धरान: धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिला कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेश विज्ञप्ती जारी गर्दै औपचारिकरुपमा ती महिलाको मृत्यु कोरोना भाइरसको कारण भएको जानकारी दिएको हो । सिन्धुपाल्चोक निवासी २९ बर्षीय ती महिलाको बिहिबार मृत्यु भएको थ ...
धरान: आजदेखि जिल्ला प्रशासन कार्यालयले दिएको सवारी पास लिएर पनि जिल्लाभित्र हिड्न पाइने छैन । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि गृहमन्त्रालयले जिल्लाभित्र निर्वाध चल्न दिइएको सवारी पास पनि आजदेखि लागु हुने गरि खारेज गरेको छ । अब आजदेखि अत्यावश्यक सेवाबाहेकका निजी तथा कार्यालयका गाडीहरु सव ...
धरान: समाचार संकलन तथा रिपोर्टिङ गर्न फिल्डमा पुग्ने पत्रकारहरुमा पनि कोरोना संक्रमण देखिन थालेपछि प्रदेश १ का तीन जिल्लामा पनि पत्रकारहरुको कोरोना परीक्षण गरिने भएको छ । लकडाउन तथा संक्रमण जोखिमको बेला पनि फिल्डमा खटिने सुनसरी, मोरङ र झापाका पत्रकारहरुको कोरोना परीक्षणको तयारी भएको हो । पत्रक ...
काठमाडौँ: अध्ययन वा कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएपनि लकडाउनले जान नपाएका नेपालीहरुलाई चार्टड फ्लाइटमार्फत पठाउने निर्णय भएको छ । आज बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिले स्वास्थ्य क्षेत्रसँगको विज्ञहरुसँग छलफल पछि यो निर्णय लि ...
धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमणले विश्वव्यापी हुदै नेपालमा पनि प्रभावित हुन थालेपछि संघीय सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ । यस्तै, प्रदेश सरकार र विभिन्न पालिकाहरुले पनि राहत कोष स्थापना गरेका छन् । सरकार र पालिकाहरुको कोष तथा फुड बैंकहरुमा खाद्या ...
काठमाडौँ: कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएपछि सरकारले लकडाउनमा झन् कडाई गर्ने संकेत देखाएको छ । गृहमन्त्रालयले लकडाउनमा पनि जिल्ला भित्र सञ्चालन गर्न दिइएको सवारी पास पनि खारेज गरेको जनाएको छ । यो निर्णय जेठ ३ गतेदेखि लागु हुने मन्त्रालयले जनाएको छ । सम्बन्धित जिल्ला भित्र र बाहिर आवागमन गर्न ...
धरान: धरानको वडा नं ४ स्थित देवीगाउँबाट अवैधरुपमा राखिएको भरुवा बन्दुकसहित एक युवा पक्राउ परेका छन् । प्रहरीले स्थानीय २० बर्षीय सुर्य राईलाई अबैध हातहतियारसहित हिजो पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा साँझ ६ बजे प्रहरी टोलीले राईको घरको कोठामा खानतलासी गर्दा लुकाई राखेको हातहतियार फेला परेको इल ...
धरान: कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहदा धरानमा भने बाहिर(दक्षिण) क्षेत्रबाट अपरिचित मानिसहरु लुकीछिपी आउने क्रम रोकिएको छैन । उपमहानगरपालिका र प्रहरीले धरान आउने नाकामा कडाई गरेको भनिरहे पनि अपरिचित मानिसहरुको प्रवेश जारी छ । खास गरी धरानको हरियाली वन समुह र कुम्भीआहालबाट रेल्वे हुदै ...
धरान: सरकारले सर्तसहित लकडाउन केही खुकुलो बनाउने निर्णय गरेसँगै धरानमा पनि हिजो आइतबार सडकमा मानिस तथा सवारीसाधनहरुको चहलपहल निक्कै बढ्यो । सवारीसाधनहरुको चहलपहलले अब लकडाउन खुकुलो हुदै गएको हो कि भन्ने सबैलाई आभास भयो । धरानमा बिहान ६ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारी पसल खोल्न छुट दिइएको छ । त् ...
धरान: ईलाका प्रहरी कार्यालय धरानले हिजो र आज गरि २ जना ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त पक्राउ गर्न सफल भयो । पक्राउ परेका दुवैलाई प्रहरीले सार्वजनिक पनि गरिसकेको छ । प्रहरीले फरार भएको धरान १६ का फुर्तेन्जी तामाङ र धरान ५ का रुविन भुजेललाई प्रहरीले पक्राउ गरेका हो । ईलाका प्रहरी कार्यालय ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित