समाज

    Showing 301-310 of 1,311 items.
  • धरानको फुस्रेमा आगलागी (फोटोफिचर)

    धरान: धरानको वडा नं १३ स्थित फुस्रे चोकको एक घरमा आगलागी भएको छ । आज बिहान करिब साढे १० बजे फुस्रे चोकस्थित उत्तम श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागी भएको समय घरमा बुहारी मात्र थिइन् । पेट्रोल सार्ने क्रममा किचनको  ग्याँसमा आगो सल्किएको प्रहरीले जनाएको छ । उपमहानगरपालिकाको दमक ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 6,419 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीको पानीपियाबाट मोटरसाइकलसहित बाढीले बगाएका युवाको शव आपगाछीमा भेटियो

    धरान: अबिरल बर्षासँगै आएको बाढीले मोटरसाइकलसहित बगाएका एक युवाको शव इटहरीमा फेला परेको छ । मंगलबार इटहरी २ पानीपियाबाट मंगलबार इटहरी २ शान्तिनगरका ३१ बर्षीय योगेन्द्र तिवारीलाई मोटरसाइकलसहित बाढीले बगाएको थियो । उनको शव आज बिहान आपगाछीमा फेला परेको इटहरीका सञ्चारकर्मी पवनविवश अधिकारीले जानकारी ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 3,990 पटक पढिएको
    • क्लिक धरान
  • लेउतीको बाढीले बगाएपछि अवरुद्ध कोशी राजमार्गमा एकतर्फी यातायात सुचारु

    धरान: लेउती खोलामा आएको बाढीले सडक बगाएपछि अवरुद्ध बनेको कोशी राजमार्गको धरान धनकुटा सडक खण्ड एकतर्फीरुपमा खुलेको छ । सडक डिभिजन कार्यालय, प्रहरी, ट्राफिक र नेपाली सेनाको पहलमा बाटो मर्मत गरेर अस्थायीरुपमा एकतर्फी यातायात सुचारु भएको जिल्ला ट्राफिक प्रमुख एवं सई सुरेन्द्र खड्काले जानकारी दिए । उनले ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 3,622 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा बाढीले बगाएका एक पुरुषको शव भेटियो, वेपत्ताको संख्या यकिन छैन

    धरान: निरन्तरको बर्षासँगै आएको बाढीले वेपत्ता बनाएका एक जनाको शव इटहरीमा फेला परेको छ । इटहरीस्थित आर्मी क्याम्पअघिको खोल्सामा आज दिउँसो एक जना पुरुषको शव भेटिएको हो । सञ्चारकर्मी पवनविवश अधिकारीका अनुसार माटोले पुरेको अवस्थामा शव भेटिएको छ । ‘आर्मी क्याम्प अगाडिको खोल्सामा शव भेटिएको छ, ५५-६० ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 13,317 पटक पढिएको
    • क्लिक धरान
  • विद्युत प्राधिकरणको दुहबी ग्रिड जलमग्न, विजुली आउने टुंगो छैन

    धरान: निरन्तरको बर्षाले नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रिड जलमग्न भएपछि हिजो रातीदेखि विद्युत अवरुद्ध छ । पानीको सतह घटाउने प्रयास भइरहे पनि विद्युत सुचारु हुन कति समय भन्ने यकिन छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ग्रिडमा जमेको पानी घटाउने कार्य भइरहेको छ । ‘पानीको ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 4,578 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटाको चौबिसेमा पहिरोले घर पुरिदा पाहुना आएकासहित ६ जनाको मृत्यु, ६ जना घाइते

    धरान: धनकुटाको चौबिसे गाउँपालिका १ मा दशैं मान्न पाहुना आएकासहित ६ जनाको पहिरोले मृत्यु भएको छ । गए राती करिब १२ बजेतिर पहिरोले ६० बर्षीय भीमबहादुर श्रेष्ठको घर पुरिएको थियो । पहिरोले घर परिदा घरधनी श्रेष्ठसहित उनका नाती ९ बर्षीय विनोद, नातिनी ५ बर्षीया निर्जलाको मृत्यु भएको छ भने पाहुना आएका झ ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 1,630 पटक पढिएको
    • क्लिक धरान
  • लेउती खोलाले कोशी राजमार्गमा क्षति, धरान-धनकुटा सडक अवरुद्ध

    धरान: निरन्तरको बर्षासँगै लेउती खोलामा आएको बाढीले कोशी राजमार्ग अन्तर्गतको धरान–धनकुटा सडकमा क्षति पुगेको छ ।धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदीमा लेउतीको बाढीले करिव ५० मिटर सडक बगाएको हो । सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईका अनुसार मंगलबार दिउँसो ४ बजेतिर कोशी राजमार्गमा क्षति प ...

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 2,783 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ मा पहिरोले पुरिएका २ बच्चाको मृत्यु भएको पुष्टि

    धरान: अबिरल बर्षाको कारण घर पुरिदा धरान १३ मा दुई बच्चाको मृत्यु भएको भएको छ ।धरान १३ नागेश्वर मार्गका निसान राईको ८ बर्षीया छोरी निसु राई र ४ बर्षीय छोरा निहान राईको पहिरोले पुरिएर मृत्यु भएको हो । निरन्तरको बर्षासँगै आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झर्दा १ तले टिनको छाना भएको घर पुरिएको थियो । ...

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 7,619 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ मा पहिरोले एक घरमा क्षति, पुरिएका २ बच्चाको उद्दार कार्य जारी

    धरान: निरन्तरको बर्षासँगै गएको पहिरोले धरान १३, शिवधारामा एक घर पुरिदा २ जना बच्चा पनि पुरिएका छन् ।शिवधारास्थित नागेश्वर मार्गमा रहेको निसान राईको घर पहिरोले पुरिएको थियो । पहिरो खसेर घर पुरिदा बच्चाहरु पनि परेका हुन् । अहिले उद्दार कार्य जारी छ । राईका ८ बर्षीया छोरी निसु राई र ४ बर्षीय छोरा ...

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 5,911 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा नं १ अध्यक्ष रोशन अधिकारीले उडाएको प्याराग्लाइडिङ दुर्घटनाग्रस्त, घाइतेको वीपीमा उपचार हुदै

    धरान: धरानको वडा नं १ का अध्यक्ष रोशन अधिकारीले उडाएको प्याराग्लाइडिङ दुर्घटनाग्रस्त भएको छ ।  आज दिउँसो हावाहुरी चलेको बेला अध्यक्ष अधिकारी प्याराग्लाइडिङमा उडाइरहेका थिए । धरान वडा नं ४ छोटीमोरङबाट उडेको प्याराग्लाइडिङलाई हुरीले हुत्याउदै लगेर कोशी पारी बेलका नगरपालिका क्षेत्रमा पुर्याइएको थि ...

    • प्रकाशित मितिः आश्विन ३१, २०७८
    • 7,781 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2022 - क्लिक धरान - सर्वाधिकार सुरक्षित