धरान: छिमेकी गाउँपालिका साँगुरीगढी ६ स्थित कोल्बोटो क्षेत्रबाट शुरु भएको डढेलो चौबिस घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन । डेढेलोले जंगलको ठुलो क्षेत्रफलमा क्षति पुगेको छ । बिहानैदेखि सेना, सशस्त्र, प्रहरी र भेडेटारबासीहरुले डढेलो नियन्त्रणको प्रयास गरेपनि सफल भएका छैनन् । भेडेटारका होटल व्य ...
धरान: सुख्खा याम शुरु भएसँगै धरानमा पिउने पानीको अभाव पनि शुरु भएको छ । लकडाउनले घरभित्र सिमित रहेका धरानबासीहरु धारामा पानी नआएर थप समस्यामा छन् । कोरोना भाइरस संक्रमणबाट जोगिन हात धुनुपर्ने अभियान चलिरहेको छ । तर, धारामा पानी नआएर हात धुनै नपाइएको धरानबासीहरुको पीडा छ । निरन्तर धारामा पानी नआएपछि ...
धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट बच्न एकअर्काबीचमा दुरी कायम गर्नुपर्ने हुन्छ । भिडभाडमा पनि जान हुदैन । त्यही भएर जोखिम रोकथामको लागि सरकारले लकडाउन गरिरहेको छ । धरानमा भने अगुवा भनिएका जनप्रतिनिधिहरुबाट नै जोखिम निम्त्याउने काम भइरहेको छ । धरानमा अतिविपन्न परिवारलाई राहत वितरण गरिदा अव् ...
धरान: धरानका एक पुर्व ब्रिटिश लाहुरेले खानको लागि उसिनेको अण्डा प्लाष्टिक भएको दाबी गरेका छन् । धरान ७ शान्ति पथका पुर्वलाहुरे प्रेमबहादुर गुरुङले पसलबाट ल्याएर खानको लागि उसिनेको अण्डा प्लाष्टिक भएको दाबी गरेका हुन् । उनले हिजो बेलुका ४ वटा अण्डा उसिनेको र २ वटा खाएर बाँकी २ वटा राखेको बताए । आज ब ...
धरान: धरान उपमहागनरपालिकाले वडाहरुबाट संकलन भएको लगत अनुसारको सबै परिवारलाई दुई दिनभित्र राहत वितरण गर्ने निर्णय गरेको छ । आज बिहान मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृतसहितको बैठकले यस्तो निर्णय गरेको हो । मेयर राईका अनुसार सबै वडाहरुबाट संकलन भएको नामावलीबारे छलफल भए ...
धरान: दिनभर श्रम एवं मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने अतिविपन्न परिवार धरानमा कति होलान् ? वास्तविकता आउन समय लाग्ला तर अहिले धरान उपमहानगरपालिकामा राहत लिने अतिविपन्न परिवारको संख्या साढे ८ हजार नाघेको छ । लकडाउनले गर्दा दैनिक मजदुरी गरी खाने वर्गलाई समस्या भएपछि सरकारले राहत प्याकेज वितरण गर ...
धरान: धरान उपमहानगरपालिकाले फुड बैंकमार्फत आज ३ हजार विपन्न परिवारलाई राहत प्याकेज उपलब्ध गराउदैछ । यसको लागि धरानको विभिन्न १३ वटा वडाका विपन्न परिवारहरु छनौट गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरका अनुसार कसलाई राहत दिने भन्ने निर्णय गर्ने अधिकार पनि वडा कार्यालयलाई नै दिइएको छ । यसअघि वडाल ...
धरान: धरानका मुश्लिम ८ जना युवाहरु भारतको दिल्लीस्थित धार्मिक सभामा गएर आएको भन्ने आज बिहानैदेखि हल्ला चल्यो । दिल्लीको उक्त धार्मिक सभाले नै भारतभर कोरोना संक्रमण फैलाउन भुमिका खेलेको भनिएको छ । हुन त यसअघि नै अञ्जुन स्लामियाले विज्ञप्ती जारी गरेर दिल्लीको कार्यक्रममा धरानबाट कोही पनि नगएको प्रष्ट ...
धरान: लकडाउनले दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने परिवारलाई समस्या भएको भन्दै सरकारले अति विपन्नलाई स्थानीय तहमार्फत राहत दिने तयारी गरिरहेको छ । स्थानीय तहमा पनि वडा कार्यालय मार्फत अहिले विपन्न परिवारको लगत संकलन भइरहेको छ । राहत वास्तविक विपन्न परिवारले पाउनको लागि वडा कार्यालयहर ...
धरान: छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अत्यधिकरुपमा फैलिन भुमिका खेलेको भनिएको दिल्लीमा आयोजित मुश्लिमहरुको धार्मिक सभामा सहभागी भएका भनिएका सप्तरीका ८ जनाको स्वाबको नमुना परीक्षणको लागि धरान ल्याइएको छ । भारतका मिडियाहरुमा नेपालबाट पनि सहभागी भएको भन्ने समाचारहरु आ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित