समाज

    Showing 1,481-1,490 of 1,776 items.
  • अहिलेकै स्वरुपको लकडाउन साउन ७ गतेसम्म रहने

    काठमाण्डौं: अहिले जारी रहेको खुकुलो लकडाउनलाई सरकारले साउन ७ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । सोमबार राती सम्पन्न मन्त्रीपरिषद बैठकले साउन ७ गतेसम्म अहिलेको स्वरुपकै खुकुलो लकडाउनलाई लम्ब्याउने निर्णय गरेको हो । सरकारले हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म नै बन्द राख्ने निर्णय गरेको छ । यो ...

    • प्रकाशित मितिः असार १६, २०७७
    • 1,570 पटक पढिएको
    • क्लिक धरान
  • बर्षामा पनि धरानमा किन खानेपानी अभाव ? खानेपानी संस्थान र आयोजना प्रमुखको यस्तो छ जवाफ (भिडियोसहित)

    धरान: धरानको प्रमुख समस्यामध्ये एक हो, खानेपानी । बषौंदेखि पिउने पानीको अभाव झेलिरहेका धरानबासीहरुलाई आशा थियो, सवा २ अर्ब बढीको एकीकृत सहरी विकास आयोजनामार्फत आएको खानेपानी परियोजनाले यो समस्या दीर्घकालिनरुपमा समाधान गर्छ । अनेक विवाद र विरोधकाबीच आयोजना शुरुवात भयो । कार्यान्वयनको क्रममा विभिन्न ...

    • प्रकाशित मितिः असार १४, २०७७
    • 5,184 पटक पढिएको
    • क्लिक धरान
  • धरानको फुस्रेमा बनेको फिल्टर प्लान्ट सञ्चालनमा आयो, उपभोक्तालाई शुद्ध खानेपानी पठाइने (भिडियोसहित)

    धरान: धरान खानेपानी आयोजना अन्र्तगत निर्माण भएको धरान १३, फुस्रेस्थित र्यापिड स्याण्ड फिल्टर सञ्चालनमा आएको छ । खानेपानी संस्थान र खानेपानी आयोजनाबीच समन्वय नहुदा यो फिल्टर प्लान्ट सञ्चालनमा आएको थिएन । जसले गर्दा अहिले बर्षाको समयमा उपभोक्ताको घरमा फोहोर एवं धमिलो पानी पुगिरहेको छ । बर्षामा धमिलो ...

    • प्रकाशित मितिः असार १३, २०७७
    • 4,527 पटक पढिएको
    • क्लिक धरान
  • मध्यराती धरान ११ मा आगलागी, दमकल समयमा नपुगेको गुनासो (भिडियोसहित)

    धरान: धरान ११ स्थित विष्णु चोक नजिक बाँधडाँडामा एक घर आगलागी भएर नष्ट भएको छ । राती करिब १ बजेतिर आगलागी भएको हो । आगलागीले काठको घर जलेर पुर्णरुपमा नष्ट भएको छ । आगलागी भएको घर ललित र सीता देवान दम्पत्तिको हो । उनीहरुले बालबालिकाहरुलाई आश्रय दिएर आफ्नै छोराछोरी झैं घरमा राखेका छन् । आगलागी भएको घर ...

    • प्रकाशित मितिः असार १३, २०७७
    • 2,384 पटक पढिएको
    • क्लिक धरान
  • कोशीमा पानीको वहाव बढ्दै, ब्यारेजको २६ वटा ढोका खोलियो (भिडियोसहित)

    धरान: पहाडी क्षेत्रमा पनि निरन्तर बर्षा भएपछि कोशी नदीको वहाव बढ्दै गएको छ । वहाव बढ्दै गएपछि कोशी ब्यारेजको ५६ वटा ढोकामध्ये २६ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशी ब्यारेजस्थित नेपाल प्रहरीका अनुसार आज मध्याह्न १२ बजे कोशीको वहाव १ लाख ७६ हजार ५ सय १० क्युसेक प्रतिसेकेण्ड मापन ...

    • प्रकाशित मितिः असार १२, २०७७
    • 2,269 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बर्षा हुँदा वीपी जाने सडकमा बाढी(भिडियोसहित)

    धरान: धरानमा बर्षा हुन थाल्यो कि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने सडकमा बाढी आउन थाल्छ । त्यसपछि, आसपासका बासिन्दाहरुमा तनाव शुरु हुनथाल्छ । बाढी त खहरे खोला तिर आउनु पर्ने, तर यो बाढी पनि सामान्य भने होइन । ड्रेन भरिएर पानी सडकतिर बाढी आए झै बग्न थाल्छ । यसो हुनुको पनि कारण छ । धरानक ...

    • प्रकाशित मितिः असार ११, २०७७
    • 2,752 पटक पढिएको
    • क्लिक धरान
  • धरान २० बाट टेम्पोमा लुकाएको गाँजा, जंगली जनावरको सिंग, पंक्षीको प्वाँखसहित तीन जना पक्राउ

    धरान: धरानको वडा नं २० विष्णुपादुकास्थित एक्लेवर चौतारा नजिकै टेम्पोमा गाँजा र जंगल पशु तथा पंक्षीको सिंग, छाला, प्वाँख लगायत वस्तुसहित तीन जना पक्राउ परेका छन् । उनीहरुलाई हिजो साँझ करिब ६ बजेरित विष्णुपादुकाबाट धरान जाने सडकखण्डमा चाँदी बजारबाट धरानतर्फ पक्राउ गरिएको प्रहरीको भनाई छ । ईलाका प्रहर ...

    • प्रकाशित मितिः असार १०, २०७७
    • 2,467 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभामा पहिरो: सहायक सिडिओ घिमिरे भन्छन्,‘नदीको वहाव आफै खोलिदैछ, आत्तिनु पर्दैन’

    धरान: संखुवासभाको मकालु गाउँपालिका २ र ३ को सिमाना पर्ने दोभानको ओयाङ भन्ने ठाउँमा पहिरोले अरुण नदीको केही भाग थुनिए पनि आत्तिनुपर्ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेका अनुसार पहिरो गएपछि लेदोको कारण नदीको पानी जमेर ...

    • प्रकाशित मितिः असार ७, २०७७
    • 1,463 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभामा पहिरो : धनकुटा जिल्ला प्रशासनले भन्यो– अरुण नदी आसपास नजानु

    धरानः सँखुवासभामा पहिरो गई अरुण नदी आंशिक रुपमा थुनिएपछि त्यसले पार्ने प्रभावको आंकलन गर्दै धनकुटा जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन सुुचना जारी गरेको छ । प्रमुख जिलला अधिकारी केशव प्रसाद विमलीले सँखुवासभाको मकालु गाउँपालिका २ र ५ को सीमानामा कास्वा र अरुण मिसिने खोभानमा पहिरो गइ नदीमा आंशिक क्ष ...

    • प्रकाशित मितिः असार ७, २०७७
    • 2,139 पटक पढिएको
    • क्लिक धरान
  • सूर्य ग्रहणमा के गर्न हुन्छ, के गर्न हुँदैन ?

    धरानः आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने भएकाे छ। आषाढ कृष्ण औँसीका दिन आज नेपाल पञ्चाङ्ग निर्णायक समितिका आइतबार ३ घन्टा ३३ मिनेट ग्रहण लाग्नेछ। आइतबारकाे सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ् ...

    • प्रकाशित मितिः असार ७, २०७७
    • 1,653 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित