ताजा समाचार

खेलकुद

    Showing ८५१-८६० of ८६७ items.
  • शनिबार बिहान धरानमा ४ हजार दौडने

    धरान: प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक धरान रनले अन्तिम पत्रकार सम्मेलन आयोजना गर्दै अब शनिबार बिहान साढे ७ बजे रिबन काट्ने समयको मात्र प्रतिक्षा रहेको जनायो । दौडमा यसपाली ४ हजार विभिन्न उमेर समुहका …

    क्लिक धरान पुरै पढ्नुहोस्
  • चैत २२ गते धरानमा ‘गोर्खा ट्रेलब्लेजर’ हुने

    धरान: विश्वयुद्धमा विभिन्न मुलुकमा ज्यान गुमाएका वीर गोर्खाली सेनाहरुको स्मृतिमा आगामी चैत तेस्रो साता धरानमा दौड हुने भएको छ । गोर्खा सेमिट्रिज ट्रष्ट नेपालको आयोजनामा चैत २२ गते प्रथम गोर्खा ट्रेलब्लेजर हुने भएको हो । ट्रष्टले धरानमा पत्रकार सम्मेलन गर्दै …

    क्लिक धरान पुरै पढ्नुहोस्
  • बुढासुब्बा गोल्डकपमा ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क

    धरान: शनिबार(फागुन १०)बाट शुरु हुने २२ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपमा ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेश दिइने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै आयोजकले ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप प्रतियोगिताको …

    क्लिक धरान पुरै पढ्नुहोस्
  • २२ औं बुढासुब्बा गोल्डकपको तयारी पुरा

    धरान: मोफसलको चर्चित फुटबल प्रतियोगिता अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको २२ औं सँस्करण फागुन १० गतेदेखि शुरु हुदैछ । प्रतियोगितको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक धरान फुटबल क्लबले जनाएको छ । धरान १६ स्थित रंगशालामा आज बिहिबार पत्रकार …

    क्लिक धरान पुरै पढ्नुहोस्
  • पब्लिक स्कुलको म्याराथुनमा मनकुमार र सुजाता प्रथम

    धरान: धरान १२ स्थित पब्लिक माविको ७३ औं बार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्र्तगत बुधबार मिनि म्याराथुन सम्पन्न भएको छ । चतरालाइनस्थित स्कुलको मुल प्रवेशगेट अघिबाट शुरु भएको म्याराथनमा छात्र र छात्राको छुट्टा छुट्टै स्पर्धा भएको थियो ।म्याराथनमा छात्रतर्फ …

    क्लिक धरान पुरै पढ्नुहोस्
  • यस्तो हुदैछ, धरान १० के रनको तयारी (फोटो फिचर)

    धरान: धरानको भानुचोकस्थित देशीलाइनको मुखैमा दक्षिणपट्टि एउटा सामान्य पक्की घर छ । त्यो घरको भुईतलामा एउटा यस्तो कोठा छ, जहाँ हिजोआज बिहानै ६ बजे युवाहरु भेला हुन्छन् । यी युवाहरु दिउँसो मात्र होइन, राती अबेर करिब १० बजेसम्म ब्यस्त हुन्छन् । उनीहरुको ब्यस्तता …

    क्लिक धरान पुरै पढ्नुहोस्
  • स्वीकृति नलिएको प्रतियोगितामा रेफ्री नहुन एन्फा प्रवक्ताको निर्देशन

    धरान: प्रदेश नं १ मा दक्ष फुटबल रेफ्री उत्पादन गर्ने लक्ष्य लिएर सोमबारदेखि धरानमा रेफ्री प्रशिक्षण शुरु भएको छ । एन्फा प्रदेश नं १ तदर्थ समितिको आयोजनामा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा प्रशिक्षण शुरु भएको हो । एन्फा केन्द्रीय सदस्य तथा प्रवक्ता किरण …

    क्लिक धरान पुरै पढ्नुहोस्
  • गोर्खा ब्लड समुह हङकङद्धारा धरान रनलाई सहयोग

    धरान: प्रभु बैंक धरान १० के रन ८ औ नेवा च्यारटीलाई गोर्खा ब्लड हङकङले सहयोग गरेको छ । सोमबार एक कार्यक्रम गरी गोर्खा ब्लडले १० हजार बराबरको १२ जोर जुत्ता र मोजा सहयोग प्रदान गरेको हो । धरान १८, शिवमार्गस्थित झुनाज फिटनेसमा गोर्खा ब्लडका सदस्य प्रभात राई र …

    क्लिक धरान पुरै पढ्नुहोस्
  • धरानमा राष्ट्रपति सिल्डको पालिकास्तरीय छनौट शुरु

    धरान: ११ औं राष्ट्रपति रनिङ सिल्डको पालिकास्तरीय छनौटअन्र्तगत धरानमा प्रतियोगिता शुरु भएको छ । धरान उपमहानगरपालिकाअन्र्तगत खेलकुद विकास समितिको आयोजनामा छनौट प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन एक समारोहबीच धरानका मेयर तिलक राईले गरेका थिए …

    क्लिक धरान पुरै पढ्नुहोस्
  • महिला बास्केटवलको उपाधि डिपोलाई

    धरान: डिपिएस महिला बास्केटवल च्याम्पियनसिपको उपाधि धरान १८ स्थित डिपो उच्च माविले जितेको छ । आइतवार सम्पन्न फाइनल खेलमा डिपोले चिल्ड्रेन एकेडेमीलाई ३३–२३ स्कोरले हराउदै च्याम्पियन भएको हो । डिपोले प्रत्येक क्वाटरमा ४, ८, ११ र १० अंक जोडेको थियो भने चिल्डे्रन …

    क्लिक धरान पुरै पढ्नुहोस्