धरान: सूर्यको उपासाना गरि मनाइने छठ पर्वको धरानमा पनि रौनक छाएको छ । 

धरानका दुई ठूला नदी सर्दु र सेउती खोलामा श्रद्धालुहरुको घुँइचो लागेको छ । छठका ब्रतालुहरुसँगै रमिता हेर्नेहरुको पनि उस्तै भिड लागेको छ । आज छठ पर्वको मुख्य दिन हो । आज साँझ ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् भने भोली बिहान पुनः उदाउदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत समापन हुनेछ । 

xat2 1

बिशेष गरि तराई मधेशमा धुमधामले छठ मनाइन्छ । पछिल्लो समय धरानमा पनि तराईमुलका नेपालीहरुको बसोबास बढ्दै गएको कारण छठ पर्वको रौनक पनि बढ्दो छ । तराई मधेशमुलका मात्र नभएर क्षेत्री ब्राह्मण र आदिबासी जनजाति महिलाहरुले पनि छठको ब्रत लिने गरेका छन् । जसले गर्दा छठ पर्वले सामाजिक सद्भाव बढाएको छ ।

भिडियो:

 

xat3 1

xat4 1

xat5

xat8

xat7 1

xat16

xat12

xat10

xat15

xat11

xat6 1

xat14

xat9

xat13

xat17

xat19

xat18

xat22

xat23

xat20

xat21