धरान: कोरोना संक्रमण(कोडिभ १९) को संक्रमणबाट जोगिन मास्क लगाउनुपर्ने हुन्छ । तर, अहिले बजारमा मास्क पाइदैन । कतिपय व्यापारीहरुले कालोबजारी पनि गरिरहेका छन् । यस्तो अवस्थामा धरानको ह्वाइट हाउस कलेजले भने निःशुल्क मास्क तथा डिटोल साबुन वितरण अभियान शुरु गरेको छ । कोरोना बिरुद्ध हाम्रो अभियान भन्ने ना ...
एजेन्सी: भारतको दिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चार व्यक्तिलाई मृत्युदण्ड दिइएको छ। उनीहरूलाई आज शुक्रवार बिहान सवेरै दिल्लीको तिहाड कारागार परिसरभित्र झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो । भारतीय समयअनुसार बिहान ५ः३० बजे झुन्ड्याएर मृत्युदण्ड दिइ ...
धरान: बुधबार धरानको तीनकुनेदेखि इटहरीको पानीपियासम्म वृहत वृहत सरसफाई अभियानको क्रममा २ हजार किलोभन्दा बढी फोहोर भेटिए पछि धरान उपमहानगरपालिकाले फोहोर नियन्त्रण गर्न आवश्यक पहल थालेको छ । यसरी पर्यावरण तथा स्वास्थ्यलाई नै गम्भीर असर पर्ने गरि जथाभावी फोहोर फालेको पाइए पछि आज बिहिबार उपमहानगरपालिकाल ...
धरान:कोरोनाको संक्रमणबाट जोगिन उपयोगी हुने ह्याण्ड सेनिटाइजर उत्पादन गर्न धरानको वडाहरुमा सिकाउन थालिएको छ । धरान उपमहानगरपालिकाले केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग सहकार्य गरेर वडाहरुमा पनि सेनिटाइजर उत्पादनको लागि प्रशिक्षण थालेको हो । ध ...
इलाम: दुई दिनअघि कक्षा ११ को परीक्षा दिन हिडेकी एक किसोरीको बलात्कार पछि हत्या भएको पाइएको छ । इलामको सुर्योदय नगरपालिका १३ की १७ बर्षी आकृति राईको मंगलबार बलात्कार पछि हत्या भएको हो । प्रहरीका अनुसार कक्षा ११ को परीक्षा दिन स्कुल जाने क्रममा यो जघन्य अपराध भएको हो । उनी ज्योति माविमा कक्षा ११ को प ...
धरानः धरानको पुतलीलाइन ब्यस्त सडकमा पर्छ । यो सडक साँघुरो छ, त्यसमाथि दक्षिणतर्फ मोटरसाइकल पार्किङले सडक झनै साँधुरो बनेको छ ।यही सडकखण्डमा भानुचोकबाट झण्डै सय मिटरको दुरीमा छ, थकाली भान्सा घर । यो भान्साघरको ठिक तल नो पार्किङको बोर्ड पनि ठडिएको छ । तर, आज केहीबेर अघि त्यहाँ पैदल यात्रुलाई हिड्ने बा ...
धरान: धरान सफा र सुन्दर सहरकोरुपमा चिनिन्छ । तर, यही सफा सहरको फोहोर कहाँ व्यवस्थापन हुन्छ भनेर खोजी गर्ने हो भने अध्याँरो पाटो पनि निस्किन्छ । दैनिकरुपमा उपमहानगरपालिकाले संकलन गर्ने फोहोर सेउती खोला किनारको वनक्षेत्रमा फाल्ने त सबैलाई विदितै छ । यसबारे पनि चर्को आलोचना भइरहेको छ । त्यति मात्र होइ ...
धरान(डेस्क): प्रदेश नम्बर १ का तीन जिल्लामा मंगलबार भएको आगलागीको घटनामा २५ लाख बराबारको क्षति पुगेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार खोटाङ,मोरङ र झापा जिल्लाको तीन स्थानमा मंगलबार आगलागी भएको थियो । खोटाङको हलेसी हात्तिटारका लोकेन्द्र माझीको घरबाट अचानक आगलागी हुँदा छिमेकीको घ ...
धरान: कोरोना भाइरस(कोभिड १९)सँगै स्वास्थ्य र सरसफाईप्रति सचेतना जगाउने उद्देश्यले आज धरानमा वृहत सरसफाई कार्यक्रम भइरहेको छ । धरान ख्रिष्टिय समाजको आयोजनामा तीनकुनेदेखि धरानको सिमाना पर्ने पानीपियासम्म वृहत सरसफाई कार्यक्रम भइरहेको हो । कार्यक्रममा धरान उपमहानगरपालिकको विशेष सहयोग रहेको छ भने विभिन ...
धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट धरानबासीहरुलाई जोगाउनको लागि केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारले ह्याण्ड सेनिटाइजर उत्पादन थालेको छ । धरान उपमहानगरपालिकासँग सहकार्य गरेरर क्याम्पसको माइक्रोबायोलोजी विभागले आज मंगलबारदेखि सेनिटाइजर उत्पादन थालेको हो । पहिलो चरणमा मंगलबार एक सय लिटर सेन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित