खेलकुद

    Showing १८१-१९० of ८६४ items.
  • तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसलको ट्रफि सार्वजनिक

    धरान: आगामी असोज ३ गते देखि ५ गते सम्म हुन लागेको तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय संञ्जीवनि फुटसल प्रतियोगिताको ट्रफि सनिवार आयोजकले सार्वजनिक गरेका छन् ।       प्रतियोगिता प्रचारका लागि ट्रफि सार्वजनिक संगै सोहि दिन नेपाल पत्रकार महासंघ सुनसरी पत्रकार टिम र आयोजक संञ्जीवनि केन् ...

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • १,०७१ पटक पढिएको
    • "बिकास चाम्लिङ राई"
  • शान्तिले जितिन् हिमालयन तीज चेसको उपाधि

    काठमाडौं: हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीद्वारा आयोजित ‘हिमालयन तीज चेस टोर्नी’ को उपाधि शान्ति धिमालले जितेकी छन् । उनले प्रतियोगितामा शतप्रतिशत जित हासिल गर्दै ट्रफी कब्जा गरेकी हुन् ।स्वीस प्रणालीको आधारमा पाँच चरणमा सञ्चालित र्यापिड चेसमा १६५७ रेटिङकी शान्ति पहिलो चरणमा प्रियंशा प्रधा ...

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • ८९६ पटक पढिएको
    • "क्लिक धरान"
  • दोस्रो केपी राई मेमोरियल फुटसल विजेतालाई २ लाख पुरस्कर

    धरान: ‘दोस्रो केपी राई मेमोरियल ओपन हाम्रो फुटसल कप’ भदौ अन्तिम साता धरानमाआयोजना हुने भएको छ । नेचर क्लब धरानको आयोजनामा प्रतियोगिता भदौ २७, २८  र २९ गते देखी तिन दिनसम्म सन्चालन हुने क्लबले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । प्रतियोगितामा धरान, इटहरी, तरहरा, पोखरा, झापा, मोरङ्ग, भारत ...

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • ८७८ पटक पढिएको
    • "क्लिक धरान"
  • तेस्रो अन्तर विद्यालय मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ कप भदौ अन्तिममा हुने

    धरान: अन्तर स्कुल मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ कप–२०८१ प्रतियोगिताको तेस्रो सँस्करण यही भदौ अन्तिम साता हुने भएको छ ।डिपो माविको आयोजता तथा धरान बास्केटबल सघ र सुनसरी बास्केटबल संघको संयुक्त संयोजनमा भदौ २७ देखी ३१ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिता धरान–१८ स्थित ...

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • १,६८० पटक पढिएको
    • "बसन्त बान्तवा राई"
  • असोज पहिलो साता आमन्त्रित अन्तराष्ट्रिय संजिवनी फुटसल प्रतियोगिता (भिडियो)

    धरान: आगामी असोज पहिलो साता धरानमा तीन दिने तेस्रो आमन्त्रित अन्तराष्ट्रिय सन्जिवनी फुटसल प्रतियोगिता हुने भएको छ । धरान १३ स्थित सन्जिवनी केन्द्रले आइतबार पत्रकार सम्मेलन गर्दै असोज ३,४ र ५ गते प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । दुर्व्यसनीमा फसेका तथा छुटेका युवहरुलाई सामाजिकीकरण गर् ...

    • प्रकाशित मितिः भदौ २, २०८१
    • १,३१५ पटक पढिएको
    • "क्लिक धरान"
  • जिल्ला ब्याडमिन्टन संघमा प्रतिक श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति

    धरान: सुनसरी जिल्ला ब्याडमिन्टन संघ पर्नगठन गरिएको छ । पुर्नगठन कार्यक्रमबाट प्रतिक श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । उक्त समितिको उपाध्यक्षमा मणिराज गुरुङ र सुरेश नियोङ लिम्बू चयन भएका छन् भने सचिवमा सुरेश कार्की र कोषाध्यक्षमा मन्त बहादुर तामाङ चयन भएका छन् ।&n ...

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • १,२५७ पटक पढिएको
    • "क्लिक धरान"
  • धरान १३ राईटोलमा स्थानीयले २० लाख जुटाएर बनाए खेलमैदान, अविवाहित र विवाहित महिलाबीच मैत्रीपुर्ण फुटबल (भिडियो)

    धरान: सर्दु खोला पारी (वडा २०) मा बनाइएको फुटबल मैदानमा मेयर हर्क साम्पाङले रिजर्भ ट्यांकी बनाउने भएपछि धरान १३ राईटोलका युवाहरु गत बैशाखदेखि खेल्नबाट बञ्चित भएका थिए । फुटबलप्रतिको मोहको कारणले नै राईटोल युवा क्लब र स्थानीय अगुवाहरु नयाँ खेलमैदान बनाउन जुटे । उनीहरुले सर्दु खोला किनार (वडा १३) ...

    • प्रकाशित मितिः साउन २०, २०८१
    • १,७४० पटक पढिएको
    • "क्लिक धरान"
  • धार्मिकस्थलहरु परिक्रमा गर्दै धरानमा सकियो कोरा राईड साइक्लिङ च्यालेन्ज (भिडियो)

    धरान: धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले आज शनिबार धरानमा कोरा राईड २०२४ साइक्लिङ च्यालेन्ज इभेन्ट सम्पन्न भएको छ । प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ धरान घोपाको संयोजनमा आयोजित राइडमा १६० भन्दा बढी साइक्लिष्टहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथि एवं मितेरी विक ...

    • प्रकाशित मितिः साउन ५, २०८१
    • १,३९८ पटक पढिएको
    • "सविता राई"
  • शनिबार धरानमा कोरा राईड साइक्लिङ च्यालेन्ज हुने

    धरान: धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले आउदो शनिबार धरानमा कोरा राईड साइक्लिङ च्यालेन्ज इभेन्ट आयोजना हुने भएको छ । प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ धरान घोपाको संयोजनमा हुन लागेको कोरा राइर्ड शनिबार बिहान साढे ७ बजे भानुचोकबाट शुरु हुनेछ । आयोजकले आज (बिहिबार) ...

    • प्रकाशित मितिः साउन ३, २०८१
    • १,५५७ पटक पढिएको
    • "क्लिक धरान"
  • एमएमए फाइटको प्रशिक्षण धरानमा सुरु हुने

    धरान:विश्वमा युवाहरु माझ लोकप्रिय बन्दै गएको फाइट गेम एमएमए (मिक्स मार्सल आर्ट) खेल धरानमा पनि सुरु हुने भएको छ।आगामी असारदेखि वरियर्स डेन ट्रेनिङ्ग सेन्टरले धनकुटे रोडस्थित बुढासुब्बा फुटसलको हलमा एमएमए फाइटको प्रशिक्षण सुरु गर्न लागेको हो । काठमाण्डौ र पोखरा गरि तीन स्थानमा मात्र प्रशिक्षण हुने एम ...

    • प्रकाशित मितिः असार २४, २०८१
    • २,६५० पटक पढिएको
    • "बिकास चाम्लिङ राई"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित