धरान: उदयपुर जिल्लामा एक मस्जिदमा रहेका १२ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएपछि शुक्रबार राती एकाएक धरानमा कर्फयु लाग्ने हल्ला चल्यो । सामाजिक सञ्जाल फेसबुकमा कफ्र्युको हल्ला भाइरल भएपछि इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेसँग सम्पर्क गर्यौं । डिएसपी न्यौपानेले कफ्र्यु लगाउने हल ...
धरान: इलाका प्रहरी कार्यालय धरानले भारतीय नम्बर प्लेटको कुनै पनि भारतीय नम्बर प्लेट भएको गाडीलाई धरान भित्रिन रोक लगाएको छ । धरानमा कोरोना भाइरस(कोभिड १९)को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रहरीले यस्तो कदम चालेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले तरकारी र फलफुल ...
धरान: भारतको कलकताबाट आएर क्वारेन्टाइन बसिसकेका र कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको ११ जनालाई थप एक साता धरान ३ स्थित मञ्जिदमा राखिने भएको छ । उनीहरु कलकत्ताबाट फर्कदा नै मोरङको कटहरीमा करिब ३ साता बिताइसकेका थिए । पछि, थप १४ दिन प्रदेश सरकारले मोरङकै टाँडीमा स्थापना गरेको क्वारेन्टाइनमा पनि बस ...
इटहरीः क्वारेन्टाइनबाट भागेको भनिएका एक भारतीय नागरिकलाई आफ्नो टोलमा बस्न दिएको भन्दै इटहरी ६ का स्थानीयले आपत्ति प्रकट गरेका छन् । इटहरी उपमहानगरपालिकाको जनता बहुमुखीमा बनाएको क्वरोन्टाइनबाट राख्ने क्रममा मंगलवार ती युवक भागेका थिए । उनलाई पुनः क्वरोन्टाइनमा राख्नुुको सट्टा आफन्त डेरा गरी बस्ने इट ...
धरान: बैशाख १ गते बिहान धरानको सडकबाट उद्दार गरेर ४४ जनालाई लांघाली सामुदायिक वन समुहको आवास गृहमा लगिएको थियो । दुई दिनयता संख्या बढेर ५६ जना पुगेको छ । ती मध्ये १४ जना महिला छन् । सडकमा वेवारिस तरिकाले बस्ने उनीहरुलाई क्वारेन्टाइनमा राखिदा बस्न सक्छन् र ? एक दिन पनि नटिक्ला, भागेर गै हाल्छन् नि ! ...
धरान: लकडाउनको बेला तास खेलिरहेका महिलासहित ८ जनालाई प्रहरीले धरान १६ स्थित एक घरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँच महिला र तीन पुरुष छन् । उनीहरुलाई धरान १६ स्थित वृहस्पति मार्गको एक घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसबेला ती व्यक्तिहरु जुटपत्ती खेलिरहेका थिए । स्थानीयबासी सुचना दि ...
धरान: लकडाउनको मौका पारेर धरानको दक्षिणी जंगलमा वन्यजन्तुको शिकार गर्नेहरु सक्रिय भएका छन् । लकडाउनले सामुदायिक वनका पदाधिकारीहरु घरमै सिमित भएको मौका पारेर शिकारीहरु सक्रिय भएका हुन् । वन समुहका पदाधिकारीहरु शिकारीहरुसँग हतियार हुने भएकोले एक दुई जनाले मात्र नियन्त्रण गर्न सम्भव नहुने बताउँछन् । ...
इटहरी: इटहरीको क्वारेन्टाइनबाट भागेको भनिएका भारतीय व्यक्ति मानसिक रोगी भएको उपमेयर लक्ष्मी गौतमले बताएकी छिन् । ती व्यक्ति खान नदिएर क्वारेन्टाइनबाट भागेको पनि सत्य नभएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रष्ट पारेकी छिन् । मंगलबार दिउँसो जनता क्याम्पसको क्वारेन्टाइनबाट एक व्यक्ति भागेको समाचार व ...
इटहरीः उपमहानगरपालिकाले बनाएको जनता बहुुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका एक व्यक्ति भागेपछि स्थानीय त्रसित बनेका छन् । एक सय क्षमताको क्वारेन्टाइन इटहरी उपमहानगरपालिकाको प्रमुख क्वारेन्टाइन हो । यसको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको निगरानीमा हुने उक्त क् ...
इटहरीः इटहरीको जनता बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्ति भागेका छन् । भागे पनि उनलाई नेपाली सेनाले समातेको छ । केही बेर अघि क्वारेन्टाइनबाट उनी भागेका थिए । उनीसहित १२ जनालाई केहि दिन अघि इटहरी उपमहानगरपालिकाले सो क्वारेन्टाइनमा राखेको थियो । सो समुहमा भारतीय पनि छन् । भागेका&nb ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित