धरान: प्रहरीले धरानबाट लागुऔषध कारोबारमा संलग्नसहित ५ जना युवाहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार राती धरान ११ स्थित गैरीगाँउबाट १८ बर्षीय सुदिप राईलाई नियन्त्रणमा लिएको हो । लागुऔषध कारोबार भईरहेको गोप्य सुचनाको आधारमा उनलाई अस्थाई प्रहरी पोष्ट जोरसखुवाको टोली ...
धरान: सुनसरी र झापाको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बुधबार दिउँसो सुनसरीको कोशी गाउँपालिका १ बाट लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको टोलीले ७ जनालाई पक्राउ गरेको हो । चेकजाँचको क्रममा धरान १७ का २८ बर्ष ...
धरान: लागुऔषधसहित धरानबाट प्रहरीले २ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान ५ का २५ बर्षीय दिपेश लिम्बुलाई सोमबार साढे ७ बजे पक्राउ गरेको हो । लिम्बुले लागुऔषध कारोबार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी हवल्दार सत्यमान लामा र अस्थायी प्रहरी पोष्ट देउरालीबाट असई ...
विराटनगर: झापा, मोरङ सुनसरी र उदयपुर जिल्लाको विभिन्न ठाउँबाट आइतबार प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अस्थायी प्रहरी पोष्ट धरान १४ विजयपुरबाट खटिएको प्रहरी टोलीले एक युवतीलाई लागुऔषध र प्रतिबन्धित औषधीसहित प्रहरीले नियन्त्रणमा लिएकोछ ...
धरान: प्रहरीले उदयपुरको बेलका नगरपालिका ६ स्थित खोला किनारमा बेवारीसे अवस्थामा रहेको ८९१ किलो भन्दा बढी गाँजा बरामद गरेको छ। विशेष सुचनाको आधारमा शनिबार (चैत्र १६) गते जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले गाँजा वरामद गरेको हो । गस्ती टोलीले मुर्ती खो ...
धरान: नेपाल सरकार, गृह मन्त्रालयले भोली सोमबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि अत्यावश्यकबाहेकका सेवा र कार्यालय बन्द हुने भएको छ । प्रतिष्ठानले साँझ सुचना जारी गर्दै सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इदुल्ल फित्र) को अवसरमा सा ...
धरान: सुनसरीको इटहरी उपमहानगरपालिका वडा ६ स्थितमा सेन्टर प्लाजामा भएको आगलागी करिब पाँच घण्टापछि पुर्णरुपमा नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान ९ बजेर ४५ मिनेटमा लागेको आगो दिउँसो ३ बजेर ५३ मिनेटमा पुर्णरुपमा नियन्त्रणमा आएको हो । आगलागी भएर भवनमा फसेका ११ जनालाई न ...
धरान: इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजास्थित बरण्डा होटलमा लागेको आगो नियन्त्रणमा लिन विभिन्न स्थानीय तहका एक दर्जन दमकलसँगै ठुलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन भएको छ । प्लाजामा फसेका ११ जनाको उद्दार नेपाली सेना, सशस्त्र र प्रहरीले डोरीमार्फत गरेका थिए । २ जनाको उद्दार गर्न गाह्रो भएपछ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्त्री तथा प्रसुती रोग विभागमा भर्ना भएकी सविना प्रधानको गर्भमा जुम्ल्याहा बच्चा मृत्यु भएको घटनामा छानबिन उपसमिति गठन भएको छ । पीडित परिवार र अस्पताल प्रशासनबीच आज (आइतबार) बिहानदेखि भएको छलफलमा छानबिन उपसमिति गठन गर्नेलगायत ४ बुँदे सहमति ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जुम्ल्याहा बच्चाको गर्भमै मृत्यु भएको विषयले लफडा भएको छ ।धरान १५ कृष्णपथकी ३० बर्षीया सबिना श्रेष्ठको जुम्ल्याहा बच्चा गर्भमै मृत्यु भएको घटनामा परिवारजनले लापरबाही भएको भन्दै असन्तुष्टि जनाएको छ । लापरवाहीले बच्चा मृत्यु भएको भन्दै आफन्तजनहरुल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित