आधुनिक उपकरण र एसीयुक्त सुविधासम्पन्न प्रयोगशालाका कारण विज्ञान पढ्न चाहने विद्यार्थीहरूको पहिलो रोजाइ धरान मेघा कलेज बन्न थालेको छ । विज्ञान विषयमा प्रयोग निकै महत्वपूर्ण हुने भएकाले मेघाले प्रयोगशालामा विशेष ध्यान दिएको प्रिन्सिपल भाष्कर पौड्यालले बताए …
धरान: केही दिनयता अत्यधिक गर्मी बढेसँगै धरान उपमहानगरपालिकाले दुई दिन विद्यालय विदा गर्ने निर्णय गरेको छ । केही दिनदेखि अत्यधिक गर्मी बढ्दा विद्यालयहरुमा पठनपाठन लगायत क्रियाकलाप गर्न कठिनाई भइरहेको छ भने बालबालिकाको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएकोले …
धरान: नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) को प्रादेशिक कार्यालयको भवन धरान १७ मा निर्माण हुने भएको छ । उपमहानगरपालिकाको संरक्षणमा रहेको सप्तरंगी पार्कसँगैको जग्गामा मंगलबार नगर प्रमुख हर्कराज राई (साम्पाङ) भवनको शिलान्यास गरेका थिए । मेयर …
धरान: धरान १६ स्थित सिटि मन्टेश्वरी चिल्ड्रेन हाउस एण्ड ट्रेनिङ सेन्टर को १२ औं वार्षिक उत्सव तथा दिक्षान्त समारोह सम्पन्न भएको छ । धरान १६ स्थित याक्खा छुम्मा भवनमा सेन्टरका अध्यक्ष ज्ञान्दिप लिम्बुको सभापतित्व र वडा १६ का वडाअध्यक्ष मुरारी प्रसाद भट्टराईको …
धरान: मन्टेश्वरी किन्डर गार्डेनको १८ औं बार्षिकोत्सव तथा १५ औं दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । धरान १६ जोरसखुवास्थित किन्डर गार्टेनमा कोशी प्रदेशसभाका सदस्य (सांसद) रमेश बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सांसद बस्नेतले शिक्षा क्षेत्रमा …
धरान: धरान ८ स्थित सुम्निमा बोर्डिङ स्कुलका विद्यार्थीहरुले खाजा खाने पैसा जोगाएर आश्रय लिएर बसेका आफुजस्तै विद्यार्थीहरुलाई नै सहयोग गरेका छन् । स्कुलका स्थापना भएको सुम्निमा बाल क्लबको चौथो स्थापना दिवस मनाउने क्रममा शनिबार विद्यार्थीहरुले धरान १३ स्थित …
धरान: धरान १५ स्थित शिक्षा सदन मावीले ६९ औं वार्षिकोत्सब तथा अभिभावक दिवस शनिबार भव्यतापुर्वक मनाएको छ । उक्त समारोहका प्रमुख अथिती एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारी विद्यालयहरूलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउनुपर्नेमा जोडदिएका थिए …
धरान: चर्चित वैज्ञानिक डा.महावीर पुन पुस्तककोरुपमा प्रकाशित आफ्नो आत्मकथा बिक्री गर्न धरान आइपुगेका छन् । उदयपुरबाट कोशी तरेर सुनसरी प्रवेश गरेका पुन बराहक्षेत्र नगरमा बिक्री सकेर धरान आइपुगेका हुन् । बिहिबार राती धरान आइपुगेका उनले आज (शुक्रबार) बिहानैदेखि …
धरान: धरान ८ तिनकुने स्थित पुर्वाञ्चल इन्जिनियर क्याम्पसका एशोसिएसन अफ कम्प्युटर इन्जिनियर स्टुडेन्ट (एसेस) र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा सातौ एसेस टेक फेस्ट हुने भएको छ । पुर्वाञ्चल इन्जिनियर कलेजको खेल मैदानमा मंसिर २६ गते देखि २९ गते …
धरान: धरान १५ खोरिया बस्तीस्थित जनता आधारभुत विद्यालयको नाम परिवर्तन भएको छ । आफ्ना आमा र बुबाको नाममा धरानकै दाताले २१ लाख ११ हजार रुपैयामा नयाँ ५ कोठे भवन निर्माण गरिदिएपछि विद्यालयको नाम पनि फेरिएको हो । धरानका व्यापारी राजेश अग्रवालले आमा भगवतीदेवी र बुबा …