धरान: आजदेखि निजी सवारीसाधन जोर विजोर प्रणाली लागु भएको छ । यो प्रणाली दुई पांग्रे मोटरसाइकल, स्कुटरदेखि चार पांग्रे निजी सवारीसाधनमा पनि लागु हुनेछ । धरानस्थित सुनसरी जिल्ला ट्राफिक प्रहरी प्रमुख अश्विन कोइरालाका अनुसार जोर गते अन्तिम नम्बर जोर भएको सवारी र विजोर गते अन्तिम नम्बर विजोर भएको निजी स ...
धरान: रुकुम पश्चिम(सोती)मा नवराज बिकसहित ६ जनाको हत्या भएको काण्ड जातीय विभेदको पराकाष्ठ भएको स्थलगत अध्ययन टोलीले ठहर गरेको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको नेतृत्वमा मानवअधिकारकर्मी, पत्रकार तथा कानुन व्यवसायीहरुको ५ सदस्यीय अध्ययन टोलीले स्थलगत अध्ययन पश्चात तयार गरेको प्रतिवेदनले यस्तो ठह ...
धरान: कान्छी श्रीमति र छोरालाई मरणासन्न हुने गरी कुटपिट गर्ने एक व्यक्ति धरान १७ बाट पक्राउ परेका छन् । धरान १७ चतरामार्गका मदन राई पक्राउ परेका हुन् । उनले शुक्रबार दिउँसो आफ्नी कान्छी श्रीमति र करिब १६ बर्षीय छोरालाई पाइपले कुटेर मरणासन्न बनाएका थिए । उनको कुटाईबाट छोरा गम्भीररुपमा घाइते भएको स्थ ...
धरान: धरानमा निर्माण हुने भनिएको प्रादेशिक नाटक घरको विवाद समाधानतर्फ उन्मुख भएको छ । धरान ८ स्थित सभागृह क्षेत्रमा निर्माण हुन लागेको नाटक घरबारे स्थानीयबासीबाट विरोध हुन थालेपछि आज(मंगलबार) बिहान धरान उपमहानगरपालिकाको पहलमा रंगकर्मी र स्थानीयबासीसहितको वृहत छलफल भएको थियो । उक्त छलफलमा ठोस निर्णय ...
धरान: धरान उपमहानगरपालिका १८ नम्बर वडा कार्यलयले आफ्नो वडाका ज्येष्ठ नागरिक र शारीरिक अपाङ्गगता (भिन्न क्षमता) भएकाहरुलाई पौष्टिक आहार एवं फलफुल वितरण गरेको छ । वडा कार्यालयले १ सय ५७ जना वृद्धवृद्धा र भिन्न क्षमता भएका थप २२ जनालाई पौष्टिक आहार तथा फलफुल वितरण गरेको हो । वडाले पौष्टिक आहार स्वरुप ...
धरान: एन्फा एकेडेमीको क्वारेन्टाइन क्षमता कम भएपछि धरान उपमहानगरपालिकाले धरान १५ महादेव चोकस्थित नवज्योति स्कुलमा क्वारेन्टाइन बनाउनको लागि स्कुललाई आग्रह गर्यो । उपमहानगरपालिकाले स्कुल भवन क्वारेन्टाइनको लागि उपलब्ध गराउन पत्राचार गरेको थाह पाएपछि स्थानीय अभिभावकहरुले टोल विकास संस्था(टिएलओ)सहित ब ...
धरान: धरान उपमहानगरपालिकामा आइतबार कर्मचारीहरुसँगै सेवाग्राहीहरुको बाक्लो ओहोर दोहोर थियो । सेवाग्राहीहरुसँगै उपमहानगरपालिकामा बाँदरको पनि उपस्थिति भयो, जसले निक्कै बेरसम्म त्रास सृर्जना गरायो । धरानमा बाँदरको आतंक बजार क्षेत्रमा सामान्य नै बनिसक्यो । विजयपुर डाँडामा बाँदरहरु बस्छन् । त्यहाँबाट बजा ...
धरान: दुवै मृगौलामा समस्या देखिएपछि थलिएका सपना ताप्मादेनलाई सुद्यिङगुम लैक्वाहाङ ताप्मादेन संघ सुनसरीले शुक्रवार आर्थिक सहयोग गरेको छ । ताप्मादेन सुनसरीले सपनाको उपचारको लागि भनेर नगद ३ लाख ३० हजार १३ रुपैया सहयोग गरेको हो । सहयोग रकम युकेबाट सम्सेरजंग ताप्मादेन र तनुजा खेवा ताप्मादेनको संयोजनमा ७ ...
धरान: आज बिहान धरान १५ नौलो पथमा भएको आगलागीमा वृद्ध आमा र छोरीको ज्यान गयो । आगलागीमा परेर ज्यान गुमाउनेमा ८७ बर्षीय वृद्ध आमा धनमाया श्रेष्ठ र छोरी ५८ बर्षीय सीता श्रेष्ठ छिन् । यो दुःखद् घटनाका प्रत्यक्षदर्शीमध्य एक हुन्, आगलागी भएकै घरको भुईतलामा भाडामा बस्ने सविता लिम्बु । उनका अनुसार आगो लागे ...
धरान: धरान १५ स्थित एक घरमा भएको आगलागीमा परेर वृद्ध आमासहित २ जनाको जलेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले घरमा बस्दै आएकी वृद्ध आमा र छोरीको जलेर मृत्यु भएको पुष्टि गरे । मृत्यु हुनेमा ८७ बर्षीय वृद्धा धनमाया श्रेष्ठ र उनकी ५८ बर्षीय छोरी सीता श्रेष्ठ रहेकी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित