समाज

    Showing 1,071-1,080 of 1,785 items.
  • धरानमा श्रीमानद्वारा खुकुरी प्रहार गरेर श्रीमतिको हत्या

    धरान: धरानमा खुकुरी प्रहार गरेर एक व्यक्तिले श्रीमतिको विभत्स हत्या गरेका छन् । धरान ८ दुर्गापथमा आज दिउँसो तिलबहादुर माझीले आफ्नै श्रीमतिको हत्या गरेका हुन् । दिउँसो करिब साढे ४ बजेतिर श्रीमति सम्झना माझीको हत्या गरेको जानकारी पाएको वडा नं ८ की सदस्य लिला गुरुङले बताइन् । हत्याको कारण भने खुल् ...

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 10,545 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट ब्राउन सुगरसहित पक्राउ परेकाहरु प्रहरीद्वारा सार्वजनिक, ७ दिनको म्याद थप

    धरान: प्रहरीले धरान १५ बाट ब्राउन सुगरसहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ ।  सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेपछि ईलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई सार्वजनिक गरेको हो । धरान १५ बाट हिजो बुधबार दिउसो १ बजे मनुषा तामाङ, सुजन धमला, अर्पण धमला र विधान आले मगरलाई ब्राउन सुगरसहित प्रह ...

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 6,178 पटक पढिएको
    • क्लिक धरान
  • धरान १५ बाट ब्राउन सुगरसहित ४ जना पक्राउ

    धरान: धरानबाट ठुलो मात्रामा ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालयले धरान १५ श्यामचोक नजिकै एक घरबाट एक महिलासहित ४ जनालाई बुधबार पक्राउ गरेको हो । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार पक्राउ पर्नेमा मनुषा तामांग, सुजन धमला, अर्पण धमला र विधान आले मगर छन् । उनीहरुको साथबाट ...

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 4,761 पटक पढिएको
    • क्लिक धरान
  • डेरामा बस्ने विद्यार्थीलाई अर्धनग्न तस्बिर देखाउदै पटक-पटक बलात्कार गर्ने इटहरीबाट पक्राउ

    इटहरीः आफ्नै घरमा डेरा गरि बस्ने विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरीको इटहरीमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने इटहरी उपमहानगपालिका ४ का प्रेम बहादुर निरौला रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार निरौलाले ती किशोरीलाई मोवाइलमार्फत अर्धनश्न तस ...

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 3,352 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट ब्राउन सुगरसहित पाँचथरका युवा पक्राउ, झापाबाट पनि थप ५ जना समातिए

    धरान: पाँचथरको फिदिमका एक युवा लागुऔषधसहित धरानमा पक्राउ परेका छन् । प्रहरीका अनुसार फिदिम नगरपालिका १ का २३ बर्षीय सुवास आचार्य लागुऔषधसहित धरानमा पक्राउ परेका हुन् । उनलाई ईलाका प्रहरी कार्यालय धरानको टोलीले आचार्यलाई ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्ध ...

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 2,493 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा विपन्नलाई निःशुल्क धारा जडान

    इटहरीः ट्यूवेलको आवाजले टोलका धेरै मानिस साँझको खाना पकाउन पानी तानिरहेको ठम्याउन गाह्रो भएन । इटहरी उपमहानगरपालिका ९ को मल्लिक वस्तीमा मिश्रित ८० घर छन् । यहाँका आधा घरमा भने अझै विभिन्न दातृ निकायले गाडिदिएका ट्यूवेल छन् । टोलका घरमा भने इटहरी खानेपानी उपभोक्ता संस्थाले निःशुल्क जडान गरिदिएका ...

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 2,500 पटक पढिएको
    • मिलन बुढाथोकी
  • दार्जिलिङबाट ब्राउन सुगर बेच्न धरान आएका एक दम्पत्ति होटलबाट पक्राउ

    धरान: धरानको भानुचोकस्थित तेह्रथुमे होटलबाट ब्राउन सुगर कारोबारी एक भारतीय दम्पत्ति पक्राउ परेका छन् ।भारतको दार्जिलिङबाट, मिरिक ८ का विमल  घले र पुण्य तामाङ धरानबाट पक्राउ परेका हुन् । उनीहरुको साथबाट ६ ग्राम ब्राउन सुगर पनि वरामद भएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले ज ...

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 4,516 पटक पढिएको
    • क्लिक धरान
  • आज ग्याल्पो ल्होसार: धरानका मेयरद्वारा शुभकामना व्यक्त

    धरान: धरान उपमहानगरका प्रमुख तिलक राईले शेर्पा जातिको चाड ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रमुख राईले शुभकामना सन्देशमार्फत ग्याल्पो ल्होसारको शुभकामना दिएका हुन् । प्रमुख राईद्वारा जारी सन्देशमा बहुजातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक विविधतायुक्त नेपाली समाजमा यस्तो ...

    • प्रकाशित मितिः चैत १, २०७७
    • 3,584 पटक पढिएको
    • क्लिक धरान
  • पानबारीबासीद्वारा खानेपानीको मुहान क्षेत्रमा सफाइ अभियान सुरु

    धरानः खानेपानीको मुहान क्षेत्रमा मानिसहरुले जथाभावी रुपमा फोहोर मैला गरेको भन्दै धरान–६ पानबारीका स्थानीयहरुले मुहान क्षेत्रमा सफाइ अभियान सुरु गरेका छन् ।खानेपानीको प्रमुख स्रोत सेहरा खोलामा मानिसहरुले नुहाउने, लुगाधुने र वनभोज स्थलको रुपमा प्रयोग गरेको कारण खानेपानी दुषित बनेकोले स्थानीयहरुले पिउन ...

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 2,540 पटक पढिएको
    • बसन्त वान्तवा राई
  • महाशिवरात्री पर्व: पिण्डेश्वरमा लघुरुद्री पूजामा प्रदेश सभामुख र उपमेयर सहभागी

     धरान: महाशिवरात्रीको अवसरमा धरान १४ स्थित पिण्डेश्वरमा लघुरुद्री पूजा भइरहेको छ । बिहान १० बजे प्रदेश १ का सभामुख प्रदिप भण्डारी र धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी सहभागी भएर पूजाको आरम्भ गरिएको थियो । साँझ साढे ५ बजे लाख बत्ति(लक्षदिप) प्रज्वलनको कार्यक्रम रहेको र उक्त कार्यक्रममा मेयर ...

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 3,934 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित