समाज

    Showing 991-1,000 of 1,684 items.
  • खानेपानी संस्थान बोर्डमा गाभिएको विरोधमा धरानमा प्रर्दशन, प्रहरी र खानेपानी संघर्ष समितिबीच झडप (भिडियोसहित)

    धरान: खानेपानी संस्थानको धरान शाखाको सम्पत्ति तथा दायित्व र जिम्मेवारी धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको औपचारिक घोषणा हिजो बुधबार भएको थियो । पत्रकार सम्मेलन गर्दै मेयर तिलक राईले संस्थान बोर्डमा मर्ज भएको भोलीपल्ट धरानमा विरोध प्रर्दशन भएको छ । दीर्घकालिन खानेपानी संघर्ष समितिले सं ...

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 4,033 पटक पढिएको
    • क्लिक धरान
  • दुई सातादेखि धरानकी कविता श्रेष्ठ बेपत्ता

    धरान: साथीको घर जान्छु भनेर हिडेकी धरान ८ की २० बर्षिय कविता श्रेष्ठ बेपत्ता भएकी छिन् । उनी फागुन ४ गते दिउँसोदेखि हराइरहेकी परिवारले जनाएको छ । हालसम्म घर नर्फकिए पछि खोजी गरिदिन कविताको परिवारले आग्रह गरेको छ । परिवारसँग सम्पर्कविहिन श्रेष्ठ धरान ८ कै शहिद स्मृति माविमा कक्षा ९ मा अध्ययनरत थिइन् ...

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 2,680 पटक पढिएको
    • क्लिक धरान
  • धरान उपमहानगरपालिकामा खानेपानी संघर्ष समिति र प्रहरीबीच झडप (फोटोफिचर)

    धरान: धरान उपमहानगरपालिकामा झडप भएको छ । दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समिति र प्रहरीबीच झडप भएको हो । विगतदेखि नै खानेपानीको बिषयमा विभिन्न मागहरु राख्दै आएको संघर्ष समितिले मेयर, उपमेयरलाई ज्ञापन पत्र बुझाउन गएको थियो । तर मेयर, उपमेयर ज्ञापन पत्र बुझ्न गेट बाहिर नआएपछि कोणसभा सकेर संघर्ष ...

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 5,418 पटक पढिएको
    • क्लिक धरान
  • झापामा भएको दुर्घटनामा धरान १६ का दिपक क्षेत्रीसहित २ जनाको मृत्यु, ४ जना घाइते

    झापा: झापा कनकाई नगरपालिका ४ स्थित पुर्व-पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु र ४ जना घाईते भएका छन् । बुधबार दिउँसो साढे ३ बजे को १ ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरीत दिशाबाट आउदै गरेको प्र १-०१-००१ च ०१६७ नम्बरको कार र प्र१-०१-०१३ प १७८३ नम्बरको मोटर ...

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 9,108 पटक पढिएको
    • क्लिक धरान
  • धरानको सर्दु खोला अतिक्रमण गरि रातारात बनाइएको टहरा भत्काइयो

    धरान: धरान १७ मा सर्दु खोला ओगटेर नयाँ सुकुम्बासी बस्ती बसाउने प्रयास भएको छ । तर, नगर प्रहरीले गस्तीको क्रममा नयाँ सुकुम्बासी बस्ती बस्ने प्रयास भएको देखेपछि ती टहराहरु भत्काइएको छ। धरान १७ स्थित सुनौलो वस्तीको पश्चिम भागतर्फ सर्दु खोलामा एक सय वटा घडेरी ओगटिएको थियो भने ४ वटा घर बनेको थियो । नगर ...

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 3,592 पटक पढिएको
    • क्लिक धरान
  • ताप्लेजुङको दोभान बजारका आगलागी पीडित परिवारलाई गाउँपालिकाद्वारा १५ हजारको दरले राहत वितरण, क्षतिको विवरण संकलन गरिदै

    धरान: ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित दोभान बजारमा हिजो मंगलबार भएको आगलागीबाट विस्थापित परिवारलाई गाउँपालिकाले राहत स्वरुप आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले पीडित प्रत्येक परिवारलाई १५ हजारको दरले राहत उपलब्ध गराएको अध्यक्ष गणेशबहादुर लिम्बुले जानकारी दिए । उनका अनुसार पीडित परिवारलाई रेड ...

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 1,415 पटक पढिएको
    • क्लिक धरान
  • आगलागीबाट ताप्लेजुङको दोभान बजारका ४९ घर जले, ५५ परिवार विस्थापित

    धरान: ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजार भएको भीषण आगलागीबाट ४९ घर जलेर नष्ट भएको छ । गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूका अनुसार ४९ घर जले पनि घरधनी भने ३३ जना व्यक्ति हुन् । ती ३३ घरधनीको परिवारसँगै त्यहाँ डेरा गरि बस्ने थप २२ परिवारसमेत गरि ५५ परिवारको आगलागीबाट विचल्ली भएको अध्यक् ...

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 2,139 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा शुरु भयो वृहत रक्तदान कार्यक्रम (फोटोफिचर)

    धरान: १११ औ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा धरानमा आज वृहत रक्तदान कार्यक्रम सुरु भएको छ । “नेतृत्वमा नारी कोभिडको सन्सारमा समान भबिष्यको प्राप्ती ” भन्ने मुल नाराका साथ महिला सन्जाल धरानले रक्तदान कार्यक्रम आयोजना गरेको हो । भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा आयोजित रक्तदानमा ...

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 2,566 पटक पढिएको
    • वसन्त वान्तवा राई
  • एक युवालाई बन्धक बनाई फिरौती रकम माग गर्ने ३ जना पक्राउ

    विराटनगर: मोरङको बिराटनगर महानगरपालिकामा एक युवालाई बन्धक बनाएर परिवारसँग फिरौती माग गर्ने ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर १८ का २३ बर्षीय सुभाष कामतलाई बन्धक बनाएर परिवारसँग १० लाख फिरौती रकम माग गर्नेहरु पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ...

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 2,389 पटक पढिएको
    • क्लिक धरान
  • मोरङको केराबारीमा बिहे घरमा आक्रमण गरि लुटपाट, बेहुलीको बुबासहित ४ जना घाइते

    मोरङः मोरङको उत्तरी भेगस्थित केराबारी गाउँपालिका ७ नर्कटेमा आज बिहानै एक बिहे घरमा लुटपाट भएको छ । बेहुलीको घरमा एक समुहले आक्रमण गरि लुटपाट मच्चाएको हो । उक्त घटनामा ४ जना घाइते भएका छन् । जसमा बेहुलीको बुबा पनि छन् । प्रहरीका अनुसार भगीमान लिम्बूको घरमा आक्रमण भएको हो । उक्त आक्रमण बिहे कार्यक्रम ...

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 1,765 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित