन्ता व्यक्त गरेका छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीमा आइतबार जिल्ला विपद पुर्वतयारी तथा प्रतिकार्य योजना पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो चिन्ता व्यक्त ...
विराटनगरः एम्बुलेन्स प्रयाेग गरि भतिजी अपहरण गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका ८ का २१ वर्षीय सुजन रणपहेली रहेका छन् । अपहरणमा प्रयोग भएका दुइ एम्बुलेन्स र सहयोगीलाई समेत प्रहरीले पक्राउ गरि मुद्धा चलाएको छ । प्रहरीका अनुसार १४ वर्षीया बालिका अपहरणमा पर् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित