खेलकुद

    Showing 611-620 of 838 items.
  • ब्रर्दशले जित्यो हाम्रो कलेक्सन बास्केटवल खसी कपको उपाधि

    धरान: हाम्रो कलेक्सनद्धारा बुधवार आयोजित एक दिने हाम्रो कलेक्सन थ्री वाइ थ्री बास्केटवल खसी कपको उपाधि ब्रदर्स बास्केटवल टिम धरानले जितेको छ।फाइनल खेलमा इमोर्टल क्लव धरानलाई ११–१० स्कोरले पराजित गर्दै ब्रदर्शले उपाधि जितेको हो । ब्रर्दशले पुरस्कार स्वरुप २० केजीको खसी र प्रमाण पत्र हात पारेको छ । उप ...

    • प्रकाशित मितिः असोज २८, २०७८
    • 1,556 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • अष्ट्रेलियामा धरानका विजयसिंह तामाङ भए स्टेट च्याम्पियन

     धरान: धरानका विजय सिंह तामाङ साउथ अष्ट्रेलियाको म्यान फिजिक्स २०२१ मा च्याम्पियन भएका छन् ।विगत ११ बर्षदेखि जिम गरिरहेका उनी अष्ट्रेलियाको एडिलेड स्टेटको च्याम्पियन बनेका हुन् । उनी अष्ट्रेलियामा काम पनि गर्दै प्रतियोगिताको तयारी गरेका थिए । करिब ३३ बर्षअघि भोजपुरमा जन्मिएका तामाङ धरानमा हुर्क ...

    • प्रकाशित मितिः असोज २८, २०७८
    • 1,821 पटक पढिएको
    • क्लिक धरान
  • मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

    धरान: हिमालय मेघा कलेजद्वारा आयोजित मैत्रीपुर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ, सुनसरी बिजयी भएको छ । शनिवार भएको फाइनल खेलमा महासंघले एनप्याब्सनका शिक्षक टिमलाइ १२-१० गोल अन्तरले पराजित गर्दै मैत्रीपुर्ण फुटसलको उपाधी हात पारेको हो । बिजेता टोलीले नगद ५ हजार रुपैयासहित ट्रफी पनि हात ...

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 1,842 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • भेट्रान फाइभ फुटसलमा उपाधिको लागि इलाम र दार्जिलिङ भिड्ने

    इलाम: इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको उपाधिको लागि इलाम भेट्रान्स र दार्जिलिङ भेट्रान्स बिच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार भएको सेमीफाइनल खेलमा इलामले सूर्योदय भेट्रान्स र दार्जिलिङले आहाले भेट्रान्सलाई हराउँदै उपाधि भेट पक्का गरेका ...

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 1,134 पटक पढिएको
    • क्लिक धरान
  • भेट्रान्स फुटसलको सेमीफाइनल समिकरण पुरा

    इलाम: इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । इन्डो–नेपाल फुटसल अन्र्तगत पहिलो दिनको खेलबाट सेमीफाइनलमा भिड्ने टोलीहरु पक्का भएको हो । प्रतियोगिताको पहिलो सेमीफाइनलमा इलाम भेट्रान्स र सूर्योदय भेट्रान्स बिच प्रतिस् ...

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 1,071 पटक पढिएको
    • क्लिक धरान
  • इलामको फिक्कलमा भारतको २ टिमसहित फुटसल प्रतियोगिता हुदै

    इलाम: इलामको सुर्योदय नगरपालिकाको फिक्कलमा बिहिबारबाट कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु हुँदैछ । कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा आगामी २३ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतका २ टिम सहित ८ टिमको सहभागिता रहेको छ । ४० बर्षमाथिका भ ...

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 1,313 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली च्याम्पियन धरान १४ का खेलाडीलाई टि–सर्ट वितरण

    धरान: पहिलो पटक गोधुली रनिङ कप जितेको धरान उपमहानगरपालिका वडा नं. १४ को फुटबल खेलाडीहरुलाई टि–सर्ट वितरण गरिएको छ । आईडियल बोर्डिङ स्कुल धरान १४ ले मङ्गलबार खेलाडीहरुलाई टि–सर्ट वितरण गरेको हो । खेलाडीहरुलाई मेयर तिलक राईले टि–सर्ट हस्तान्तरण गरेका थिए । स्कुलका निर्देशक सागर खड्काले ईतिहासमै प ...

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 1,576 पटक पढिएको
    • क्लिक धरान
  • उप-प्रमुख राष्ट्रिय कराते प्रतियोगितामा धरान तेस्रो

    धरान: तेस्रो गोलबजार उप–प्रमुख राष्ट्रिय कराते प्रतियोगितामा धरान तेस्रो भएको छ । सिरहाको गोलबजार नगरपालिकाले असोज १५ र १६ गते आयोजना गरेको उप–प्रमुख राष्ट्रिय कराते प्रतियोगितामा धरान तेस्रो भएको हो । धरानले तेस्रो स्थान हासिल गर्दै नगद १५ हजार रुपैयाँसहित शिल्ड र प्रमाण पत्र हात पारेको छ । टि ...

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 1,688 पटक पढिएको
    • क्लिक धरान
  • धरान जेसीज सप्ताहमा मैत्रीपुर्ण फुटसल: बैंकर्स विजयी

    धरान: धरान जेसीज सप्ताह अन्तर्गत दोस्रो दिन आज मैत्रीपुर्ण फुटसल कार्यक्रम सम्पन्न भएको छ । धरान १५ स्थित बिग फुटसलमा आयोजित मैत्रीपुर्ण खेल धरान बैंकर्स र आयोजक धरान जेसीज बीच भएको थियो । उक्त मैत्रीपुर्ण खेलमा बैंकर्सले जेसीजलाई १३-८ गोलअन्तरले हरायो । मैत्रीपुर्ण खेलका विजेता र उपविजेता दुवै ...

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 1,738 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सम्पन्न, खेलाडी छनौटको तयारीमा क्यान

    धरानः आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले आफ्नो अन्तिम चरणको प्रशिक्षण सम्पन्न गरेको छ । सुनसरी जिल्ला क्रिकेट संघको ब्यवस्थापनमा इटहरीमा अशोज ७ गतेबाट सुरु भएको आज बुधबार सम्पन्न भएको हो । महिला राष्टिय टिमका मुख्य प् ...

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 1,449 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित