धरान: प्रदेश एकमा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको ज्यान गएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार तेह्रथुम र सुनसरीमा भएको दुर्घटनमा ४ जनाले ज्यान गुमाएका हुन् । तेह्रथुमको आठराई गाउँपालिका ५ सुकेपोखरीको सार्की डाँडा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुदा २ जनाको ...
काठमाण्डौं: अहिले जारी रहेको खुकुलो लकडाउनलाई सरकारले साउन ७ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । सोमबार राती सम्पन्न मन्त्रीपरिषद बैठकले साउन ७ गतेसम्म अहिलेको स्वरुपकै खुकुलो लकडाउनलाई लम्ब्याउने निर्णय गरेको हो । सरकारले हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म नै बन्द राख्ने निर्णय गरेको छ । यो ...
धरान: धरानको प्रमुख समस्यामध्ये एक हो, खानेपानी । बषौंदेखि पिउने पानीको अभाव झेलिरहेका धरानबासीहरुलाई आशा थियो, सवा २ अर्ब बढीको एकीकृत सहरी विकास आयोजनामार्फत आएको खानेपानी परियोजनाले यो समस्या दीर्घकालिनरुपमा समाधान गर्छ । अनेक विवाद र विरोधकाबीच आयोजना शुरुवात भयो । कार्यान्वयनको क्रममा विभिन्न ...
धरान: धरान खानेपानी आयोजना अन्र्तगत निर्माण भएको धरान १३, फुस्रेस्थित र्यापिड स्याण्ड फिल्टर सञ्चालनमा आएको छ । खानेपानी संस्थान र खानेपानी आयोजनाबीच समन्वय नहुदा यो फिल्टर प्लान्ट सञ्चालनमा आएको थिएन । जसले गर्दा अहिले बर्षाको समयमा उपभोक्ताको घरमा फोहोर एवं धमिलो पानी पुगिरहेको छ । बर्षामा धमिलो ...
धरान: धरान ११ स्थित विष्णु चोक नजिक बाँधडाँडामा एक घर आगलागी भएर नष्ट भएको छ । राती करिब १ बजेतिर आगलागी भएको हो । आगलागीले काठको घर जलेर पुर्णरुपमा नष्ट भएको छ । आगलागी भएको घर ललित र सीता देवान दम्पत्तिको हो । उनीहरुले बालबालिकाहरुलाई आश्रय दिएर आफ्नै छोराछोरी झैं घरमा राखेका छन् । आगलागी भएको घर ...
धरान: पहाडी क्षेत्रमा पनि निरन्तर बर्षा भएपछि कोशी नदीको वहाव बढ्दै गएको छ । वहाव बढ्दै गएपछि कोशी ब्यारेजको ५६ वटा ढोकामध्ये २६ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशी ब्यारेजस्थित नेपाल प्रहरीका अनुसार आज मध्याह्न १२ बजे कोशीको वहाव १ लाख ७६ हजार ५ सय १० क्युसेक प्रतिसेकेण्ड मापन ...
धरान: धरानमा बर्षा हुन थाल्यो कि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने सडकमा बाढी आउन थाल्छ । त्यसपछि, आसपासका बासिन्दाहरुमा तनाव शुरु हुनथाल्छ । बाढी त खहरे खोला तिर आउनु पर्ने, तर यो बाढी पनि सामान्य भने होइन । ड्रेन भरिएर पानी सडकतिर बाढी आए झै बग्न थाल्छ । यसो हुनुको पनि कारण छ । धरानक ...
धरान: धरानको वडा नं २० विष्णुपादुकास्थित एक्लेवर चौतारा नजिकै टेम्पोमा गाँजा र जंगल पशु तथा पंक्षीको सिंग, छाला, प्वाँख लगायत वस्तुसहित तीन जना पक्राउ परेका छन् । उनीहरुलाई हिजो साँझ करिब ६ बजेरित विष्णुपादुकाबाट धरान जाने सडकखण्डमा चाँदी बजारबाट धरानतर्फ पक्राउ गरिएको प्रहरीको भनाई छ । ईलाका प्रहर ...
धरान: संखुवासभाको मकालु गाउँपालिका २ र ३ को सिमाना पर्ने दोभानको ओयाङ भन्ने ठाउँमा पहिरोले अरुण नदीको केही भाग थुनिए पनि आत्तिनुपर्ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेका अनुसार पहिरो गएपछि लेदोको कारण नदीको पानी जमेर ...
धरानः सँखुवासभामा पहिरो गई अरुण नदी आंशिक रुपमा थुनिएपछि त्यसले पार्ने प्रभावको आंकलन गर्दै धनकुटा जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन सुुचना जारी गरेको छ । प्रमुख जिलला अधिकारी केशव प्रसाद विमलीले सँखुवासभाको मकालु गाउँपालिका २ र ५ को सीमानामा कास्वा र अरुण मिसिने खोभानमा पहिरो गइ नदीमा आंशिक क्ष ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित