धरान: कोरोना संक्रमण पुष्टि भएकी धरान १३ की महिला श्रीमानसँगै करिब ३ महिना अघि भारतको दिल्ली गएर आएको खुलेको छ । ट्राभल हिष्ट्री पत्ता लगाउने क्रममा दम्पत्ति नै ३ महिना अघि दिल्लीबाट धरान आइपुगेको पत्ता लागेको हो । संक्रमित महिलाका श्रीमानलाई क्यान्सर भएकोले उपचार गराउन दिल्ली गएका थिए । उनीहरु दिल ...
विराटनगर: घुस बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्द कुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ । डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोज्दा पक ...
विराटनगरः नक्कली अन्तशुल्कको स्टिकर टाँसेर मदिरा बिक्रि गरिरहेका एक युवालाई विराटनगर ११ बाट प्रहरीले पक्राउ गरेको छ । बेच्न तयारी अवस्थामा रहेका ११ नामका ५ सय ३० बोटल मदिरासहित विराटनगर ६ का मदिरा व्यवसायी श्रवण मुखियालाई पहरीले पक्राउ गरेको हो । मुखियाले आफ्नो पसलमा अवैध मदिरा बनाएर बेच्ने गर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रहेका इटहरी २ का युवालाई कोरोना संक्रमण भएको पुष्टि भयो । त्यसपछि ती युवालाई विराटनगरको कोभिड १९ अस्पताल पठाउन साढे १० बजे तयारी अवस्थामा राखियो । त्यसपछि, कोरोना तथा अन्य रोगका विरामी व्यवस्थापनका फोकल पर्सन डा.इन्द्र लिम्बु एम्बुल ...
ईलाम: ईलामको देउमाई ६ शान्तीडाँडाकी २५ बर्षीया शुष्मा राई आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेकी छिन । हिजो बेलुका ८ बजे खाना खाएर घरमा बुबासँग गफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी बिषयमा झगडा हुँदा सुष्माले बञ्चरो प्रहार गरेर हत्या गरेको खुलेको छ । राती करिब ११ बजे उनले आफ्नै बुबा ५१ बर्षीय फु ...
इटहरी: एक १८ बर्षीय युवा कोरोना संक्रमित पुष्टि भएपछि इटहरी उपमहानगरपालिका वडा नं २ र ३ लाई सिल गरिएको छ । वडा २ का युवाको स्वाब वीपी प्रतिष्ठान धरानमा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । यो रिपोर्ट आएलगत्तै आज बिहान मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा आकस्मिकरुपमा नगरस्तरीय सुरक्षा वैठक बसेक ...
धरान: सुनसरीको पश्चिम कुसाहामा सशस्त्र प्रहरी वलको युनिट छ । त्यहाँ १६ जना सशस्त्र प्रहरीको टोली कार्यरत छ । त्यही टोलीमा कार्यरत एक जनामा स्वास्थ्य समस्या आयो । अहिले सबैतिर कोरोनाको जोखिम छ । अझ सुरक्षाकर्मीहरु फ्रन्टलाइनमा खटिएकोले संक्रमणको जोखिम धेरै छ । त्यसैले पनि पश्चिम कुसाहा युनिटले स्वास ...
धरान: सोमबार राती धरान १४ विजयपुरस्थित गणेश चोकमा एक व्यक्ति गाईलाई करणी गर्दै गरेको अवस्थामा फेला परेको भन्दै स्थानीयले मरणासन्न हुने गरि कुटपिट गरेका छन् । गणेश चोकमा वासुदेव भट्टराईको गोठमा गाईलाई करणी गर्दै गरेको अवस्थामा रंगे हात एक व्यक्ति फेला परेका थिए । उनलाई स्थानीयले गणेश मन्दिरको रेलिङम ...
मोरङ: औषधी व्यवसायी तथा ईटहरी उप–महानगरपालिका १२ निवासी ३३ बर्षीय देवीप्रसाद दुलालको हत्यामा संलग्न उनकी पत्नीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज(सोमबार) भच्र्युअल पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा मृतक ...
विराटनगर: प्रेमीसँग मिलेर आफ्नै श्रीमतिले विराटनगरमा एक औषधी व्यवसायीको हत्या भएको खुलेको छ। इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ बर्षीय देवीप्रसाद दुलालको उनकै श्रीमति र प्रेमी मिलेर हत्या गरेको खुलेको हो । प्रहरीले दुलालको हत्यामा संलग्न पत्नी ३३ बर्षीय मीना श्रेष्ठ दुलाल र उनकी प्रेमी स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित