समाज

    Showing 1,341-1,350 of 1,684 items.
  • सर्दु खोलाले धरान–चतरा सडकखण्डमा कटान (भिडियोसहित)

    धरान: सर्दु खोलाले धरान–चतरा सडकखण्डमा कटान गरेको छ । खोलाले धरान १७ स्थित धरान–चतरा सडकखण्डमा सर्दुमा नवनिर्मित पुल पारी पश्चिमतर्फको भागमा कटान गरेको हो । चतरा जाने बाटो कटान गरेपछि अहिले सवारीसाधनहरु निजी जग्गामा बाटो खोलेर आवतजावत गरिरहेका छन् । तर, बर्षा भएको बेला त्यहाँ हिलाम्य भए ...

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 2,888 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा १४ दिनका लागि लकडाउन घाेषणा

    विराटनगरः  विराटनगर महानगरपालिकाले १४ दिनका लागि लकडाउन घाेषणा गरेकाे छ । काेराेना सँक्रमणकाे जाेखिम उच्च रहेकाे भन्दै यसलाइ नियन्त्रण गर्न लकडाउन मात्र विकल्प रहेकाे ठहर महानगरले गरेकाे उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन् । नगरस्तीय सिसिएमसीकाे बैठक केहि बेर अघि मात्र सम्पन्न भएकाे छ । ...

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 1,993 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा फेरि यौनधन्दा, आर्थिक संकट मुुख्य कारण

    इटहरीः लकडाउनकै बीचमा प्रहरीलाई केही गोप्य सुचना आइरहेका थिए । प्रहरीले ती सुचनालाई आधार मान्दै सम्भावित ठाउँमा नजर लगाए पनि लकडाउनले गर्दा पुर्ण ध्यान भने दिन सकेको थिएन । लकडाउनका कारण बढि समय भिडभाडयुक्त ठाउँमा ध्यान दिनुपर्ने अवस्थकै बीच साउन १३ गते प्रहरीलाई फरक नपर्ने सुचना आयो । इटहरीको विरा ...

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 2,644 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ का संक्रमित युवा जाने फिटनेस क्लब बन्द, काम गर्ने उद्योगका सञ्चालक सेल्फ आइसोलेसनमा

    धरान: धरान १३ का संक्रमित युवा नियमित जाने गरेको फिटनेस क्लब बन्द भएको छ । ती युवामा कोरोना संक्रमण पुष्टि भएपछि धरान ८, पुरानो ट्राफिक चोक (वीपी जाने धनकुटे रोड) मा सञ्चालित फिटनेस बन्द गरिएको हो । उक्त फिटनेसले हिजो आफ्नो फेसबुक पेजबाट कोभिड १९ को कारण केही समयको लागि फिटनेस बन्द गरिएको जानक ...

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 4,570 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश सभामुखसहित सचिवालय र सुरक्षाकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ

    धरान: हिजो धरान १३ मा एक युवामा कोरोना संक्रमण पुष्टि भएपछि उनी को हुन् ? भन्ने जिज्ञासा सर्वत्र थियो । कोभिड १९ को प्रोटोकल तथा आचारसंहिताको कारण संक्रमित स्वयम सार्वजनिक हुन नचाहेसम्म मिडियाले परिचय खुलाउन नमिल्ने भएकोले कतै पनि उनको पारीवारिक पृष्ठभुमी सार्वजनिक भएन । ती संक्रमित युवा प्रदेश १ क ...

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 3,115 पटक पढिएको
    • क्लिक धरान
  • करेन्ट लागेर गम्भीर घाइते भएका धरानका पाष्टरलाई काठमाण्डौं लगियो

    धरान: करेन्ट लागेर गम्भीर घाइते भएका धरान १३ का पाष्टर जीवन सुब्बालाई उपचारको लागि काठमाण्डौं लगिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले रिफर गरेपछि उनलाई बुधबार राती नै राजधानी लगिएको हो । उनको किर्तिपुर हस्पिटलमा उपचार शुरु भइसकेको घाइते सुब्बाका आफन्त एवं एवं कान्तिपुर दैनिकका प ...

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 2,461 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा सुरक्षा निकायसहित वृहत बैठक: धरान आउनेको तीनकुनेमा लगत राखिने, माक्स वितरण गर्ने

    धरान: धरानमा पनि कोरोना संक्रमण समुदायस्तरमा पुगेको आशंका बढीरहेको बेला आज धरान उपमहानगरपालिकामा चिकित्सकसहित वृहत सुरक्षा बैठक बसेको छ । बैठकले संक्रमण फैलन नदिन केही निर्णयहरु गर्दै भोली(बिहिबार) पुनः सिडिओ, जिल्ला प्रहरी प्रमुखसहित सर्वदलीय बैठक बस्ने निर्णय गरेको छ । धरानका मेयर तिलक राईका अनुस ...

    • प्रकाशित मितिः साउन १४, २०७७
    • 3,697 पटक पढिएको
    • क्लिक धरान
  • सब्जी खेती गर्न उदयपुर गएका धरानका कर्णबहादुरको शव भेटियो, कल्भर्टको बाढीले बगाएको प्रहरीको भनाई

    धरान: उदयपुरको बेलका नगरपालिकामा सब्जी खेती लगाउन गएका धरानका एक युवाको बाढीले बगाएर मृत्यु भएको छ । धरान ५ का ३५ बर्षीय कर्णबहादुर राईको कल्भर्टमा आएको बाढीले बगाएर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको हो । उनलाई बेलका नगरपालिका ३ भोटेपुल नजिक कल्भर्टमा आएको बाढीले ब ...

    • प्रकाशित मितिः साउन १४, २०७७
    • 1,513 पटक पढिएको
    • क्लिक धरान
  • डकैत गर्न काठमाण्डौबाट पूर्व आएका ६ मध्ये ४ पक्राउः धरानको होटलमा बसाइ, टार्गेट सुनसरी, मोरङ र झापा

    इटहरीः लुुटपाट एवं डकैती गर्ने उद्देश्यले नै काठमाण्डौदेखि टाटा सुमो रिजर्भ गरेर पूर्व आएका ६ युवामध्ये ४ लाई इटहरी प्रहरीले पक्राउ गरेको छ। गत साउन ९ गते धरानबाट इटहरी आउँदै गरेको बसमा सवार ५७ बर्षीय डम्बर प्रसाद वास्तोलाको साथमा ९७ हजार ६ सय लुटपाट भएपछि प्रहरीले लुटेराको खोजी तीव्र पारेको थ ...

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 6,556 पटक पढिएको
    • क्लिक धरान
  • धरान र इटहरी उपमहानगरको फोहोर: नागरिकलाई रोग, पर्यावरण चौपट

    धरान: इटहरी उपमहानगरपालिका–१९ को भवानीपुरमा २०७६ माघ पहिलो साता स्थानीय मच्छिन्द्र वन, बद्री वन, हब्बु विश्वकर्मा र नरमाया पुरीको मृत्यु भयो । ५० वर्ष नाघेका सबैमा श्वास–प्रश्वासको समस्या थियो । वडा नम्बर १९ का वडाध्यक्ष श्रीनारायण चौधरी भन्छन्, “उनीहरू सबै दम र श्वास–प्रश्व ...

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 2,915 पटक पढिएको
    • गोपाल दाहाल/खोज पत्रकारिता केन्द्र

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित