खेलकुद

    Showing 601-610 of 838 items.
  • धरान १० के रनको दशौं सँस्करण फागुन ७ गते, विगतको भन्दा फरक र भव्य हुने (भिडियोसहित)

    धरान: धरान १० के रन, नेवा च्यारिटी २०७८ को दशौं सँस्करण आगामी फागुन ७ गते हुने भएको छ । आयोजक धरान रन समुहले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै यसपाली १० औं सँस्करणलाई वृहतरुपमा आयोजना गर्ने जानकारी दिएको हो । धरान रन १० बर्ष पुरा भएको अवसरमा यसपटक विगतको भन्दा फरक र भव्य तरिकाले आयोजना गर्ने आय ...

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 2,303 पटक पढिएको
    • क्लिक धरान
  • दुहबी भेट्रान फुटबल प्रतियोगितामा हाम्रो धरान च्याम्पियन

    धरान: प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि हाम्रो धरान भेट्रानले जितेको छ । शनिबार दुहबीस्थित सरस्वती माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा हाम्रो धरानले भरौल भेट्रान सुनसरीलाई २ १ गोलअन्तरले हराउदै च्याम्पियन भएको हो । फाइनल खेलमा धरानका खेलाडी जनकराज सुनुवारले ४४ मिने ...

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 1,998 पटक पढिएको
    • क्लिक धरान
  • दुहबीमा भेट्रान फुटबल प्रतियोगिता शुरु: हाम्रो धरान क्वार्टरफाइनल प्रवेश

    धरान: सुनसरीको दुहबीमा प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा बिहिबार भएको उद्घाटन खेल हाम्रो धरान भेट्रान विजयी भएको छ । धरानले चौधरी ११ भेट्रान सिद्राहा मोरंगलाई २ ० गोल अन्तरले हरायो । धरानको लागि जोनी मोक्तानले ५३ मिनेट र डिल्लीराम श्रेष्ठले ५९ मिने ...

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 2,000 पटक पढिएको
    • क्लिक धरान
  • धरान रन ५०० हप्ता पुरा: चाडपर्व, बर्षामा पनि रोकिदैन दौड

    धरान: हरेक शनिबार बिहान ७ बज्नुअघि नै धरान ८ स्थित यलम्बर सामुदायिक वन समुह अघिको सडकमा युवा, वृद्ध र केटाकेटी जम्मा हुन्छन् । अनि, ठिक ७ बजे शुरु हुन्छ धरान रन ।यसरी धरान दौडन थालेको एक दशक भइसकेको छ । २०६८ सालदेखि शुरुवात भएको धरान रनले आज (शनिबार) ५०० सय हप्ता पुरा गर्यो । भाइटीकाको दिन भए पनि आज ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • 1,731 पटक पढिएको
    • क्लिक धरान
  • धरानको यलम्वर र हाम्रो कलेक्सनलाई थ्री अन थ्री बास्केटवलको उपाधी

    धरान: तरहरा स्पोर्टिङ्ग क्लव तरहराद्धारा आयोजितलएकदिने र्थी अन र्थी महिला पुरुष बास्केटवल च्याम्पियनसिपको उपाधि धरानका हाम्रो कलेक्सन र यलम्वर बास्केटवल टिमले जितेको छ । बुधबार आयोजित प्रतियोगिताको फाइनलमा पुरुषतर्फ हाम्रो कलेक्सनले धरानकै ब्रदसलाई र महिलातर्फ यलम्वरले धरानकै मिराकल ए टिमलाई पर ...

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • 1,693 पटक पढिएको
    • क्लिक धरान
  • सिक्किममा आयोजित साइकल रेसमा महिलातर्फ धरानकी खेलाडी निक्की प्रथम, पाइन् ५० हजार भारु पुरस्कार

    धरान: भारतको सिक्किममा आयोजित ४० किलोमिटर खुल्ला साइकल रेसमा महिलातर्फ ट्रायथलन धरानकी खेलाडी इन्द्रकला नेम्बाङ(निक्की) प्रथम भएकी छिन् ।राष्ट्रिय एकता दिवस तथा नाम्चीस्थित भाइचुङ भुटिया स्टेडियमको उद्घाटन अवसरमा आयोजित साइक्लथन ४० किलोमिटर रेसमा निक्की प्रथम भएकी हुन् । उनले १ घण्टा ५१ मिनेटमा महिल ...

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 5,058 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा यस्तो छ, स्केटबोर्डको क्रेज: कन्सर्टसँगै प्रतियोगिता सम्पन्न (भिडियोसहित)

    धरान: धरान १८ शिवमार्गस्थित लथालिङ्ग अवस्थाको पार्कलाई वडा कार्यालयले स्तरोन्नती गरेर चिटिक्क बनाएको छ । त्यही पार्कभित्र हेल्थ पार्क पनि छ, र त्यहाँ स्केटबोर्ड पार्क पनि १८ नम्बर वडा कार्यालयले निर्माण गरेको छ । हिजो आज हरेक साँझ धरानका किसोर किसोरीहरु त्यहाँ भेला हुन्छन्,र स्केटबोर्ड अभ्यास ग ...

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 6,857 पटक पढिएको
    • क्लिक धरान
  • धरान गल्फ क्लबमा नयाँ नेतृत्व चयन

    धरानः धरान गल्फ क्लबमा नयाँ नेतृत्व चयन भएको छ । वीपी प्रतिष्ठान हाताभित्र रहेको क्लबको हलमा शनिबार सम्पन्न १४ औं साधारणसभा तथा अधिवेशनबाट विरेन्द्र विक्रम लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो । क्लबको उपाध्यक्षमा जितेन्द्र राई, सचिवमा भरत तामाङ, सहसचिवमा सएस प्याकुरेल र कोषाध्यक्षम ...

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 2,173 पटक पढिएको
    • क्लिक धरान
  • उपमेयर कप खेल्न धरानका महिला फुटबल खेलाडीहरु काठमाडौं प्रस्थान

    धरानः उपमेयर कप फुटबल प्रतियोगितामा सहभागी हुन धरानका महिला फुटबल खेलाडीहरु काठमाडौं प्रस्थान गरेका छन् ।ललितपुरको सातबाटोमा एन्फाले आयोजना गरिरहेको उपमेयर कप राष्ट्रिय महिला लिग छनौटमा सहभागी हुन धरानको टिम मंगलबार काठमाडौं प्रस्थान गरेको हो । महिला टिमलाई मेयर तिलक राई, कार्यकारी अधिकृत विदुर प्रस ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 1,415 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी खेलकुद विकास समितिको अध्यक्षमा धरानका घनश्याम बुढाथोकी, यस्तो छ उनको योजना

    धरान: सुनसरी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा धरानका खेलकुदकर्मी घनश्याम बुढाथोकी नियुक्त भएका छन् ।  प्रदेश १ खेलकुद विकास बोर्डले सुनसरीमा बुढाथोकीसहित १४ वटै जिल्ला खेलकुद समितिमा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको हो । सुनसरीको उपाध्यक्षमा इटहरीकी अञ्जु पाण्डे नियुक्त भएकी छिन् । बोर्डल ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • 2,520 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित