धरान: भारतबाट हिड्दै धरान आएको भनिएका सब्जी व्यापारीलाई कोरोना भाइरस संक्रमण भएको कुनै लक्षण नदेखिएको उनलाई उपचारमा वीपी प्रतिष्ठान लैजाने जनप्रतिनिधिले जानकारी दिएका छन् । दुई दिनअघि भारतबाट आएका ती सब्जी व्यापारीबारे धरान १५, भानुमार्गका स्थानीयबासिन्दाको चिन्ता र चासो पछि उनलाई आज वीपी प्रतिष्ठा ...
धरान: धरान १३ कृषि बजारमा तरकारी व्यापार गर्दै आएका एक व्यापारीका दाजु झण्डै ४ दिनअघि भारतबाट धरान १५ स्थित घर आएका थिए । उनी कृषि बजारमा गएपछि घरमै क्वारेन्टाइनमा बस्न भनेर पठाइदिएका थिए । ती व्यक्ति क्वारेन्टाइनमा त बसेनन् नै, आइतबार बेलुकी पखला र ज्वरोको औषधी लिन भन्दै मेडिकल तिर गएको हल्लाले धर ...
धरान:नयाँ बर्ष २०७७ सालको पहिलो बिहानीमा पनि आज धरानमा लकडाउन उल्लंघन गर्ने १९ जना समातिएका छन् । ती सबै बिहान मर्निङ वाक गर्नेहरु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका मध्ये ५ महिला र १४ जना पुरुष भएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । केही संख्यामा स्कुटर र मोटरसाइकल प ...
इटहरीः औँशीको रात, चकमन्न अँध्यारो हुनुपर्ने हो । तर, सबै तिर बत्तिको उज्यालोमात्र थियो । त्यसै पनि तिहार उज्यालोको पर्व हो । लक्ष्मी पुजाको दिन आफ्ना ४० सन्तानसँग उज्यालो खुसी मनाइरहेकी गीता आमालाई अकस्मात् फोन आउँछ,‘नालीमा एक नावालिका भेटिइन्, लिन आउनुपर्यो ।’ फोन इलाका प्रहरी कार्याल ...
धरान: लकडाउनले गर्दा घरबाहिर हिडडुल गर्न समस्या छ । भान्सामा आवश्यक खाद्यान्न तथा तरकारी सकिए पसलसम्म नहिडी पनि हुन्न । तर, दुई दिन यता धरानमा प्रहरीले लकडाउनलाई झनै कडा गरेको छ । लकडाउन उल्लंघन गर्ने क्रम बढेपछि प्रहरीले पैदल हिड्ने र जुनसुकै सवारीमा हिड्ने व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिन थालेको ...
धरान: भानुचोक तथा सडकमै बसिरहेका व्यक्तिहरुलाई राख्नको लागि धरान ८ स्थित लांघाली सामुदायिक वन उपभोक्ता समुहको आवास गृह तयार पारिएको छ । सडकमा खाने र बस्ने व्यक्तिहरुलाई कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट जोगाउन धरान उपमहानगरपालिकाले लांघाली वन समुहको आवास गृहमा राख्ने निर्णय गरेको थियो । सोही निर् ...
धरान: लकडाउन उल्लंघन गर्ने विरुद्ध धरानमा प्रहरीले निरन्तर सक्रियता जारी राखेको छ । प्रहरीले शनिबार बिहान मर्निङ वाक गर्नेहरु १ सय ६३ जना नियन्त्रणमा लिएका थिए भने बेलुका पनि थप ५८ जनालाई प्रहरीले धरानको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो । विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका उनीहरुलाई धरान १२ स ...
धरान: धरान लायन्स फुड वैंकले धरान १ छाताचोकस्थित धरान पुर्नस्थापना गृहलाई खाद्यन्न सामग्री प्रदान गरेको छ । लकडाउनका कारण पुनस्थापना गृहमा खाद्यन्न अभाव भएको जानकारी आएपछि लायन्स फुड वैंक मार्फत खाद्यन्न उपलव्ध गराएको डिस्ट्रिक क्याविनेट ट्रेजरर धिरज गुरुङ्गले जानकारी दिए । फुड वैंकले करिव १० हजार ...
धरान: लकडाउनको मौकामा धरानको सर्दु जलाधार क्षेत्रमा जंगल फडानी गर्नेहरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीले आज बिहान भरि धरानको वडा नं १३ र ४ मा पर्ने जलाधार क्षेत्रमा अप्रेशन गरि जंगल फडानी गर्नेहरुलाई पक्राउ गरेको हो । प्रहरी प्रशासनको ध्यान लकडाउनमा केन्द्रीत भएको मौकामा धरानमा ...
धरान: लकडाउन उल्लंघन गरी धरानमा बिहानै मनिङ वाक गर्नेहरुलाई आज प्रहरीले पक्राउ गरेको छ । कोरोना भाइरस(कोभिड १९)को संक्रमण जोखिम हुन नदिन सरकारले घरबाहिर हिडडुल गर्न रोक लगाए पनि मर्निङ वाकको वहानामा बिहानै सडक, बजार क्षेत्रमा निस्कने क्रम नरोकिए पछि धरानमा प्रहरीले कडा कदम चालेको हो । आज बिहानै ४ ब ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित