इटहरी: इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले सुत्केरी व्यथा लागेर उपचार नपाई सडकमा अलपत्र महिलाको उद्दार गरी अस्पताल पुर्याएकी छिन् । सुत्केरी भेट कार्यक्रम लिएर सुत्केरी महिलाको घरमा जाने क्रममा उनले एक महिलाको सडकबाट उद्दार गरेकी हुन् । इटहरी ४ की भिम कुमारी लिम्वूलाई ब्यथा लागेपछि एपेक्स अस्प ...
धरान: लकडाउन लम्बिदै गएपछि छाक टार्न समस्यामा परेका विपन्न परिवारलाई राहत दिलाउन धरान उपमहानगरपालिकाले फुड बैंक स्थापना गरेको छ । सोही बैंकमा मंगलबार धरान जेसिजले एक हजार किलो चामल सहयोग गरेको छ । धरान जेसिजका अध्यक्ष दिपेन्द्र निरौलासहित पदाधिकारीहरुले मंगलबार उपमहानगरपालिका परिसरमा हजार किलो चालम ...
धरान: लकडाउनको कारण समस्यामा परेको विपन्न परिवारलाई राहत दिने भन्दै व्यक्ति तथा संघसंस्थाहरुले जथाभावी राहत संकलन र वितरण कार्य गर्न थालेपछि धरान उपमहानगरपालिकाले कडाई गर्दै रोक लगाएको छ । लकडाउनमा पनि व्यक्ति र संघसंस्थाहरुले राहत संकलन गर्दै जथाभावीरुपमा वितरण गर्ने क्रम बढेपछि उपमहानगरपालिकाले य ...
धनकुटा: धनकुटा नगरपालिकाकाले लकडाउनको समयमा विपन्न एवं निम्न वर्गहरुलाई राहतको नाममा कसैलाई पनि राहत संकलन तथा वितरण गर्नबाट रोक लगाएको छ । आज नगर प्रमुखको अध्यक्षतामा उपप्रमुख, वडाध्यक्ष्य, प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरुको उपस्थितिमा बसेको नगरको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठक ...
धरान: लकडाउनको समयमा उपभोक्ताहरुलाई घरमै हरियो तरकारी पुर्याउने अभियान पहिलो दिन प्रभावकारी बन्यो । यद्यपी, अधिकांश वडाहरुमा वडाका जनप्रतिनिधिहरुले आवश्यक समन्वय नगरिदिदा कृषि बजारले अनावश्यक झञ्झट पनि व्यवहोर्नुपरेको छ । कृषि बजारका अनुसार आज पहिलो दिन करिब ३० टन हाराहारीमा हरियो तरकारी एवं सब्जी ...
धरान: सरकारले देशभर लकडाउन घोषणा गरेको छ । सहरका प्रमुख नाका, सडक र बजार ठप्प भएपनि भित्रि सडक, टोलहरुमा भने लकडाउन प्रभावकारी हुन सकेको छैन । प्रहरीको आँखा छलेर बिशेष गरी युवा पुस्ता सडकमा भेला हुने र घुम्न निस्कने गर्छन् । धरानकै कुरा गर्ने हो भने पनि बजार क्षेत्रका युवाहरु सेउती, सर्दु खोलातिर घ ...
धरान: लकडाउन चलिरहदा दैनिक मजदुरी गरेर जिवन गुजारा गरिरहेको परिवारसँगै शारीरिकरुपमा अशक्त परिवारहरुलाई पनि छाक टार्ने मुश्किल परिरहेको छ । विपन्न परिवारहरुलाई विभिन्न संघ संस्था तथा जनप्रतिनिधिहरु आफै दैनिक उपभोग्य समानहरु उपलव्ध गराइरहेका छन् । शारीरिकरुपमा अशक्त धरान १५ महादेव चोक निवासी पुण्य प् ...
इटहरीः हिजो विहान इटहरी उपमहानगरपालिकाको बैठकले विपन्न समुदायको परिवारलाई राहत बाँड्ने निर्णय गर्र्यो । लकडाउनको कारण मजदुरी गरेर परिवार पाल्ने विपन्न समुदाय यसबाट प्रत्यक्ष प्रभावित छ । सोही प्रभावलाई मध्यनगर गरेर इटहरी स्थानीय सरकारले सहयोग जारी राख्ने निर्णय त गर्यो तर, सहयोग बाँड्ने पहिलो दिन ...
धरान: कोराना भाइरस कोभिड १९ को रोकथामको लागि गरिएको लकडाउनले विपन्न परिवारहरुमा समस्या आउन थालेपछि ती परिवारलाई सहयोग पुर्याउन धरानको वडा नं १८ ले राहत कोष स्थापना गरेको छ । राहत कोषमा वडाअध्यक्षले आफ्नो एक महिनाको सेवासुविधा २५ हजार ७ सय २३ रुपैया दिएका छन् भने ४ जना वडा सदस्यहरुबाट जनही १० हजार र ...
धरान: लकडाउनले दैनिक गुजारा गर्न समस्या भइरहेका विपन्न परिवारलाई धरान उपमहानगरपालिकाले राहत स्वरुप खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ । आज उपमहानगरपालिकामा बसेको आकस्मिक कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । यसको लागि प्रत्येक वडाका टोल विकास संस्थाहरुलाई अतिविपन्न परिवारको लगत संकलन गर्न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित