धरान: सुर्य, स्वस्तिका, शुभ, गौरामार्ग टोल बिकास संस्थाको पहिलो बार्षिक साधारण सभा तथा नयाँ बर्षको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । धरान १३ स्थित किरात राई यायोक्खाको सभाहलमा शनिबार संस्थाको पहिलो बार्षिक साधारण सभा तथा नयाँ बर्ष-२०८२ को …
धरान: राधाकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सवको अवसरमा शुक्रबार नवर्निमित धर्मशालाको उद्घाटन गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले धरान ८ धनकुटे रोडस्थित प्रणामी मन्दिरसँगै नवनिर्मित धर्मशालाको उद्घाटन गरेका हुन् । यसैगरि, मन्दिरमा ब्रह्मलीन बाबाजी श्री …
धरान : पवित्र मुन्दुमीस्थल मुक्कुमलुङ क्षेत्रमा केवलकार निर्माणको निर्णय खारेजी माग गर्दै आन्दोलनरत नो केवलकार र सरकारी वार्ता टोलीबीच सहमति भएको छ । गृहमन्त्रालयमा आज (मंगलबार) राती भएको वार्तामा ६ बुदे सहमति भएको हो । सहमतिको पहिलो बुदामा केवलकारको …
धरान: लैङ्गिक हिसा विरुद्ध १६ दिने अभियानको अवसरमा महिला संजाल धरान उपमहानगर समितिले एक दिने अनुशिक्षण कार्यक्रम आयोजना गरेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्व व्यापि रूपमा १६ दिने अभियान सञ्चालन भईरहेकोछ। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको …
विराटनगर: विश्व पर्यटन दिवसको अवसर पारेर कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा गरिएको छ । शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा गरेका हुन् । १६ लाख पर्यटक भित्र्याउने योजनासहित ुरमणीय …
धरान: शिसम मेडिकल प्रालिले आफ्नो तेस्रो शाखाको रुपमा फार्मेसी सन्चालनमा ल्याएको छ । प्रालिले आज एक कार्यक्रमको आयोजना गरी धरान २ स्थित महेन्द्र पथ(बराह भवन नजिक) फार्मेसी सन्चालनमा ल्याएको हो । उक्त फार्मेसिको दिक्तेल टेक्निकल ईन्स्टिच्युटका निर्देशक सिताराम …
धरान: धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा बिहिबार निःशुल्क आँखा जाँच उपचार शिविर आयोजना भएको छ । किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमिति र धरान ८ धनकुटे रोडस्थित खुशी आँखा हस्पिटल प्रालिको सहकार्यमा उक्त उपचार शिविर भएको हो । शिविरमा कुल ८४ जनाले …
धरान: छिमेकी राष्ट्र भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसर पारेर बुधबार धरानमा रक्तदान कार्यक्रम भएको छ । नेपाल भारत मैत्री संघको आयोजनामा भानुचोकमा आयोजित रक्तदानमा ६१ पिन्ट रगत संकलन भएको अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए । भारतले भोली १५ अगष्टमा …
विराटनगर: प्रहरीले झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका १५ की जोनु राईलाई प्रहरीले ट्रामाडोल १२० क्याप्सुल र कोलिवान १४० ट्याब्लेटसहित पक्राउ गरेको छ । यस्तै, इलाका प्रहरी कार्यालय चतराको टोलीले सुनसरीको बराहक्षेत्र …
धरान: समाजिक सेवामा समर्पित संस्था रोटरी क्लव अफ घोपाले धरानमा वृक्षरोपण गरेको छ । धरान १४ स्थित नारायणपुरमा रहेको संस्कृत विद्यालय र पिण्डेश्वर विद्यापिठ हाताभित्र रोटरीले वृक्षरोपण गरेको हो । क्लवले नारायणपुरमा रहेको पिण्डेश्वर विद्यालय र पिण्डेश्वर …