समाज

    Showing 1,531-1,540 of 1,767 items.
  • जेठ २० गतेसम्म लकडाउन थपियो

    धरान: सरकारले लकडाउन जेठ २० गतेसम्म जारी राख्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन १५ दिन थप्दै जेठ २० गतेसम्म जारी राख्ने निर्णय गरेको हो । यसअघि थप भएको लकडाउनको अवधि सोमबार सकिदै थियो । कोभिड १९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरे अनुसार मन्त ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 3,601 पटक पढिएको
    • क्लिक धरान
  • बाँकेमा पनि कोरोनाबाट मृत्यु भएको पुष्टि, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो

    धरान: आज बिहान बाँके, नरैनापुरस्थित क्वारेन्टाइनमा मृत्यु भएका एक २५ बर्षीय युवाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ । योसँगै नेपालमा कोरोना पोजेटिभ भई मृत्यु हुने मानिसको संख्या २ जना पुगेको छ । यसअघि हिजो पनि सिन्धुपाल्चोककी २९ बर्षीय सुत्केरी महिलाको निधन कोरोना संक्रमणबाट भएको पुष्टि भएको थियो ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 3,277 पटक पढिएको
    • क्लिक धरान
  • पास विना जिल्लाभित्र चल्न पाउने यी हुन् सवारीसाधनहरु (जिल्ला प्रशासनको सुचनासहित)

    धरान: गृहमन्त्रालयले जिल्लाभित्र पनि चल्न अनुमति दिएको सवारी पास खारेज गरिसकेको छ । त्यसैले हिजोदेखि प्रहरीले सवारीसाधनलाई झन् कडाई गरिरहेको छ ।अत्यावश्यक सेवाका गाडीहरुले निर्वाध चल्न पाउछन् । तर, अत्यावश्यक बाहेकका अन्य केही सवारीसाधनहरुले पनि चल्न छुट पाउने छन्, ती के के हुन ? कुन आधारमा चल्ने छु ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 2,201 पटक पढिएको
    • क्लिक धरान
  • पहिलो पटक नेपालमा कोरोनाले मृत्यु भएको पुष्टि (विज्ञप्तीसहित)

    धरान: धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिला कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेश विज्ञप्ती जारी गर्दै औपचारिकरुपमा ती महिलाको मृत्यु कोरोना भाइरसको कारण भएको जानकारी दिएको हो । सिन्धुपाल्चोक निवासी २९ बर्षीय ती महिलाको बिहिबार मृत्यु भएको थ ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 3,192 पटक पढिएको
    • क्लिक धरान
  • आजदेखि जिल्लाभित्रको सवारी पास पनि खारेज

    धरान: आजदेखि जिल्ला प्रशासन कार्यालयले दिएको सवारी पास लिएर पनि जिल्लाभित्र हिड्न पाइने छैन । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि गृहमन्त्रालयले जिल्लाभित्र निर्वाध चल्न दिइएको सवारी पास पनि आजदेखि लागु हुने गरि खारेज गरेको छ । अब आजदेखि अत्यावश्यक सेवाबाहेकका निजी तथा कार्यालयका गाडीहरु सव ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 1,923 पटक पढिएको
    • क्लिक धरान
  • जोखिम बढेपछि सुनसरी, मोरङ र झापाका पत्रकारको पनि कोरोना परीक्षण गरिने

    धरान: समाचार संकलन तथा रिपोर्टिङ गर्न फिल्डमा पुग्ने पत्रकारहरुमा पनि कोरोना संक्रमण देखिन थालेपछि प्रदेश १ का तीन जिल्लामा पनि पत्रकारहरुको कोरोना परीक्षण गरिने भएको छ । लकडाउन तथा संक्रमण जोखिमको बेला पनि फिल्डमा खटिने सुनसरी, मोरङ र झापाका पत्रकारहरुको कोरोना परीक्षणको तयारी भएको हो । पत्रक ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 1,940 पटक पढिएको
    • क्लिक धरान
  • अध्ययन वा कामले जापान र हङकङ बस्ने नेपालीलाई चार्टड फ्लाइटबाट पठाइने, जेठ ५ पछि लकडाउनको मोडालिटी पनि परिवर्तन हुने

    काठमाडौँ: अध्ययन वा कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएपनि लकडाउनले जान नपाएका नेपालीहरुलाई चार्टड फ्लाइटमार्फत पठाउने निर्णय भएको छ । आज बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिले स्वास्थ्य क्षेत्रसँगको विज्ञहरुसँग छलफल पछि यो निर्णय लि ...

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,567 पटक पढिएको
    • क्लिक धरान
  • सरकार र धरानको कोरोना राहत कोषमा कुल २३ लाख सहयोग गरेका आचार्य भन्छन्,'आवश्यक पर्दा अझै सहयोग गर्छु’

    धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमणले विश्वव्यापी हुदै नेपालमा पनि प्रभावित हुन थालेपछि संघीय सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ । यस्तै, प्रदेश सरकार र विभिन्न पालिकाहरुले पनि राहत कोष स्थापना गरेका छन् । सरकार र पालिकाहरुको कोष तथा फुड बैंकहरुमा खाद्या ...

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 3,372 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमा झन् कडाई, जिल्ला भित्रको सवारी पास पनि खारेज

    काठमाडौँ: कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएपछि सरकारले लकडाउनमा झन् कडाई गर्ने संकेत देखाएको छ । गृहमन्त्रालयले लकडाउनमा पनि जिल्ला भित्र सञ्चालन गर्न दिइएको सवारी पास पनि खारेज गरेको जनाएको छ । यो निर्णय जेठ ३ गतेदेखि लागु हुने मन्त्रालयले जनाएको छ । सम्बन्धित जिल्ला भित्र र बाहिर आवागमन गर्न ...

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 2,041 पटक पढिएको
    • क्लिक धरान
  • धरान ४ बाट बन्दुकसहित एक पक्राउ

    धरान: धरानको वडा नं ४ स्थित देवीगाउँबाट अवैधरुपमा राखिएको भरुवा बन्दुकसहित एक युवा पक्राउ परेका छन् । प्रहरीले स्थानीय २० बर्षीय सुर्य राईलाई अबैध हातहतियारसहित हिजो पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा साँझ ६ बजे प्रहरी टोलीले राईको घरको कोठामा खानतलासी गर्दा लुकाई राखेको हातहतियार फेला परेको इल ...

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 2,453 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित