धरान: देशविदेशमा नेपालीहरुमा आज तिहारको मुख्य दिन भाइटीकाको रौनक छाएको छ । 

दिदीबहिनीहरुले आफ्ना दाजुभाईहरुलाई सप्तरंगी टीका र फूलमाला लगाएर भाइटीका मनाएका छन् । दाजुभाईहरुको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तीको कामना गर्दै सप्तरंगी टीका लगाइदिन्छन् । यस्तै, दिदीबहिनीलाई पनि दाजुभाईहरुले पूजा गरि टीका लगाइदिन्छन् । आज भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको थियो । 

bhaitika2

bhaitika4

bhaitika6

bhaitika5

bhaitika7

bhaitika8