धरान: प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुत गरिरहेका छन् ।

प्रदेश सरकारको चौथो बजेटकोरुपमा मन्त्री आङ्बोले प्रदेशसभा बैठकमा बजेट प्रस्ततु गरिरहेका छन् । बजेट करिब ३५ अर्बको हुने बताइएको छ ।