धरान: राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एनप्याव्सन)द्धारा आयोजित अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा धरान मेघा, धरान आदर्श, सियोन स्कुल, कार्मेल र पर्वत स्कुल सेमिफाइनल प्रवेश गरेको छ । एनप्याब्सनको खेलकुद सप्ताह अन्तर्गत वुधवारदेखि सुरु …
धरान: बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करण आगामी फागुन दोस्रो सातादेखि हुने भएको छ । धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले एक विज्ञप्ती जारी गर्दै २ बर्षदेखि हुन नसकेको प्रतियोगिताको २३ औं सँस्करण फागुन १३ देखि २० गतेसम्म आयोजना गर्ने जानकारी दिएका छन् …
धरान: २३ औं टुबोर्ग गोधुली रनिङ कपमा धराको वडा १२ र वडा १९ विजयी भएको छ । धरान १६ स्थित रंगशालामा सोमबार भएको पहिलो खेलमा वडा ८ लाई हराउदै वडा १२ विजयी भएको छ भने दोस्रो खेलमा वडा ९ लाई हराउदै वडा १९ विजयी भएको छ । पहिलो खेलमा वडा १२ ले वडा ८ लाई ४–२ गोल …
धरान: २३ औं टुबोर्ग गोधुली रनिङ कपमा धरानको वडा नं १४ ले ले जित हासिल गरेको छ । धरान १६ स्थित रंगशालामा जारी प्रतियोगितामा आइतबार वडा १४ ले वडा २ लाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो । वडा १४ का सरोज राईले ह्याट्रिकसहित ४ गोल गरेका थिए । यस्तै, विवेश …
धरान: बास्केटवल खेलको विकासमा सक्रिय रहेको हराईजन क्लबको तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । क्लबको अधिवेशनले श्रीभक्त राईलाई अध्यक्षमा सर्बसम्मत चुनेको हो । अधिवेशनले ११ सदस्यीय कार्यसमिति नै सर्वसम्मत चयन गरेको क्लबले जनाएको छ । कार्यसमितिको …
धरान: २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कप शनिबारदेखि धरानमा शुरु भएको छ । धरान १६ स्थित रंगशालामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं ५ विजयी भएको छ । साजन लिम्बुले २ गोल गरेपछि गत सँस्करणको उपविजेता वडा नं १३ लाई २–० ले हराउदै वडा ५ दोस्रो चरणमा …
धरान ः किराती समुदायको नयाँ वर्ष ५०८३ को अवसरमा आयोजित यले दोङ थ्री वाइ थ्री ओपन महिला वास्केटवल प्रतियोगितामा धरान मेघा अल स्टार टिम विजेता भएको छ । शनिबार सम्पन्न फाइनलमा विर्तामोड टिम झापालाई १३ ३ को फराकिलो अन्तरले हराउदै धरान मेघा विजेता भएको हो । धरान …
धरान: आजदेखि धरानको चर्चित फुटवल प्रतियोगिता टुबोर्ग गोधुली रनिङ्ग कपको २३ औं सँस्करण शुरु हुदैछ । धरान १६ स्थित रंगशालमा दिउँसो २ बजे प्रतियोगिताको उद्घाटन हुनेछ । उद्घाटन खेल धरानको वडा नं १३ र वडा ५ बीच हुने आयोजक गोधुली क्लबले जनाएको छ । प्रतियोगिताको …
धरान: किरती समुदायहको नयाँ वर्ष ५०८३ को अवसरमा आयोजित यले दोङ थ्री वाइ थ्री ओपन महिला वास्केटवल प्रतियोगिता ५०८३ को फाइनलमा धरान मेघा अल स्टार टिम र विर्तामोड, झापा टिम भिड्ने भएको छ । धरान बास्केटवल संघको आयोजनामा शुक्रबार शुरु भएको दुईदिने प्रतियोगितामा …
धरानः माघ गतेदेखि धरानमाअन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ ३ गतेदेखि ६ गतेसम्म ‘९ औं युनाइटेड गोर्खा एकेडेमी २०७९’ भलिवल कप हुने जानकारी दिएको हो । एकेडेमीका प्राचार्य …