ओखलढुंगा: करिब ११, १२ बर्षका एक नाबालकविरुद्ध जर्बजस्ती करणीको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयको प्रत्यक्ष निगरानीमा छन् । उनी नाबालक भएपछि निरासहतमा नराखी नै जिल्ला प्रहरी कार्यालयले निगरानीमा राखेर अनुसन्धान अघि बढाइरहेको छ । उनले ४ बर्षीय नाबालिकालाई बलात्कार गरेको आरोप छ । छिमेकी नाबालिकाला ...
धरान: धरान १३ स्थित अमरहाटबाट विजयपुर निस्कने बाटोलाई आरसिसि ढलान गरिएको छ । डाँडामा बनेको बाटो तर घुमाउरो नभै ठाडो उकालो छ, त्यसैले यो बाटोमा सवारी लिएर यात्रा गर्न जोखिमपुर्ण पनि छ । आज बिहान एउटा ट्याक्टर बालुवा लिएर विजयपुरतिर जादै थियो । तर, उकालो चढ्न नसकेपछि चालक हाम्फालेर भागे, ट्याक्टर बाट ...
धरान: एक जना कोरोना सक्रमित प्रहरी सुनसरी सदरमुकाम इनरुवाको बजार क्षेत्रमा हिडडुल गर्नुका साथै धेरै मानिसहरुसँग सम्पर्कमा रहेको पुष्टि भएपछि प्रशासनले बजार, पसल बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालयल सुनसरी र इनरुवाका जनप्रतिनिधिहरुको बैठकले संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ पछि पिसिआर जाँच ग ...
धरान: पाँच दिनअघि सुनसरीको सिमानामा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका एक युवाको मृत्यु भएको छ । हरिनगरा गाउँपालिका ७ घुस्कीस्थित दशगजा नजिक साउन २ गते राती सशस्त्रसँगको झडपमा गोली लागेर स्थानीय २१ बर्षीय साहवाज मियाँ घाइते भएका थिए । उनको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...
मोरङ: क्लिनिकबाट अवैधरुपमा औषधी बिक्री बितरण तथा किनबेच गर्ने ३ जनालाई प्रहरीले बेलबारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्लिनिक सञ्चालकसहित धरान १७ का एक युवा पनि छन् । मोरङको बेलवारी नगरपालिका ६ सोमवारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट उनीहरुलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा १ नम्बर प ...
धरान: साउन ४ गतेदेखि नेवार जातिले मनाउने गरेको विभिन्न चाडपर्व तथा जात्राहरु शुरु भएको छ, तर विश्वव्यापी बनेको कोरोना महामारीको कारण धरानमा ती जात्रा तथा चाडपर्वहरु भिडभाड नगरी घरपरिवारमा सिमित रहेर मात्र मनाइने भएको छ । कोरोना संक्रमणलाई ध्यानमा राखेर नेवाः समुदायसँग आवद्ध संघसंस्था र सरोकारवालाहर ...
धरान: दुई दिनअघि बिहिबार सुनसरीको सिमावर्ती देवानगञ्ज गाउँपालिका ३ पानीटंकीमा प्रहरीसँग भएको गोली हानाहान घटनामा फरार ३ जनाको पहिचान खुलेको छ । प्रहरीलाई गोली प्रहार गर्दै फरार ३ जना मध्ये एक भारतीय नागरिक भएको खुलेको हो । प्रहरीका अनुसार २ जनामा एक जना नेपाली नागरिक हो भने अर्को व्यक्तिबारे प्रष्ट ...
धरान: धरानको विभिन्न सडकबाट उद्दार गरेर लांघाली सामुदायिक वन समुहको आवास गृह राखिएका सडक आश्रित मानिसहरुलाई इटहरीको माया घर नेपालले जिम्मा लिएको छ । ती सडक आश्रित मानिसहरुलाई धरान उपमहानगरपालिकाले व्यवस्थापनको लागि माया घरलाई जिम्मा दिएको हो । माया घर नेपालले साउन १ गतेदेखि सडक आश्रित मानवहरुको जिम ...
धरान: सुनसरीको सिमावर्ती क्षेत्र हरिनगरा गाउँपालिका ६ घुस्कीमा गए राती सशस्त्र प्रहरी र तस्करबीच झडप भएको छ । झडपमा परी एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् भने तस्करीमा संलग्न एक व्यक्तिलाई पेटमा गोली लागेको छ । सशस्त्र प्रहरीका एसपी कृष्ण ढकालका अनुसार राती करिब ९ बजे सशस्त्रको टोलीले तस्करलाई न ...
धरान: सुनसरी जिल्ला भारतसँग खुला सिमा जोडिएको जिल्ला हो । त्यसैले सुनसरीबाट लागुऔषध, अन्य सामानहरु मात्र तस्करी हुदैन, हातहतियारको ओसारपसार पनि हुने गरेको छ । विगतमा व्यक्ति हत्या जस्ता अपराधिक घटना सुनसरीमा भएका छन्, र ती घटनामा भारतीय सुटरहरु संलग्न भएको प्रहरी अनुसन्धानबाट नै खुलेको छ । भारतीय स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित