इटहरीः राष्ट्रिय खेलकुद परिषदले ६ महिना अघि निर्माण जिम्मा दिएकाे मलेसियन कम्पनीले अत्याधुनिक प्यारापिट निर्णाण गरिरहेकाे छ । असार समान्तसम्म सक्ने लक्ष्यका साथ काम भइरहेकाे बताएकाे निर्माण कम्पनीले याे कामकाे २२ कराेडमा सक्ने गरि जिम्मा लिएकाे हाे ।

स्टिल, फलाम र प्रिफ्याककाे बढि प्रयाेग गरिएकाे सँरचनामा सिमेन्ट कम प्रयाेग गरिएकाे छ। अाकर्षक रंगाशालामा खेलाडी र अफिसियलहरूका लागि सुविधासम्पन्न काेठाकाे व्यवस्था गरिएकाे छ । नयाँ बनेकाे सँचरनामा ३५ सय दर्शक अट्छन् भने अब रंगाशालकाे दर्शक क्षमता ८ हजार पुगेकाे खेलकुद विकास समिति सुनसरीका अध्यक्ष अनुराेध थापाले जानकारी दिए ।

Itahari rangasala, clickdharan Itahari rangashala-clickdharan (2) Itahari rangashala-clickdharan (1) Itahari rangashala-clickdharan (4) Itahari rangashala-clickdharan (5) Itahari rangashala-clickdharan (6) Itahari rangashala-clickdharan (7) Itahari rangashala-clickdharan (11) Itahari rangashala-clickdharan (10) Itahari rangashala-clickdharan (8) Itahari rangashala-clickdharan (9)