धरान: सरकारले सामाजिक सुरक्षा भत्तालाई आगामी आर्थिक बर्षमा पनि निरन्तरता दिने भएको छ । केही दिन यताको अन्योलतालाई चिर्दै सरकारले बजेट मार्फत आगामी आर्थिक बर्षमा पनि सामाजिक सुरक्षा भत्तलाई निरन्तरता दिने जानकारी दिएको हो । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सामाजिक सुरक्षा भत ...
धरान: रुकुम पश्चिमको चौरजहारीमा भएको हत्या घटनाका दोषीहरुलाई हदैसम्मको कानुनी कारबाहीको माग गर्दै आज बिहिबार धरानमा प्रर्दशन भएको छ । विभिन्न संघसंस्थाहरुले र्यालीसहित धरानमा प्रर्दशन गरेका हुन् । प्रर्दशनमा दलित संघसंस्था, आदिबासी जनजाति, विद्यार्थी तथा राजनीतिककर्मीहरुको पनि सहभागिता रहेको थियो । ...
धरान: कार्कीछाप कालीखोला सामुदायिक वन उपभोक्ता समुह धरानको सर्दु खोला पारी वडा नं २० मा पर्छ । तर, यो वन समुहको उपभोक्ताहरु सर्दु खोला वारी वडा नं १६ का बासिन्दाहरु पनि अत्यधिक संख्यामा छन् । वडा नं १६ का वडाअध्यक्ष दिलकुमार गिरी आफै पनि उक्त वन समुहको सदस्य छन् । आज(बुधबार) उक्त वन समुहको क्षेत्रम ...
धरान: वन क्षेत्र अतिक्रमण गरी धरान २० स्थित कार्कीछाप खाली खोला सामुदायिक वनमा निर्माण भएको टहरालाई सुरक्षाकर्मीसहित वन कार्यालयको टोलीले हटाएको छ भने वालीसमेत नष्ट गरेको छ । डिभिजन वन कार्यालय इनरुवा, सामुदायिक वन, प्रहरीसमेतको टोलीले आज दिउँसो टहरा भत्काएको हो भने वालीसमेत नष्ट गरेको हो । वन क्षे ...
विराटनगरः प्रदेश १ को सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारतबाट होल्डिङ एरियामा ल्याउन थालिएको छ । हिजो मंगलबार मात्र काकाडभिट्टा र जोगवनी नाकाबाट ९ सय ५० जना नेपालीलाई प्रदेश १ मा ल्याइएको छ । प्रदेश सरकारका अनुसार जोगवनी नाकाबाट २ सय ५० र काकडभिट्टाबाट ७ सय ल्याइएको छ । लुकीछिपी मानिसहरु भ ...
धरान: शनिबार राती धरान १३ बाट ब्राउन सुगरसहित पक्राउ परेका तीन मध्ये एक जना पुर्वसिंगापुर लाहुरे भएको खुलेको छ । सिंगापुर पुलिसबाट अवकाश पाएका ४३ बर्षीय घनश्याम राईको खास घर धरान १५ हो । उनी अवकाश पाएको धेरै समय पनि भएको छैन । तर, चोककै धेरैलाई उनी धरानमा नै छन् भन्ने पनि थाह थिएन । तर, जब प्रहरीले ...
धरान: धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा क्वारेन्टाइन विस्तार गरिएको छ । धरान उपमहानगरपालिकाले विदेशबाट आएका व्यक्तिहरुलाई सिधै घरमा जान नदिई १४ दिनसम्म राख्नको लागि एन्फाको भवनलाई क्वारेन्टाइन बनाएको हो । यसअघि धरान १३ फुस्रेस्थित सैनिक आवासिय महाविद्यालयको एउटा भवनलाई क्वारेन्टाइन बनाइएको थियो ...
धरान: मुस्लिम समुदायको पर्व ईद( इद उल फित्र)को अवसरमा धरान उपमहानगरपालिकाका मेयर र उपमेयरले छुट्टा-छुट्टै विज्ञप्तीमार्फत गर्दै शुभकामना व्यक्त गरेका छन् । मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवदीले जारी गरेको विज्ञप्तीको व्यहोरा भने एकै खालको छ । दुवैको विज्ञप्तीमा पर्वले धरानको विकास र समृ ...
धरान: गएको शिवरात्रीको दिन धरान १४ वमधारा मार्गमा शिवजी चोक नामकरण गरेर बोर्ड राखिएको थियो । जसको उद्घाटन वडाअध्यक्ष कृष्ण भट्टराईले गरेका थिए । त्यही चोकको बोर्ड हिजो राती स्थानीय युवाहरुले तोडफोड गरिदिए । त्यो क्षेत्रबाट मनिषा बिक दलित महिला वडा सदस्यकोरुपमा निवार्चित भएकी छिन् । त्यसैले आज उनकै ...
सुनसरी: इटहरी वडा नं २ का एक युवामा कोरोना संक्रमण देखिएपछि सिल गरिएको दुई वटा वडालाई खुला गर्ने निर्णय भएको छ । आज मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यसअघिको निर्णयअनुसार सिल गरिएको वडा २ र ३ खुला गर्ने निर्णय गरेको हो । बैठकले वडा नं २ लाई उच्च स्वास्थ्य सर्तकतामा राख्ने ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित