इटहरीः लकडाउनका कारण इटहरी सुनसान बनेकाे छ । हिजाे बसेकाे नगरस्तरीय सिसिएमसीकाे बैठकले काेराेना सँक्रमणबाट बच्न भन्दै ५ दिनकाे लकडाउन गर्ने घाेषणा गरेकाे थियाे ।

इटहरीकाे मुख्यचाैकमा नपाल प्रहरी र शसस्त्र प्रहरीले उच्च सुरक्षा सकर्तकता अपनाउँदै मानिसकाे अावतजावतलाइ नियन्त्रणकाे प्रयास गरेका छन् । अत्यावश्यक बाहेकका सवारी साधन राेकिएकाे छ भने पैदल यात्रा गर्न बन्द गरिएकाे छ । बजार पसल बन्द छन् ।ithari-lockdown-clickdharan-4 ithari-lockdown-clickdharan-3 ithari-lockdown-clickdharan-7 ithari-lockdown-clickdharan-6 ithari-lockdown-clickdharan-8 ithari-lockdown-clickdharan-5