धरान: विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको पहिलो दिन प्रभात स्कुल, आइडल स्कुल, कार्मेल र हिमशिखर स्कुल तरहरा विजयी भएको छ । धरान १८ स्थित डिपो माविको बास्केटवल कोर्टमा आयोजित उद्घाटन खेलमा प्रभात स्कुलले तेस्रो संस्करणका विजेता सियोन स्कुललाई ३०–२५ अंकको अन्त ...
धरान: नेपाल सरकारले लिएको ऋणलाई अनुदानकोरुपमा नलिए पनि धराने जनताको टाउकोमा उक्त ऋणको भार पर्ने कोशी प्रदेशका सांसद विजयकुमार राईले बताएका छन् ।चौथो स्वर्गीय मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश सांसद राईले यस्तो बताएका हुन् । उनले सप्तकोशीको प ...
धरान: विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप १८ टिमले सहभगिता जनाउने भएको छ ।प्रतियोगिता बिहिबारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल तेस्रो संस्करणका विजेता सियोन स्कुल र उपविजेता प्रभात स्कुलबीच हुने भएको छ । प्रतियोगिताको खेल तालिका प्रतियोगिताको प्राविधिक सहयोग ...
धरान: धरान अवार्ड २०८२ अन्तर्गत उत्कृष्ट धरान बर्ष खेलाडीको लागि मनोनयनमा परेका महिला र पुरुष खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ ।धरान खेलकुद मञ्चले मंगलबार धरान १५ स्थित होटल धरान किचनमा पत्रकार सम्मेलन गर्दै उत्कष्ट बर्ष खेलाडी महिला, पुरुषसँगै उत्कृष्ट प्रशिक्षक र द राइजिङ स्टार खेलाडीको नाम पनि ...
धरान: अन्तर डिएफसि मेन्स फिजिक्स च्याम्पियनसिपमा अनुप तामाङ उपाधि विजेता भएका छन् ।धरान फिट्नेसले आयोजना गरेको प्रतियोगितामा अनुपले उपाधिसंगै नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र पनि हात पारेका छन् । यस्तै, सोही प्रतियोगितामा विश्व लिम्वु दोस्रो र हितेस मगरले तेस्रो भए । उपविजेता बनेका लिम्बूले नगद ...
धरान: विद्यालयस्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ्ग कप साउन १५ गतेदेखि हुने भएको छ ।आयोजक डिपो स्कुलले सोमबार पत्रकार सम्मेलन गरेर प्रतियोगिता साउन १५ गतेदेखि १९ गतेसम्म हुने जानकारी दिएको हो । प्रतियोगितामा झापा, सुनसरी र मोरङ्गका गरि १६ वटा विद्यालयहरुले सहभागिता जनाउने आयोजक ...
धरान: भुटानमा सम्पन्न भएको साउथ एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी रजत पदक जितेका अवतार श्रेष्ठलाई आइतबार धरानमा भव्य स्वागत तथा सम्मान गरिएको छ । गृहनगर धरान आउने क्रममा आइतबार दिउँसो उनलाई तीनकुनेदेखि नै स्वागत गरि गाडीमा राखेर नगर परिक्रमा गराइएको थियो । उनको ...
धरान: कोशी प्रदेश फुटबल संघले आफ्नो आगामी आर्थिक बर्ष २०८२/०८३ को अनुमानित नीति तथा बजेट सार्वजनिक गरेको छ । धरान १७ एन्फा टेक्निकल सेन्टरस्थित संघको कार्यालयमा शनिबार एन्फा रेफ्री कोर्ष क्याटोगरी ४ प्रशिक्षणको उद्घाटन समारोहमा अनुमानित बजेट पनि सार्वजनिक गरिएको थियो । समारोहका प्रमुख अतिथि एवं ...
धरान: आगामी भदौ अन्तिम सातादेखि प्रथम धरान सिटी रनिङ कप धरान अन्तर क्लब नकआउट प्रतियोगिता आयोजना हुने भएको छ। धरान सिटि फुबटल क्लब प्रालिले बिहिबार धरान १३ स्थित नेपाल पत्रकार महासंघको हलमा पत्रकार सम्मेलन गर्दे प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता भदौ २८ गतेबाट शुरु भएर असोज ४ गतेसम् ...
धरान: आगामी भदौ अन्तिम साता प्रथम मिस्टर तरुण वडिविल्डिङ च्याम्पियनसिप २०८२ आयोजना हुने भएको छ ।नेपाल तरुण दल प्रतिनिधिसभा क्षेत्र नं.१ कार्यसमितिले विहिवार पत्रकार सम्मेल गरि आगामी भदौ २७ र २८ गते सुनसरी क्षेत्र नं.१ स्तरीय च्याम्पियनसिप गर्ने जानकारी दिएको हो । युवाहरुलाई उत्कृष्ट खेलाडी बन्ने र ख ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित