दुई दशकभन्दा लामो प्रतीक्षापछि धरानले आधुनिक बसपार्क पाएको छ। धरान–८ तीनकुने सुन्दरबस्ती क्षेत्रमा निर्माण भएको स्मार्ट बसपार्क सञ्चालनमा आएपछि लामो दूरीका बसको व्यवस्थापनसँगै धरानको पुरानो यातायात समस्यामा सुधार आउने अपेक्षा गरिएको छ।करिब २७ कट्ठा क्षेत्रफलमा निर्माण भएको बसपार्कमा ठूला बस, जिप तथा ...
धरान: श्रम सँस्कृति पार्टीका केन्द्रीय सदस्य राजेश खिम्दुङविरुद्ध सोही पार्टीका नगरस्तरीय नेतृद्धारा शारीरिक शोषण, धाकधम्की र मानसिक तनाव दिएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । पार्टीको धरान उपमहानगर कमिटीकी सहसचिवसमेत रहेकी शुक्रकुमारी राईले मंगलबार नेता खिम्दुङविरुद्ध ईलाका प्रहरी कार्यालय ध ...
धरान: धरान उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद खतिवडासहित ९ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले धरान १४ स्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको जग्गा मिलेमतोमा व्यक्तिको नाममा कायम गराई सार्वजनिक सम्पत्ति हानिनोक्सान ...
धरान: कार र मोटरसाइकलमा गाँजा तस्करी गरिरहेको अवस्थामा प्रहरीले धरान १३ का एक युवासमित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आज (शनिबार) बिहान करिब साढे ५ बजे बराहक्षेत्र चतरा सडकखण्डबाट कार र मोटरसाइकलमा गाँजा तस्करी गरिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको हो । गोप्य स ...
धरान: धरान ११ स्वास्तिका चोक लुप बाटोस्थित सुनसरी टेक्निकल कलेज अगाडि राजु साहको घरबाट सुनचादीको गहना र नगद चोरीमा संलग्न तीन जना पक्राउ परेका छन् । चोरीमा संलग्न एक जना अझै फरार छन् ।आज (आइतबार) बिहान करिब सवा तीन बजेदेखि ४ बजेको समयमा राजु साहको घरको माथिल्लो तलमा उनका भाई पप्पुको कोठाबाट चोरी भएक ...
धरान: लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाउने ६ जना चालक प्रहरी नियन्त्रणमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतबार धरानको तीनकुनेमा लापसे चेकजाँच गर्ने क्रममा ६ जनाले लापसे (लागुपदार्थ सेवन) गरेर सवारी चलाएको भेटिएको थियो । स्वास्थ्यकर्मीसहितको टोलीले परीक्षणको क्रममा लापसे गरेर सव ...
धरान: स्थापनाकालदेखि नै धरानमा भाडाको घरमा सञ्चालनमा रहेको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई भवन बनाउन कार्यपालिकाले २ कट्ठा जग्गा दिने निर्णय गरेपनि मापदण्ड वमोजिम अपुग भएको छ । मेयर पदमा हर्क साम्पाङ भएकै बेला धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले तीनकुने सुन्दर बस्ती विकास आयोजना अन ...
धरान: धरान वितरक संघले धरान १६ स्थित शारदा बालिका नमुना माध्यमिक विद्यालयका छात्राहरूलाई महिनावारी स्वास्थ्य तथा सरसफाइ सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै सेनिटरी प्याड वितरण गरेको छ।अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूलाई लक्षित गरी उक्त कार्यक्रम आ ...
धरान: सुर्खेतमा एक बालिकामाथि भएको बलात्कार र हत्या घटनाको विरोधमा धरानमा ‘खबरदारी र्याली’ आयोजना गरिने भएको छ। फागुन २९ गते शुक्रबार आयोजना हुने कार्यक्रम संयोजक स्मित कुमार खत्रीले जानकारी दिएका छन् । उनका अनुसार र्याली दिउँसो ३ बजेदेखि हुनेछ। र्याली धरान उपमहानगरपालिका गेटबाट सुरु भई भानु ...
धरान: सशस्त्र प्रहरीले सुनसरीको गाउँपालिका ३, जमुवा सीमा ईलाकाबाट एक भारतीयलाई अटोमेटिक पेस्तोल र ब्राउन सुगरसहित पक्राउ गरेको छ । निर्वाचन क्षेत्र सुरक्षा बेश निर्वाचन क्षेत्र नं. ४ (बि.ओ.पि. श्रीपुर) बाट सशस्त्र प्रहरी हवल्दार मन बहादुर न्यौपानेको कमाण्डमा खटिएको ३ जनाको चेक प्वाईन्ट ड् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित