धरान: विभिन्न प्रकारका गाडीहरुको ब्याट्री चोरी गर्ने गिरोह र खरिद गर्ने कवाडी सञ्चालक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार अनुसन्धानको लागी ६ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुबारे अनुसन्धान जारी रहेको र म्याद थपको प्रक्रिया पछि मात्र नाम सार्वजनिक गर्न मिल्ने ईलाका प्रहर ...
धरान: सप्तकोशीको पानी ल्याएर काकाकुल धरानबासीको प्यास मेट्ने एजेण्डा लिएर मेयरमा निवार्चित हर्क साम्पाङ आज बिहानै कन्सल्टेन्टको इञ्जिनियरसहित बराहक्षेत्र १ अर्चले पुगे । कोशीको पानी धरान ल्याउन डिपिआरको लागी अध्ययन भइरहेको छ । सोही अध्ययनको क्रममा ट्यांकी निर्माण गर्ने ठाउँ हेर्न ईञ्जिनियर राज ...
धरान: सोमबारदेखि धरानमा लागु गरिएको वान वे (एकतर्फी प्रणाली)ले मारमा परेको भन्दै टेम्पो र सफारी चालकहरुले बुधबार मेयर हर्क साम्पाङलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । सफारीसहित उपमहानगरपालिकामा पुगेका चालकहरुले मेयर साम्पाङलाई ज्ञापन पत्र बुझाएका थिए । उनीहरुले एकतर्फी गरिदा सडकमा सहज भएपनि केह ...
धरान: मंगलबार ग्याल्बो ल्होसारको सार्वजनिक विदा । कार्यालय विदा भएपछि धरानका मेयर हर्क साम्पाङ बिहानै दुर्गम वडा नम्बर ४ को पनि विकट क्षेत्रमा बाटो अनुगमन गर्न पुगे । वडाअध्यक्ष धनबहादुर कुलुङ राई र अभियन्ता समिर तामाङको साथमा मेयर साम्पाङ वडा ४ को विकट क्षेत्र राजभण्डार हुदै मोरङको सिमाना सतिघाट, स ...
धरान: ग्याँस सिलिण्डर लिकेज भएर विष्फोट भएको घटनाका ६ जनालाई थप उपचारको लागी काठमाण्डौं पठाइएको छ । घाइतेहरुको शरीर जलेको कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारको लागी आज दिउँसो ६ जनालाई किर्तिपुर बर्न हस्पिटलमा लगिएको हो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अ ...
धरान: ग्याँस लिक भएको सिलिण्डर मर्मत गर्ने क्रममा विष्फोट घाइते भएका ८ जनाको स्वास्थ्य अवस्था बुझ्न सोमबार राती धरानका जनप्रतिनिधिहरु पुगेका छन् । प्रदेशसभा सदस्यद्धय रमेश बस्नेत, विजयकुमार राई, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा १८ का अध्यक्ष नरेन्द्रकुमार ...
धरान: ग्याँस लिक भएको सिलिण्डर मर्मत गर्ने क्रममा विष्फोट भएर धरान १७ मा ८ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना बालबालिका रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार सविता राईको घरमा डेरामा बस्दै आएकी अञ्जना राईको कोठामा उक्त घटना भएको हो । कोशी ग्याँसको सिलिण्डर लिक भएको खबर पाएपछि कर्मचा ...
धरान: धरानको बजार क्षेत्रमा आज (सोमबार)देखि यातायातलाई वान वे (एकतर्फी) नियम लागु गरिएको छ । भानुचोकदेखि उत्तर लक्ष्मीचोकसम्म सवारीसाधनहरु एकतर्फी जान मात्र पाउनेछन् भने उत्तर पहाडी क्षेत्रबाट आएको सवारीसाधनहरु लक्ष्मीचोकदेखि पृथ्वीचोक, सिंहदेवी, माछाभौडी,देशीलाइन हुदै मात्र भानुचोक आउन पाउनेछन् । व ...
धरान: सोमबार बिहानैदेखि धरानको भानुचोक क्षेत्रमा यातायात व्यवस्थापन गर्न वान वे गरिदैछ । वान वे गर्नको लागी आइतबार दिउँसो नगर प्रहरीले माइकिङ गरेको थियो भने ल्क्ष्मी चोकदेखि पृथ्वी चोकसम्मको सडक पिच गर्ने काम पनि भएको छ । यस्तै, जनचेतनामुलक बोर्डहरु पनि तयारी गरिएको छ भने राती उपमहानगरपालिकाको ...
केराबारीः मोरङ्गको केराबारी गाउँपालिका ५ मा शनिबार आयोजित एक कार्यक्रममा सालक संरक्षण गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । विश्व सालक दिवसको अवसरमा सतिसालेस्थित प्रगति चोकमा आयोजित कार्यक्रममा सरोकारवाला वक्ताहरुले आफ्नो क्षेत्रबाट संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । केराब ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित