धरान: चुरे दिवसको अवसरमा आइतबार इलामको कमल सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । चुरे उत्थानशील आयोजना र कमल सामुदायिक वनले चुलाचुली–१ स्थित कमल खोला किनारको बाँझो जमिनमा वृक्षरोपण गरेको हो । चुरे पहाडको फेदमा बाँस, अम्बा, अमला, जामुन, लगायतका रैथाने प्रजातिका एक हजार बिरुवा रोपिएको चुरे उत्थानशी ...
धरान: धरान उपमहानगरपालिकाले दोस्रो चरणमा वडा नं ९ स्थित गौतम पथ (सब्जी बजार) र पतुलीलाइनमा वान वे लागु गरेको छ । आज (आइतबार) बिहानैदेखि उपमहानगरपालिका, जिल्ला ट्राफिक, नगर प्रहरी र वडा कार्यालयबीच सहकार्य गरी वान वे लागु गरिएको हो । मेयर हर्क साम्पाङ आफै पुतलीलाइन पुगेर वान वे लागु भएको घोषणा ग ...
धरान: बाह्र बर्षे पिण्डेश्वर पुर्ण महाकुम्भ मेला मुल आयोजक समितिले धन्यवाद तथा सम्मान कार्यक्रम गरेको छ । सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा मेला सम्पन्न गर्न सहयोग गर्ने संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । महाकुम्भ गत चैत २७ गतेदेखि बैशाख २८ गतेसम्म आयोजना भएको थियो । मेला आय ...
धरान: दीर्घ रोग लाग्नुअघि नै सचेत गराउने उद्देश्यले केएचडिसी संस्थामार्फत समुदायमा स्वास्थ्य सेवा पुर्याउने प्रा.डा.सञ्जिव शर्मा र धरानका पुर्वउपमेयर स्वर्गीय कृष्णनारायण पलिखे सम्मानित भएका छन् ।लोकलक्ष्मी स्मृति प्रतिष्ठानले शनिबार एक समारोहबीच डा.शर्मा र मरोणोपरान्त स्वर्गीय पलिखेलाई जनही नगद ५१ ...
धरान: किरात राई जातिको चाड साकेला उभौलीको शनिबार धरानमा भव्यरुपमा समापन गरिएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा प्रतियोगितात्मक साकेला सिली प्रर्दशनी गर्दै उभौलीको समापन गरेको हो । सुनसरी जिल्ला भरिका यायोक्खाका विभिन्न नगर कार् ...
धरान: मेयर हर्क साम्पाङले वडा नं १३ र ४ को सिमाना पर्ने कोशी राजमार्ग निशानेमा तार घेराबारा गर्न मान्छे पठाएपछि स्थानीय आक्रोशित भएका छन् । जग्गा धनीपुर्जासमेत भएको व्यक्तिको निजी स्वामित्वको जग्गालाई जलाधार क्षेत्र भन्दै घेराबारा गर्न मेयर साम्पाङ मान्छे पठाएको भन्दै स्थानीयबासी आक्रोशित हुदै विरोध ...
धरान: धरान उपमहानगरपालिका वडा नं १३ स्थित भारतीय भूपू सैनिक भवनको पुर्वतर्फको खहरेमा ग्याबिङ जाली लगाएको बिषयमा विवादले उग्ररुप लिदा स्थानीयबीच कुटाकुट भएको छ ।खहरे किनारमा बसोबास गर्ने स्थानीयबीचमा बुधबार दिउँसो कुटाकुट भएको हो । केही स्थानीय महिला र पुरुषबीचमा ढुंगामुढा र कुटाकुट भएपनि कोही गम्भीर ...
धरान: संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्रकुमार राईले आगामी आर्थिक बर्षमा सप्तकोशी खानेपानी योजनालाई डिपिआरले लागत अनुमान गरे बमोजिमको पर्याप्ट बजेट विनियोजन गरेको बताएका छन् ।धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा आज बिहान भेटघाटको क्रममा मन्त्री राईले उक्त कुरा खुलाएका हुन् । उनका अनुसार सप्तक ...
धरान: शनिबार वडा नं २० को ज्यामिरेमा झडप भएको घटनामा दुवै पक्षबीच सहमति भएको छ ।अनेक अडकलबाजीका बीच मंगलबार भने दुवै पक्षबीच सहमति भएको हो । दुवै पक्षबीच बिहान र दिउँसो २ चरणमा छलफल भएर सहमति भएको थियो । वडा २० का अध्यक्ष पदम लिम्बु, वडा १८ का अध्यक्ष नरेन्द्र कुमार राई (प्रविण), वडा २० का पुर्वअध्य ...
धरान: एडिबिको ऋण तथा अनुदान सहयोगमा सञ्चालन भएको एकीकृत सहरी विकास आयोजना (आइयुडिपी)बारे पुर्वमेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीलाई सोधेको प्रश्नको जवाफ नदिएपछि मेयर हर्क साम्पाङले सोमबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरे । मेयर साम्पाङले आफुले पठाएको पत्रको औचित्य छैन भनेर पुर्वजनप्रतिनि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित